aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन
आइतबार, २८ साउन २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छिन् । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक...

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय
आइतबार, २८ साउन २०८०

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । ...

एमालेले भन्यो– सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो
आइतबार, २८ साउन २०८०

नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ...

भन्सारका कर्मचारीलाई बार्गेनिङ नगर्न अर्थमन्त्रीको चेतावनी
आइतबार, २८ साउन २०८०

हाम्रा आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको...

अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा
शुक्रबार, २६ साउन २०८०

अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक भएको छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै  अर्थमन्त्री  डा. प्रकाशशरण महतले शिक्षा,...

ललितानिवास प्रकरणमा मुछिएका पूर्वप्रम भट्टराईले भने, ‘भ्रष्टाचार छानबिन गर्न बलियो आयोग चाहियो’
शुक्रबार, २६ साउन २०८०

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो...

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैनः अर्थमन्त्री
शुक्रबार, २६ साउन २०८०

कार्यक्रममा बोल्दै उनले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात...

‘वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ’ : ओली
विहीबार, २५ साउन २०८०

केही वर्षदेखि वैज्ञानिक वन–जङ्गलका नाममा पुराना सालघारी नष्ट गरिएकोमा उनले दुःखेसो पोख्दै दीर्घकालीन सोच नबनाउँदा आफूले नियन्त्रण गर्ने प्रयास गरेको बताए । वातावरणका लागि नेपालजस्तो अनुकूल भू–भाग अरु देशले नछुट्याएको...

जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई छैनः प्रधानमन्त्री दाहाल
विहीबार, २५ साउन २०८०

विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादनअनुरूपको जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गरिने बताए । “कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति...

लम्पी र वर्षाले खाद्य असुरक्षा बढ्ने चिन्ता, यस्तो छ ‘थिंकट्यांक’को सुझाव
बुधबार, २४ साउन २०८०

नेपाल भारतको ठूलो कृषि बजार हो र यसको सुनिश्चितताको लागि भारतले विशेष रणनीति अङ्गिकार गरिरहेकाले नेपालको कृषि भारतीय रणनीतिबाट आक्रान्त छ । एकातर्फ हामीले हाम्रो कृषि प्रतिस्पर्धी बनाउनु पर्नेछ भने अर्कोतर्फ...

जनता सोध्दैछन्‌ : ‘विकास खोइ ?’, सरकारले देखायो चुनौतीका चाङ
बुधबार, २४ साउन २०८०

सरकारसामु भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, शीघ्र न्याय निरूपण, राष्ट्रियता र राष्ट्रिय एकता मजबुत पार्ने चुनौती रहेको, विकासशील मुलुकमा स्तरोन्नति क्रममा उपलब्धिसँगै आईपर्ने चुनौतीको व्यवस्थापन अर्को चुनौती रहेको पनि सरकारको उपल्लो सल्लाहकार...

एमालेलाई प्रश्न : ‘सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?’
मंगलबार, २३ साउन २०८०

‘यसभन्दा पहिला पनि सरकार र गृह मन्त्रालयल थियो तर सुन आउनेजाने त भइरहेको रहेछ । सुनको व्यापार त भइरहेको रहेछ, तर यही सरकारले खोजेर यो प्रकरण रोक्नुपर्छ भनेर आएको विषयलाई...

चार वर्षको वृद्धिदर लक्ष्य ९.६%, उपलब्धि २.४% मै सीमित
मंगलबार, २३ साउन २०८०

हाल कार्यान्वयन भइरहेको पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) अवधिमा आधारभूत मूल्यमा ९.६ प्रतिशतको औषत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य थियो । तर, योजनाको पहिलो चार वर्षको औषत आर्थिक वृद्धिदर...

एमालेलाई पौडेलको प्रश्न– सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?
मंगलबार, २३ साउन २०८०

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद...

प्रचण्डका ‘घरबेटी’ले ठेक्का लिएको नगरकोट सडक निर्माण सम्पन्न नहुँदै भत्कियो
मंगलबार, २३ साउन २०८०

यो खण्डको सडक ठेक्का शैलुङ् कन्स्ट्रक्सनले लिएको छ । सो ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारी वर्तमान प्रधानमन्त्री एवम्‌ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्‌ । खुमलटारस्थित आफू बसिरहेको भव्य...

विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, २३ साउन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई...

आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश
मंगलबार, २३ साउन २०८०

कामु मुख्यन्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आज आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन...

ल्यारक्याल लामाको तजबिजीमा राज्यको १० अर्ब
सोमबार, २२ साउन २०८०

विवादित ल्यारक्याललाई सत्ता र शक्ति दोहन गराउन तथा विभिन्न अपराधबाट जोगाउन माओवादीले निकै अघिदेखि हदैसम्म गरिरहेको छ । दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक सांसद बनाउनेदेखि हाल लुम्बिनी विकास कोष उपाध्यक्ष बनाउँदा...

तीन दलका शीर्ष नेताको बैठक शुरु
सोमबार, २२ साउन २०८०

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका...

कार्की प्रधानन्यायाधीश पदबाट बिदा हुने बित्तिकै सर्वोच्चबाट पूर्वप्रधानमन्त्रीमाथि छानविन गर्ने आदेश किन आयो ?
आइतबार, २१ साउन २०८०

दलीय राजनीतिक कार्यकर्ता प्रधान न्यायाधीश हुँदा कसरी राजनीतिक मोलमोलाइ भई राजनीतिक व्यक्तिहरूको संरक्षण गरी न्याय प्रभावित भइरहेको रहेछ भन्ने आज अनिल कुमार सिन्हा श्रीमान् र कुमार चुडाल श्रीमान्को इजलासबाट भएको...