aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
नीति आयोगको उपाध्यक्षमा डा झा नियुक्त
आइतबार, २२ भदौ २०७६

प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए ।...

ओली सरकार विरुद्ध डा. महत यसरी खनिए
शनिबार, २१ भदौ २०७६

कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकासरीमा केन्द्रित हुने
शनिबार, २१ भदौ २०७६

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता...

मानव तस्करीमा उपत्यका अगाडि, तस्कारीको विधि नक्कली विवाह
शुक्रबार, २० भदौ २०७६

आव २०७५/७६ वर्षमा ७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ५१, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा २२, प्रदेश नम्बर ४ मा...

दुई वडाअध्यक्ष मिलेर ७० हजारमै झोलुङ्गे पुलै बेचे !
शुक्रबार, २० भदौ २०७६

नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष...

पूर्वकै पहिलो रात्रिकालीन बजार सुन्दरहरैँचामा
विहीबार, १९ भदौ २०७६

सभामा बोल्दै नगरका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैँचा नगरपालिकामा रात्रिकालीन बजार लाग्ने व्यवस्था मिलाइने बताएका छन् । ...

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिरै चट हुने
विहीबार, १९ भदौ २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । ‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ मन्त्री पण्डितले सप्तरीको...

निजगढमै अन्तर्रा्ष्ट्रिय विमानस्थल बनेरै छाड्छः मन्त्री भट्टराई
विहीबार, १९ भदौ २०७६

अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टाइले बताए । विहीबार नेपाल बातावरण समुह (नेफेज) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा खुलासा हुन् ।  ...

घुसकाण्डमा दोषी ठहर्‍याएपछि पूर्वसभासद् कार्की जेल चलान
विहीबार, १९ भदौ २०७६

अदालतले घुसकाण्डमा दोषी ठहर्‍याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय...

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही हुने
बुधबार, १८ भदौ २०७६

सबै क्षेत्रमा न्यूनतम् ज्याला, बैंक खाता तलब भुक्तानी र श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिएको छ या छैन भनेर सरकारले हेरिरहेको जनाउँदै श्रम र शिक्षासम्बन्धी ऐनअनुसार निजी विद्यालयका शिक्षकहरुले तलब...

भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा
बुधबार, १८ भदौ २०७६

कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन...

बालुवाटार जग्गा प्रकरणबारे बयानका लागि अख्तियारले थप ५८ जना तानिए (सूचनासहित)
बुधबार, १८ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ । जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित...

काठमाडौंबाहिर सेनाको एयर बेस सञ्चालनमा
मंगलबार, १७ भदौ २०७६

नेपाली सेनाले पहिलोपटक काठमाडौं उपत्यका बाहिरबाट पनि हवाई सेवा सञ्चालन गर्ने गरी पश्चिम एयर बेस सञ्चालनमा ल्याएको छ । नेपाली सेनाले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई लक्षित गर्दै कर्णालीको सुर्खेतमा...

तीन वर्षमा ३७ अर्ब मात्र विदेशी लगानी
मंगलबार, १७ भदौ २०७६

गएको तीन वर्षमा करिब ३७ अर्ब रुपैयाँ मात्र भित्र्याएको छ । उक्त अवधिमा आएको विदेशी लगानी अपेक्षाभन्दा निकै कम हो । राजनीतिक अस्थिरता समाप्तिसँगै ठूलो परिमाणमा विदेशी लगानी आउने अपेक्षा...

गृह मन्त्रालयले माग्यो १ हजार ९ सय ९० कर्मचारी (सूचनासहित)
मंगलबार, १७ भदौ २०७६

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको छ ।  ...

आमाले स्वघोषणा गरे वंशजको नागरिकता पाउने, ढाँटेर बाबुको नाम, ठेगाना फरक बनाए कारबाही
मंगलबार, १७ भदौ २०७६

बाबु एकीन नभएका सन्तानले आमाको स्वघोषणाको आधारमा वंशजको नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा आमाको स्वघोषणाको आधारमा वंशजको नागरिकता दिलाउने सहमति भएको हो । ...

शोधानान्तर घाटा ६७ अर्ब ४० करोड, गत वर्ष ९६ करोडले बचत
आइतबार, १५ भदौ २०७६

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९८९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तमा  ९०२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । ...

मुल्य वृद्धि पहाडमा उच्च
आइतबार, १५ भदौ २०७६

पहाडमा ५.० प्रतिशत, हिमालमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९ प्रतिशत र तराईमा ४.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत र...

रवीन्द्र मिश्र जी थाहा भो त, कसरी आउने रहेछ समृद्धि ?
आइतबार, १५ भदौ २०७६

पार्टी खोलेर अध्यक्ष भएको यतिका समय बितिसक्दा पनि मिश्र एक पत्रकारभन्दा माथि उठ्न सकेको देखिएन । त्यसैले उनी ‘आउटडेटेड’ नेतालाई महत्व दिँदै सोधिरहेका छन् – ‘अब कस्तो समृद्धि कसरी आउँछ...

देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी
शुक्रबार, १३ भदौ २०७६

अपराधीहरुबाट रु २३ करोड ६ लाख ५६ हजार १९१ जरिवाना असुल गर्न बाँकी भएको अदालतका तहसिलदार सदन अधिकारीले जानकारी दिए । अदालतका अनुसार भक्तपुर नगरपालिका भित्रका १६२ अपराधी पक्राउ नपर्दा...