aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
‘एमसिसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’
शनिबार, ०७ फागुन २०७८

दुई/दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ । उनले एमसिसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताए। सम्मेलनले लालबहादुर...

'एमसीसी फागुन १६ गतेसम्म पारित नभए फिर्ता लैजान्छौं भन्ने अमेरिकाबाट खबर आयो'
शनिबार, ०७ फागुन २०७८

पूर्वाधारको कमजोरी पूरा गर्नको लागि आयोजना तयार पारेको हो । सडक स्तरोन्नती र उर्जा विकासको लागि यो सम्झौताबाट प्राप्त हुने रकम खर्च हुन्छ । ३१२ किलोमिटर लामो चार सय केभीको...

'छलफलका लागि मात्र एमसिसी अगाडि बढाउन सकिन्छ'
शनिबार, ०७ फागुन २०७८

छलफलका लागि अघि बढाउनमात्र दिने निर्णय गरेको प्रमुख सचेतक एवं पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । परियोजनाका केही राष्ट्रियताका विषयमा उठेका विवादित बुँदामा  संशोधनसहित अगाडि बढाउन पार्टीले माग गर्दै...

निर्वाचनमा देखाइने कार्ड अलि खर्तनाक नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त
शनिबार, ०७ फागुन २०७८

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनका जिम्मेवारी...

‘झुटो कुरालाई सत्य बनाउन खोजियो’
शुक्रबार, ०६ फागुन २०७८

कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उहाँले समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ...

सेबोनका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, कसैको प्रभावमा नपरि काम गर्नुहोस
शुक्रबार, ०६ फागुन २०७८

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएका हुन । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले...

एमसीसीका बारेमा अमेरिकी दूतावासले अहिलेको आन्दोलनका बारेमा बोल्यो
शुक्रबार, ०६ फागुन २०७८

एमसीसीको विषयमा पनि हाम्रो धारण त्यहि हो । र आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषय बस्तु हो ।’दूतावासले अहिले नेपालमा एमसीसीको विरुद्धमा भइरहेको आन्दोलनका बारेमा हिंसा या हिंसा...

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन एडीबीसँग थप साझेदारी गर्नुपर्छः अर्थमन्त्री
शुक्रबार, ०६ फागुन २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, ०६ फागुन २०७८

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी यी स्थानको वरिपरिको...

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री
शुक्रबार, ०६ फागुन २०७८

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका...

आज पनि एमसिसी सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलको कुरा मिलेन, बैठक आइतबार पुनः बस्ने
शुक्रबार, ०६ फागुन २०७८

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता संसद्मा टेबल गर्नेबारेमा सकारात्मक रुपमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । “सत्ता...

घोषणा पत्रमा उल्लेख गरेकोभन्दा बढी काम गरेको छु : चिरीबाबु महर्जन
शुक्रबार, ०६ फागुन २०७८

उनले भने, ‘ती कमल फुल्ने पोखरी र ढुंगेधाराहरु हराए । राजकुलो पनि थियो, त्यो पनि सुक्यो । हाम्रा अग्रगहरुका अदुरदर्शिताले धेरै सम्पदाहरु नष्ट भए । अझैसम्म ती धाराहरुमा पानी ल्याउन...

एमसिसी  सत्तामा पुग्ने भर्याङ बनाइयो : भुसाल
विहीबार, ०५ फागुन २०७८

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भ¥याङ बनाउन नहुने बताउँदै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनु पर्ने...

एमसिसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
विहीबार, ०५ फागुन २०७८

संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे...

निर्वाचनका लागि दल दर्ता गर्न आह्वान, कति दलले गर्छन लेखापरिक्षण ?
विहीबार, ०५ फागुन २०७८

दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन,...

राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन
विहीबार, ०५ फागुन २०७८

जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्...

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’
बुधबार, ०४ फागुन २०७८

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ ।  महोत्तरीसहितका मधेश प्रदेशका...

निजगढ विमानस्थल निर्माणको काम रोकिँदैनः मन्त्री आले
बुधबार, ०४ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले...

एमसीसी देउवा सरकारलाई गलपासो, माओवादीले सरकार छोड्ने  !
बुधबार, ०४ फागुन २०७८

दाहालले एमसीसी ससदबाट पास हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेको र यदि सबैसँगको सहमति विना एमसीसी पास गर्न खोजे आफूहरु सरकारबाट बाहिरीने बताएका छन् । त्यसका लागि अध्यक्ष दाहाल पार्टी संसदीय...

प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालोमा फस्नुभएको छ : पौडेल
बुधबार, ०४ फागुन २०७८

उनले एमसीसी सदनमा लैजानुभन्दा अघि नै जनतालाई सही कुरा बुझाउनुहोस भनेर पनि आफूले प्रधानमन्त्री देउवालाई भनेको स्मरण गराए । उनले भने,‘एमसीसीबारे यो यथार्थ हो भनेर जनतालाई भन्नुहोस भनेको छु,हाम्रो पार्टीका...