aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
६५ करोडभन्दा बढी राजस्व छली गरेको आरोपमा १३ वटा फर्म विरुद्ध मुद्दा
सोमबार, २० पुस २०७७

राजस्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली बिजक प्रयोग गरी ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैयाँ राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।...

खोपको भू-राजनीतिले निम्त्याउँदै छ अर्को संकट
सोमबार, २० पुस २०७७

खोप उत्पादक कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सारा विश्व यसरी रुमलिने छ की मानिसहरूको दिनचर्या सन् २०२० को भन्दा अझ बढी कठिन पनि हुनसक्छ । अन्तर्राष्ट्रिय यात्रा अगाडी अहिले जसरी पीसीआर...

एनसेललाई फेरि  ६० अर्ब कर लगाउने तयारीमा सरकार
सोमबार, २० पुस २०७७

दूरसञ्चार सेवा कम्पनी एनसेलले अझै सरकारलाई ६० अर्ब कर तिर्नुपर्ने देखिएको छ । गत सालमात्रै करिब ६५ अर्ब पुँजीगत लाभकर बुझाएर कर मुक्त भएको एनसेललाई फेरि सरकारले नियन्त्रणमा परिर्वतन हुँदा...

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
आइतबार, १९ पुस २०७७

राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा  प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ आज दर्ता भएको...

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु
शुक्रबार, १७ पुस २०७७

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन केही बेरअघि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आजका लागि आह्वान गरेका थिए । बैठकको...

आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जा लक्षित वर्गमा पुर्याइने
शुक्रबार, १७ पुस २०७७

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ...

नक्कली भ्याट बिलको कारोबार गर्ने विरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको माग दाबी
शुक्रबार, १७ पुस २०७७

राजस्व छली गर्ने सर्लाही जिल्ला स्थाई घर भइ पद्म कोलनी सितापाइला काठमाडौं बस्ने राम किशोर प्रसाद समेत २८ जनाबाट १ अर्ब ३२ करोड ४६ लाख माग दाबी गरिएको हो। ...

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश
शुक्रबार, १७ पुस २०७७

वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक ९अधिवेशन० आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । ...

राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून, मंसिरसम्म ८ अर्बमात्रै खर्च
शुक्रबार, १७ पुस २०७७

राष्ट्रिय गौरवका आयोजनको प्रगति सुस्त देखिएका छ । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई छुटयाएको बजेटको खर्चको आधारलाई मान्दा अत्यन्त न्यून खर्च भएको देखिएको हो । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा...

बहुराष्ट्रिय कम्पनीको चरित्र उस्तै, एनसेलपछि बोटलर्स नेपालले ६ वर्षदेखि सरकारलाई बुझाएन पुँजीगत लाभकर
शुक्रबार, १७ पुस २०७७

एकपछि अर्को गर्दै बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो चरित्र देखाउन थालेका छन् । एनसेलको कर प्रकरण सकिएको एक वर्षपनि बित्न नपाउँदै अर्को बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले पनि सरकारलाई तिर्नुपर्ने कर नतिरको देखिएको...

प्रदेश १ का मुख्यमन्त्रीले १५ सांसदलाई निलम्बन गरे
विहीबार, १६ पुस २०७७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना संसदलाई कारबाही गरेका छन्। मुख्यमन्त्री राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छः अध्यक्ष नेपाल
मंगलबार, १४ पुस २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएक छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना...

पूर्व प्रधानमन्त्री खनालको विश्लेषण- ओली सरकारले तीन वर्षमा मरिचमानले जति पनि काम गरेनन्
मंगलबार, १४ पुस २०७७

उनले भने, ओली सरकारले तीन वर्षमा पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको जति पनि काम गरेनन् । उनले तीन वर्षको समय गफै गफमा बिताए ।’ खनालले थपे, ‘अधिकाशं सरकारी नियुक्ती एकलौटीरुपमा गरे...

कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो
मंगलबार, १४ पुस २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास...

२१ दिनभित्र बक्यौक्ता रकम उपलब्ध गराउने सरकार र उखु किसानबीच सहमति
सोमबार, १३ पुस २०७७

उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम भुक्तान गराउने सहमति भएसँगै माइतीघर...

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्ः मन्त्री ढकाल
सोमबार, १३ पुस २०७७

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् ।  आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि...

‘स्मार्ट सिटी’ हाम्रो लक्ष्य हो’
सोमबार, १३ पुस २०७७

स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिंचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य अगाडि बढेका छन् । आधारभूत आवश्यकताका रुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्य...

२१ अर्ब वैदेशिक सहायता शोधभर्ना हुन बाँकी
सोमबार, १३ पुस २०७७

चालु आर्थिक वर्षको पुस १३ वैदेशिक सहायतातर्फ २१ अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको छ । वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको सो रकम शोधभर्ना हुन बाँकी रहेको हो । सो शोधभर्नामध्ये १५...

के प्रदेशसभा पनि विघटन होलान् ?
सोमबार, १३ पुस २०७७

केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीको विग्रहपश्चात् एकपछि अर्को प्रदेश सरकारविरुद्ध अविश्वासका प्रस्ताव आउनु परिस्थितिको माग भएको नेकपा प्रचण्ड समूहका प्रवक्ताले बताएका छन्। नेता नारायणकाजी श्रेष्ठले भने, ‘सामान्यतया प्रदेशसभामा त्यहाँकै संसदीय दलका...

संसद विघटनमा अमेरिकी हात, एमसीसीका लागि मच्याईयो ताण्डव
सोमबार, १३ पुस २०७७

‘एमसीसी लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’ सोमबार पद बहाली गर्दै उर्जामन्त्री टोपबहादुर रायमाझीले एकाएक विवादित विषयमा आफ्नो कित्ता स्पष्ट पारे ।