संविधान दिवसको अवसरमा राजधानी काठमाण्डूको टुँडिखेलमा शुक्रवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन्। ...
स्वास्थ्य मन्त्रालयले नै स्थानीय निकायमा स्वास्थ्य सम्बन्धी कर्मचारी करारमा नियुक्त गर्नका लागि मन्त्रालयबाट कुनै डोनरबाट बजेट निकासा गर्ने भनिएपछि कर्मचारी भर्न गर्न मन्त्रालयले निवेदन पठाएपछि उक्त प्रक्रिया अघि बढेको थियो...
पाइला नै नचलाई कसरी दौडने ? यथास्थितिमा रहेर परिवर्तनको अनुभूति कसरी दिने ? रुपान्तरण हैन प्रतिक्रिया, परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहने ? विना–मुद्दाका विषयमा मूल मुद्दा...
संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह...
यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ । आज मुलुकभर विभिन्न कार्यक्रमसहित हर्षोल्लासपूर्वक चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । ...
न्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए । उहाँले नेपाली काङ्ग्रेसले तत्कालीन अन्तरिम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एकजना बिचौलियालाई ६५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार पक्राउ पर्नेमा प्रतापपुर–सुस्ता सबडिभिजन वन...
नेपाल राष्ट्र बैंकले दशैका लागि असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु गर्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैंमा नायाँ नोट प्रयोग गर्ने प्रचलन रहेको छ । ...
प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेश्रो साता संसद्मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएकाे छ । यसअघि प्रधानमन्त्रीले गत भदौ १ मा संसद्मा सम्बोधन गरेकाे थियो ।...
राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने...
नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घद्वारा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता रघुजी पन्तले ज्ञान लिने वस्तुमा कर लिने परम्परा बसाल्नु राम्रो नभएको चर्चा गर्दै सरकारले आफ्नो निर्णय फिर्ता...
“निगम सुधारका लागि कार्यदलले निकै मिहिनेतका साथ प्रतिवेदन ल्याएको छ, यसलाई मन्त्रालयको टिमले छिट्टै नै अध्ययन गरेर कार्यतालिकासहितको कार्यान्वयन केही दिनभित्रै सार्वजनिक गर्नेर्छौं”, मन्त्री भट्टराईले भन्नुभयो । उहाँले निगमको व्यवस्थापन...
नेपाल सरकारको पूर्व सचिवबाट अवकास पाएका खतिवडा यसभन्दा पहिला पशुपति मुरारका अध्यक्ष भएका बेलामा राजीनामा दिएका व्यक्ति हुन। महासंघको विधान त अब महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै अध्यक्ष हुने भएपछि...
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनःआह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा...
सन २०१७ मा नेपालले बीआरआईको पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको भए पनि अहिलेसम्म त्यसमा कुन आयोजना लाने भन्ने कुनै पनि गृहकार्य नभएको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । आफूले...
सरकारले पुँजी बजारको सुधारका निम्ति विभिन्न ऐन कानुन आएको र भएकालाई पनि संशोधन गरी बजारमैत्री वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पुँजी बजारको स्थायित्वका लागि कर्मचारी सञ्चय...
कर्मचारी सञ्चय कोषले करिव ६ लाख सञ्चयकर्ताको ३४५ अर्ब रुपैयाँभन्दा बढी वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । गत आवमा कोषले ऋण तथा लगानीबाट कुल २९ अर्ब ५३ करोड आम्दानी...
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने...
सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी फेरी अर्को निर्देशिका जारी गर्ने भएको छ । सरकारले आगामी असोज १ गतेदेखि लागू गर्ने भनिएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनिहरुलाई निर्देशिका–२०७६ केहि...