सन् २०२३ को लागि भन्दा ०.२ अङ्कले सन् २०२४ मा आर्थिक वृद्धि हुँदा ३ प्रतिशतको विश्वव्यापी वास्तविक जीडीपी वृद्धि हुने अनुमान गरिएको छ । आइएमएफले २०२२ मा भएको ३.५ प्रतिशतको...
सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी...
विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । ...
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गरेका हुन् । ...
कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर दायाँबायाँको घरजग्गा हटाउन सूचना निकालेकामा घरधनी र व्यापारीले आपत्ति जनाउँदै कुनै कानुनी आधारविना र...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज...
हालै अमेरिकी सरकारले उच्च गुणस्तरका सेमी कन्डक्टर र सम्बन्धित उपकरणहरू चीनमा निर्यात गर्न नदिन कडा प्रतिबन्धहरू लागू गर्यो । जसले चीनको कृत्रिम बुद्धिमत्ता (एआई) विकास गर्ने क्षमतामा बाधा पुर्याएको छ...
सरकारका पूर्वसचिव लालशङ्कर घिमिरेले वैदेशिक सहायता दातृ निकायको कुनै स्वार्थबिना नआउने स्पष्ट पारे । “नेपालमा आउने वैदेशिक सहायतामा ८० प्रतिशतमा कुनै न कुनै स्वार्थ अवश्य हुन्छ, यसैले ऋण र अनुदानलाई...
वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको...
मापदण्ड मिचेर भवन बनाएका केही स्थानीय व्यापारीहरूसँग कुरा गर्दा उनीहरूले आर्थिकन्यूजसँग लगभग एकै लयमा भने, ‘हाम्रो केही कमजोरी भएकै हो, तर अघिल्ला र अहिलेका मेयरलाई धेरै रकम बुझाइसकेका छौं, अन्य...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा...
अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा बन्न नजाओस...
सञ्चार मन्त्रालयले साइबर सुरक्षा नीति बनाएर मन्त्रिपरिषद्मा पठाएको जानकारी दिँदै त्यसले जतिसक्दो चाँडो अगाडि बढाउने पनि मन्त्री शर्माले बताइन् । ...
महान्यायाधिवक्ताले सो विधेयक प्रतिनिधि सभाबाट पारित गर्दा संविधान र कानून उल्लंघन नभएको राय दिएका थिए । त्यसपछि यो विधेयक पारित भएको हो । ...
महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको...
बजेट, योजना र अन्य विभिन्न नीतिहरू तर्जुमामा अनुभव हासिल गरेका विज्ञहरू सोह्रौं योजना तर्जुमा क्रममा विभिन्न शक्तिका स्वार्थ र महत्वकांक्षाको भारी आयोग टीमले बोक्न नहुने बताउँछन् । ...
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशक महतले साउन १५ गतेदेखि नै समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गरेका छन्...
देशमा कतै इञ्जिनियर कुटिएको त नार्क र नाष्टजस्ता निकायमा काम गर्ने विद्वानहरुलाई अपमान गरेर ४० नम्बरमा पर्नेलाई राजनीतिक शक्तिको आडमा १ नम्बरको बनाइएको पनि उनले संसद् बैठकमा उल्लेख गरे । ...
बैठकमा उनले भने, ‘सुन तस्करका नाइकेहरूलाई संरक्षण दिने जोगाउने, हामीले यति त गर्यौ नि भनेर भन्ने काम नगरियोस् । यसको अनुसन्धान जरासम्म पुगोस् । केही मानिसहरूका नाम पनि हरू प्रकरणमा...
पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा बताउँदै दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताएका हुन् । ...