साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानमाथि अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ । एजेन्सीहरूले जनाएअनुसार, बेजोसको फोनबाट डेटा चोर्न साउदी राजकुमारको फोन प्रयोग गरिएको थियो। साउदीले...
के तपाई अत्यधिक फोन चलाउने आफ्नो आदतबाट छुटकारा पाउन चाहनु हुन्छ ? यदी त्यसो हो भने चिन्ता नगर्नुस, गुगलले तपाइको लागि नै भनेर तीनवटा नयाँ एपहरु विकास गरिदिएको छ। ...
ब्लूमबर्गले रिपोर्टमा एप्पलले कम लागतको आईफोन मार्चको शुरुवातमा नै सार्वजनिक गर्ने उल्लेख गरेको छ। त्यसको लागी ठूलो उत्पादन फेब्रुअरीमा नै सुरु हुने अपेक्षा गरिएको छ। रिपोर्टले आईफोनको निर्माणको काम फोक्सकन,...
अहिले विश्व बजारमा एक औँस प्यालाडियमको मूल्य २५०० अमेरिकी डलर छ। साढे तीन औंस भनेको सय ग्राम बराबर हुन्छ । धेरैलाई थाहा नहुन सक्छ के हो त प्यालाडियम भनेको के...
विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । ...
मेङको पक्राउको विरोधस्वरुप चीनले क्यानडाका पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र क्यानेडाली उद्यमी माइकल स्पाभोरलाई पक्राउ गरेको थियो । ती दुई व्यक्तिलाई वकिल र परिवारको पहुँच अस्वीकार गरिएको छ, उनीहरुलाई जेलमा...
जिल्लाका कचल, गोठादी, लुङ्ग, सत्यवतीमा बिटिएस जडानपछि स्थानीय बासिन्दालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । पाल्पा रैनादेवी छहराको सिद्देश्वर, सत्यवती निस्दीको ज्यामिरे लगायतका क्षेत्रमा अझै पनि मोबाइलमार्फत कुराकानी गर्न समस्या...
आरटीजीएस प्रणालीमा ठूलो मुल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणालीलाई तत्काल फण्डप्राप्तगर्न र अन्यभुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने...
आर्थिक वर्ष २०७६/७७ को पौष मसान्त सम्ममा यी प्रणालीहरु मार्फत एनसीएचएलले कारोबार संख्या ८१,२४९ को कुल सेटलमेन्ट रकम ४२.१७ रुपैयाँ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आ.व. सोहि...
प्लास्टिकबाट १८ क्यारेटको सुन, प्लास्टिक म्याट्रिक्सको एक मिश्र प्रयोग गरेर बनाइएको हो । यो सुन तौलमा पनि धेरै हल्का छ र वास्तविक सुन जत्तिकै चमक छ। यसलाई सजिलैसँग पालिस गर्न...
त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याक अन्तर्गतको भिडियो डेटा...
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३४ नम्बरको बस जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल फक्राउ गरेको प्रहरीले जनाएको...
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । ...
काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ। ...
उनले सोसल मिडिया अहिले भुईतहका मान्छेको आवाज बनेको पनि सुनाए । उनले भने,‘आज युट्युव गाउँ गाउँ पुगेका छन् । जनताका आवाज बुलन्द बनाएका छन् । धेरै मर्म र मार्कामा परेकाहरुको...
संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ...
विश्व प्रसिद्ध अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुले पृथ्वी जस्तै अर्को ग्रह पत्ता लगाएका छन् । अमेरिकन एस्ट्रानामिकल सोसाईटीको २ सय ३५ औँ बैठकमा नयाँ ग्रह पत्ता लागेको सार्बजनिक...
नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धीएकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा ५० हजार रुपैयाँ नै कायम रहेको कम्पनीले जनाएको छ...
साउन १७ गते प्राधिकरणको सञ्चाल समितिले रोयल्टी वापत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नतिरेको भन्दै तीनवटै कम्पनीको अनुमति खारेज गर्ने निर्णय गरेको थियो । साथै मन्त्रीपरिषदले उक्त कम्पनीको रोयल्टी बापतको बक्यौता पाँच...
बुटवल पावर कम्पनीले आ.व. २०७५/७६ को खुद मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...