महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिएका हुन्...
‘माओवादीले हल बुकिङ अवधि सकिएकै कारण केन्द्रीय समिति बैठक अपूरै टुङ्ग्याउनुपर्ने हो त ?’ भनी हामीले प्रज्ञाका हल व्यवस्थापक ऋषिराम गिरिलाई सोध्दा उनले भने, ‘हल बुकिङ अवधि त आज सकिने नै...
हाम्रो नेतृत्वले सामन्तवादी चरित्र बोकेर पुँजीवादी धरातलमा उभिएको छ । गन्तव्य चाहिँ समाजवादतिरको लिएको छ । समाजवादी हुटहुटी स्पष्ट हुन सकेन भने फस्ने खतरा रहन्छ । सामन्तवादी चरित्र नै हावी हुने...
उनका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ । बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा....
सुन तस्करी छानबिन प्रकरणमा राजस्व अनुसन्धान विभागलाई नै बढी सक्रिय बनाइएपछि गृहमन्त्री श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनले अन्तरदेशीय अपराध, संगठित र तस्करीजस्ता अपराध गृह मन्त्रालयको छानबिन दायराभित्र...
‘शेखर कोइरालाले उपचारको लागि दिल्ली जाने कि भनेका थिए । मैले नेपालमै उपचार गर्छु भनें । पार्टी सभापति शेरबहादुर देउवाले पनि के सहयोग गर्नुपर्छ भनेर सोधेका थिए । मैले केही...
‘जायज कुरालाई नाजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्’ मन्त्री । महतले भने, ‘राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका...
उनले लेखका छन्, ‘स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने ...
यसअघि नै रूपान्तरणकारी भनिएका आयोजना/कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा बजेट बढाएर ४० अर्ब ९३...
चुनाव मात्रै नजित्ने हुन् उनी, 'दिल जित्न' माहिर छन् । "नेपाली युवाहरूलाई विदेश जान नपर्ने बनाउँछौँ" भन्ने उनको उद्घोषले दिल झ्याप्पै जित्छ। तर, रवीन्द्रले पनि रविले झैँ "के गर्यो भने...
विधान संशोधन गरेर महिला, दलित, युवा र पुराना नेता कार्यकर्तालाई केन्द्रीय समितिमा समेट्ने माओवादीको तयारी छ । “को–को ल्याउने भन्ने टुङ्गिएको छैन”, उनले भने । स्थायी समिति बैठकमा आजदेखि राजधानीमा...
वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गरे । “म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष...
फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा ‘फेक एकाउन्ट’ बनाइ ती सामग्री पोर्न साइटमा अपलोड गरी चरित्रहत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएका विकलाई प्रहरी प्रधान...
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन् । ...
मन्त्री मोदीले दुर्गम क्षेत्रका कर्मचारीहरूलाई न्याय दिलाउने गरी सरुवा प्रणाली व्यवस्थित बनाउन लागेको समेत जानकारी गराए । ‘दुर्गममा रहेका साथीहरू जहिले पनि अन्यायमा छन् । पहुँच नभएकै कारणले विकटका विकट...
निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने...
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै...
बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरे । उनले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारवाही गर्नुपर्ने बताए । ...