aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
एमसीसीको विरोधमा आज नेपाल बन्द, प्रतिनिधिसभाको कार्यसूची यस्तो छ
बुधबार, ०४ फागुन २०७८

२०७४ भदौमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वाशिङ्गटन पुगेर ८० पृष्ठ लामो जुन दस्तावेजमा हस्ताक्षर गरेका थिए ।  उक्त सम्झौतामा नेपालको काठमाडौें लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासी र सुनवलसम्म...

सिजीलाई युनिफाइड लाइसेन्स दिन सञ्चार मन्त्रालयका कर्मचारीको बदमासी
मंगलबार, ०३ फागुन २०७८

एसटीएम टेलिकम संचार प्रालि (हालको सिजी टेलिकम)ले नेपाल सरकारले विश्व बैंकको ऋण अन्तर्गत ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने उद्देश्यले पूर्वाञ्चलका १६ जिल्लाका ५३४ गाबिसमा भिस्याट प्रविधिको टेलिफोन जडान गरी सञ्चालनमा...

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास
मंगलबार, ०३ फागुन २०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस...

मन्त्री आलेसहित ९ जना विरुद्धको मुद्दाको फैसला आयो
मंगलबार, ०३ फागुन २०७८

उनले भने, ‘ अपहेलनाको मुद्दामा आज कारण देखाउ आदेश जारी भएको सुने अब मन्त्री आलेसहित ९ जना पनि अदालतमा उपस्थिति हुने गरि फैसला भएको छ ।' मन्त्री आलेले आफूलाई सार्वजनिक...

कर्णाली प्रदेशको वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन
मंगलबार, ०३ फागुन २०७८

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास...

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा सुरु
सोमबार, ०२ फागुन २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष...

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ, तर कसरी ?
सोमबार, ०२ फागुन २०७८

“बाहिर रहेका नेपालीको तथ्याङ्कमाथि राजनीति भइरहेको छ । ४० लाख मान्छे बाहिर छ भनेर कुरा गरिरहेको छ । यो गम्भीर छ । यसले व्यवस्थापनमा ठूलो असर गर्छ”, उनले भने, “४०...

राजनीतिक आडमा बाल संगठनका अर्बौंका जग्गा कब्जा
सोमबार, ०२ फागुन २०७८

जग्गा बाहेक बाल संगठनका भवनहरु पनि रहेको बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । उनले भनिन्, ‘जग्गा बाहेक बाल संगठनका भवनहरु पनि रहेका छन् । काठमाडौं, इलाम, भद्रपुर, कैलाली...

प्रविधिको प्रयोगले अख्तियारमा उजुरी गर्नेहरु बढे, छ महिनामा सात हजार जना विरुद्ध भ्रष्टाचारका मुद्दा
सोमबार, ०२ फागुन २०७८

अनलाइन उजुरीको व्यवस्था आएदेखि मानिसलाई सहज भएको र आयोगमा उजुरी पनि बढ्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले मानिसहरू धेरै सक्रिय भएका छन् । प्रविधिले सबैलाई सहज बनाएको छ...

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?
सोमबार, ०२ फागुन २०७८

स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट...

२० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने भन्दै कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदन
सोमबार, ०२ फागुन २०७८

कार्यदलले बुझाएको प्रतिवेदनमा कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्ने, शिक्षा विकाश तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको...

यस्ता रहेछ प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुका कारण
आइतबार, ०१ फागुन २०७८

संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सरह स्वच्छाचारी ढङ्गले देखादेखी दुरुपयोग गरेकाले नेपालको सिङ्गो न्याय क्षेत्र र कानुनको रक्षा एवं स्वतन्त्र र समक्ष न्यायपालिकको श्रीवृद्धि गर्नुपर्ने अहम् दायित्व बोकेका प्रधानन्यायाधीले सो अनुरुपको...

एमसीसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयोः प्रवक्ता डा. महत
आइतबार, ०१ फागुन २०७८

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन् । शारदानगर जेसिजको २२औँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ...

७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’, अध्यक्षले सुनाए उद्देश्य
आइतबार, ०१ फागुन २०७८

सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष वीरबहादुर तामाङले यो देशमा अहिलेको आवश्यकता भनेको नयाँ नेतृत्व र एकता रहेको बताए । ‘हाम्रो पार्टीको बिधान र उद्देश्य समृद्ध नेपाल बनाउने हो । त्यसैले...

‘क्यापिटल फ्लाई’ भएको अर्थमन्त्रालयद्वारा स्वीकार
शुक्रबार, २८ माघ २०७८

हाइपर फण्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतका कुराहरू कानुन एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेका उनले बताए । उनले भने, ‘विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ । हिजो एक...

अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई फोन गरेर भने एमसीसी टेबल गर्न किन ढिला ?
विहीबार, २७ माघ २०७८

एमसीसीका विषयमा नेपालका राजनीतिक दलहरु समेत विभाजित भइरहेका बेलामा अमेरिकाको सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका हुन। यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली सञ्चारकर्मीहरुसँग साक्षत्कार गर्दै फेब्रअरी २८...

नेपाल–भारत सीमा नाका बन्द
विहीबार, २७ माघ २०७८

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । ...

सरकारले घटायो बजेटको आकार
विहीबार, २७ माघ २०७८

चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि बजेटको स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारे ठूलो दबार रहेको बताए । उनले भने, ‘चुनावका...

धनुषाका ४ सय ६७ घर परिवारलाई लालपूर्जा वितरण
विहीबार, २७ माघ २०७८

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तिब्र बनाइएको बताएकी छिन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको...

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता, के विषयमा छलफल भयो ?
विहीबार, २७ माघ २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसदबाट पारित गर्नुपर्ने विषयमा...