अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । सो...
एक महिलामाथी याैन दुरव्रयवहारकाे अाराेपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि खालि रहेकाे सभामुख पदमा सत्ता पक्षकाे खल्तिबाट बाहिरिने सम्भावना बढेकाे छ । ...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा. रेबतबहादुर कार्कीको कार्यकाल कात्तिक १ गतेबाट रिक्त हुने भएपछि उक्त पदका लागि नेताको आर्शीवाद थाप्ने दौडहा शुरु भएको छ । नेताको जसले बढी आर्शीवाद पाउँछ...
सवारी जाम र धुवाँ धुलाेले अस्तव्यस्त रहेकाे काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ । तर अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे...
बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धिजस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पु¥याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोदखानोभले बताए ।...
असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त...
मन्त्रीपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको छ । साथै सरकारले एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनको उपचार खर्च व्यहोर्ने तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको...
प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको...
ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं. प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले...
कांग्रेस सिन्धुपाल्चोकका सभपाति विकास लामाले जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएका जोशीलाई प्रमुख खतिथि बनाएर सदरमुकामा चौतारामा कार्यक्रम गरेका थिए । अनुशासनहिन काम गर्ने बस्नेतलाई कारबाहीको लागि लामाले सल्लाह गरिरहेको कांग्रेसका...
अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री...
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघं की महाअध्यक्ष भवानी राणा ले दक्षिण एसियाका महिला उधमीले संयुक्त रुपमा प्राकृतिक फाईवर जस्ता स्रतहरुको प्रयोग गरि बिभिन्न बस्तुको उत्पादन गरि त्यसलाई आन्तरिक क्षेत्रमा...
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत...
चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । आज दिउँसो गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच राष्ट्रपति सीको आसन्न भ्रमणलाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष दाहालले...
अर्थमन्त्रीका अभिव्यक्तिलाई सामान्यरुपमा हेर्ने हो भने त्यस्तो केही देखिंँदैन, जो कोहीलाई लाग्छ, अर्थमन्त्री ठिकै भनिरहेका छन् । उनको योजनामा राष्ट्रिय हित केन्द्रमा छ । स्वदेशी उत्पादनको उपयोगमा जोड दिनु राम्रै...
उनलेव्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित...
एकातिर स्वयं पुँजीवादी मुलुकहरु एकपछि अर्को आर्थिक सङ्कटमा पर्दै गए भने अर्कोतिर विश्व प्रभुत्वको साम्राज्यवादी भोक शान्त भएन बरु गएका ३० वर्षमा अनेकौँ युद्धहरु भैसकेका छन् । तर पश्चिमले दुनियाँलाई...
सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरुको कार्यक्षेत्र, कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी नयाँ व्यवस्था गर्न लागेको छ । ...
संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी...