विदेशको अपरिचित नम्बरबाट आउने फोनबाट ठगिने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वसाधारणलाई सचेत गराएको छ । प्राधिकरण विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन कल ब्याक नगर्न आग्रह गरेको हो ।
मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि...
नेपाल दुरसंचार प्राधिकरणमा डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन र व्यवस्थापन गर्ने विषयको यो ठेक्कामा स्पष्ट रुपमा ठुलो अनियमितता भएको देखिन्छ । अनियमितता पुष्टि गर्न निवेदनमा...
नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि...
अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने...
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने कुरा बताए । ...
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जसअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट...
जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो ...
तपाईलाई आफ्नो बुढेशकालको तस्बिर पोष्ट गर्न जति रमाइलो लागिरहेको छ त्यति नै खल्लो लाग्नेछ जव तपाइँले यसबाट हुनसक्ने खतराबारे बुझ्नु हुनेछ । यो एक रुसी एप हो र रसियनहरु इन्टरनेटको...
अन्तर्राष्ट्रिय बजारमा व्याण्डविथको मूल्यमा गिरावट आइरहेपनि नेपालमा भने इन्टरनेटको शुल्क बढेको बढ्यैछ । ...
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका व्यक्तिमा हाल प्राधिकरणको निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेका...
नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयसम्म पनि बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई दस दिनको समय दिएर स्पष्टीकरण सोध्ने भएको छ । बक्यौता बुझाउनका लागि अन्तिमपटक यही असार मसान्तसम्म समय दिएकोमा उक्त...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकले लैजाने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा अत्यधिक हेरिने स्टार, सोनी एचडी, जुम, इन्डिया कास्ट,...
नेपाल दूसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियाबाट जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो । युटिएलले प्राधिकरणलाई करिब ९० करोड...
आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु व्यबस्था भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो परिमार्जित शुल्क आज १ श्रावण २०७६ देखि नै लागू भएको समेत...
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदान गर्ने इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नहुने कम्पनीले...
सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ । ...
नयाँ आर्थिक वर्ष (भोलि)देखि इन्टरनेटको मूल्य बढ्ने भएको छ। सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत इन्टरनेट सेवा शूल्क (टीएससी) लगाउने भएपछि त्यसको प्रत्यक्ष असर इन्टरनेट प्रयोगकर्तामा पर्ने भएको हो...
एक जनाले निश्चित कम्पनीका सिमकार्ड मात्र प्रयोग गर्न पाउने र एक जनाले लिएको सिमकार्ड अर्कोले प्रयोग गर्न नमिल्ने व्यवस्था गर्ने पनि प्राधिकरणको तयारी छ। ...
प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेकोमा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर अर्थात् साढे ५ खर्ब नेपाली रुपैयाँ जरिवाना हुने भएको छ । यो अहिलेसम्म फेसबुकलाई गरिएको सबैभन्दा ठुलो दण्ड हो...