aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यमा केन्द्रित छ : नेता श्रेष्ठ
आइतबार, ०४ जेठ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम...

'भाइबर,इन्टाग्राम,फेसबुकको विज्ञापनलाई करको दायरामा ल्याउन छलफल हुँदैछ'
आइतबार, ०४ जेठ २०७७

आगामी आवमा आन्तरिक ऋणको सीमा दुई खर्ब १० अर्ब राख्न सकियो र वैदेशिक सहायता चालु आवकै हाराहारीमा राखियो भने सरकारले १६ खर्बदेखि साढे १६ खर्बसम्म बजेट ल्याउन ठिक्क हुन्छ ।...

झापामा भारतले अतिक्रमण गर्‍यो २० बिघा जग्गा
आइतबार, ०४ जेठ २०७७

झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण...

लकडाउनलाई निरन्तरता दिन मन्त्रिपरिषद् बैठक बस्दै
आइतबार, ०४ जेठ २०७७

सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । त्यसै अनुरूप कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको छ । शनिबार कोरोना संक्रमणबाट एक...

सरकारको नीति तथा कार्यक्रम : निजी क्षेत्र निराश
शनिबार, ०३ जेठ २०७७

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराशभएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन...

सुन महगो हुनुको रहस्य, दिनदिनै नयाँ रिकर्ड कायम गर्दै
शनिबार, ०३ जेठ २०७७

मुलुक अहिले बन्दाबन्दीमा छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा पनि संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्न थालिसकेको छ । कोभिड–१९ बाट हुने असरलाई नियन्त्रण गर्न उपचारका विभिन्न (औषधि तथा भ्याक्सिन) उपायहरूको...

भारतीय सीमाका ८४ स्थानमा सशस्त्र
शनिबार, ०३ जेठ २०७७

भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद...

कोरोना, चीन र अमेरिका तनावका कारण विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा
शुक्रबार, ०२ जेठ २०७७

स्वीट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको डब्लुटिओ र यसको नेतृत्वको कार्यशैलीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तिखो आलोचना गर्दै आएका थिए । उनले चीनसँगको व्यापार युद्धका क्रममा डब्लुटिओले चीनको पक्षमा बढी काम गरेको...

उपयुक्त मञ्चमा लिपुलेकका बारेमा धारणा राख्छौँ
शुक्रबार, ०२ जेठ २०७७

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ । ...

सरकारको नीति तथा कार्यक्रम बजेट निर्माणमा चुनौती
शुक्रबार, ०२ जेठ २०७७

शुक्रबार संघीय संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रमले बजेट निर्माणमा अझै चुनौती थपेको छ । सबै क्षेत्रमा धेरै काम आगामी आर्थिक वर्ष २०७७/७८ मा नयाँ कार्यक्रम थाल्ने तथा सम्पन्न...

सरकारकाे नीति तथा कार्यक्रम २०७६/७७ काे (पूर्णपाठसहित)
शुक्रबार, ०२ जेठ २०७७

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक...

सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने भएको छ । सधै जसो भारत सरकारसँग नेपाली भूमीका विषयमा विवाद भएपछि सरकारले आफ्नो भूमी समेटेर नयाँ नक्सा बनाउन लागेको हो । नयाँ...

नवलपरासीको धौवादीबाट फलामको उत्पादन शुरु गरिने
शुक्रबार, ०२ जेठ २०७७

नवलपरासीको धौवादीमा स्थापना भएको धौवादी फलाम कम्पनीबाट आउँदो आर्थिक वर्ष फलाम उत्पादन गरिने भएको छ । यसको लागि कम्पनी स्थापना भएको र फलामको गुणस्तर पनि प्रमाणित भइसकेको नीति तथा कार्यक्रममा...

कोरोनाका कारण बेरोजगार श्रमिकलाई भत्ता उपलब्ध गराउन सुझाव
शुक्रबार, ०२ जेठ २०७७

नेपाल ट्रेड युनियन काँग्रेसले कोरोनाको महामारीबाट बेरोजगार हुनपुगेका श्रमिकलाई न्यूनतम ज्यालासरह बेरोजगार भत्ता उपलब्ध गराउन सुझाव दिएको छ ।    ट्रेड युनियन काँग्रेसले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा श्रम...

केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल
शुक्रबार, ०२ जेठ २०७७

सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण...

चाँदनी दोधारमा सुख्खाबन्दरगाह स्थापना गरिने, ८ वटा विमान स्थलमा रात्रीकालित सेवा शुरु गरिने
शुक्रबार, ०२ जेठ २०७७

८ वटा विमान स्थलबाट रात्रिकालीन सेवा सुरु गरिने छ । देशभर होटल तथा रिसोर्ट सेवा विस्तार गरिने छ । यसका लागि स्थानीय स्तरमा अग्र्यानिक खेती गरिने छ । तिलौराकोटलाई विश्व...

पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने
शुक्रबार, ०२ जेठ २०७७

पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने छ । कोभिडका कारण ठूलो प्रभाव परेको यो क्षेत्रलाई सशक्त बनाउन विभिन्न कार्यक्रम लागू गरिने छ । ८ वटा विमान स्थलबाट रात्रिकालीन सेवा...

एकीकृत औद्योगिक ग्राम स्थापना गर्ने
शुक्रबार, ०२ जेठ २०७७

ज्ञान र सीपममा आधारित व्यवाय सञ्चालन गरिने भएको छ । उत्पादन प्रोत्साहन गर्दै स्थानीयस्तरमा लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई अघि बढाउने सरकारको नीति गरिने छ । ...

उच्च मूल्यका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने
शुक्रबार, ०२ जेठ २०७७

अनुदान, बिउ र नविनतम प्रविधि समयमै उपलब्ध गराउँदै उच्च मूल्यका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने भएको छ । कृषकलाई अग्र्यानिक उत्पादनमा प्रोत्साहन गरिने भएको छ । व्यवसायिक कृषिमा लगाउन...

सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाउने
शुक्रबार, ०२ जेठ २०७७

सरकारले आगामी आर्थिक वर्षमा फजुल खर्च घटाएर चालू खर्चको आकार कम गर्ने घोषणा गरेको छ । चालू खर्च घटाएर उत्पादनमूलक क्षेत्रमा रकम खर्च गर्ने घोषणा गरेको हो । संसदमा...