मुलुक अहिले बन्दाबन्दीमा छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा पनि संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्न थालिसकेको छ । कोभिड–१९ बाट हुने असरलाई नियन्त्रण गर्न उपचारका विभिन्न (औषधि तथा भ्याक्सिन) उपायहरूको...
अहिले हामी कोरोनाको समस्याबाट गुज्रिरहेका छौं । दुई महिनादेखि मुलुक लकडाउनमा छ । विगतको अनुभव र फागुनसम्मको आर्थिक गतिविधि हेर्दा त्यसै पनि नेपालको आर्थिक गतिविधा त्यति उत्साहजनक थिएन । राजस्व...
निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा...
यहाँ लकडाउनको अन्त्य गर्ने एक अनौठो तर व्यवहारवादी प्रस्ताव पेस गरिएको छ । यदि हाम्रो जस्तो आर्थिक अवस्था भएको सरकारले यो सत्य र तथ्यलाई स्वीकार नगर्ने हो भने निश्चित छ...
अग्र सोच, भविष्य द्रष्टा हुनु दूरदर्शी हुनु हो । भविष्यमा हुनसक्ने दुर्घटनाको पूर्वानुमान गरी त्यसको सावधानी अपनाउने विषय वा भविष्यलाई एउटा आकलन गरी त्यसै मुताबिक अगाडी बढ्नका लागि चाँजोपाँजो मिलाउने...
परिवर्तन, समानता र न्यायको युवासुलभ चाहनाले प्रेरित तर विहंगम अध्ययन र ज्ञानको साक्षात्कार हुन नपाएका प्रति लक्षित छ यो आलेख। परिस्थितिले भनौं वा दुर्घटनावश कम्युनिष्ट सिद्धान्तमा लागेर दिग्भ्रमित भइरहनु भएका...
सन् १९३० को महामन्दीले मूलतः अमेरिका तथा युरोपलाई दशकौँसम्म थला पारेको थियो । कतिपय देशमा यसको असर दोस्रो विश्व युद्धसम्म पनि कायम रहेको थियो । अमेरिकामा पुँजी बजार संकट लगायतको...
सिसीएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ । सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ । यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन । हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका...
त्यसै त श्रम बजारमा वार्षिक ५ लाख नयाँ जनशक्ति भित्रन्छन् । अहिलेको यो समस्याले भारत र अन्य देशबाट गरी कम्तीमा २० लाख मानिस स्वदेश फर्कने अनुमान गरिएको छ । यहि...
‘ब्ल्याक डेथ’ का नाममा चिनिने चौधौँ शताब्दीको प्लेग महामारीको नरसंहारले युरोपको इतिहास बदलिदिएको थियो । चीनको सिल्क रोडहुँदै युरोप भित्रिएर करिब ३४ महिना चलेको भनिएको त्यो महामारीले युरोपको ठूलो जनसंख्यालाई...
वर्षामा धेरै विद्युत् भारत र बङ्गलादेशमा धेरै चाहिन्छ तर हिउँदमा हामीलाई बढी चाहिने अवस्था छ । वर्षामा बढीभन्दा बढी विद्युत् निर्यात गर्नेतर्फ लागेका छौँ । इनर्जी बैंकिङमा भारतसँग सैद्धान्तिक सहमति...
अहिले दुःख सहेर र सावधानी अपनाएर यसविरुद्ध विजय हासिल गरेमा हामीलाई गर्व गर्ने अवस्था हुन्छ । अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ । आम जनताबाट कष्ठ सहेर...
विश्व नै ठप्प पारेर वातावरण प्रदूषणमा कमी आउनु सकारात्मक भनेर चर्चा चलाइनु र अतिशयोक्ति गरिनु पनि धनीहरूलाई सफा सुग्घर स्वच्छ वातावरणका लागि गरिब र हुँदा खानेहरू कलकारखानामा काम गर्न वञ्चित...
भोलीबाट पुरै भरेको ग्यास सिलिण्डर पाईने भएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले भोलीबाट भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो । ...
आर्थिक राहतका लागि सिफरिस गरेका छौंँ । त्यसमा संघीय सरकारले विद्युत्, पेट्रोलियम पदार्थमा राहतका साथै ब्याज तथा साँवा तिर्ने समयलाई बढाउने जस्ता राहत ल्याएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले...
शनिबार मात्र पोजेटिभ संक्रमण देखिएकाहरु क्वारेन्टाइनमै बसेका थिए । थप अरु व्यक्तिलाई पनि समस्या देखिए तुरुन्त उद्धार र उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउने गरी काम गरिरहेको अवस्था हो...
जे होस्, इटालीले आफ्ना इयुका ‘मित्र राष्ट्र’ लाई चिन्ने राम्रो अवसर पायो । वास्तवमा को मित्र हो र को होइन भन्ने पक्कै पनि इटालीले चिन्यो । आर्थिक उदारवाद कति हदसम्म ...
वस्तुप्रतिको यो आशक्ति हटाउन न त हामी तयार छौँ न त प्रयत्न नै गरेका छौँ । एक प्रकारको नशाका रूपमा यसले हामी सबैलाई गाँजेको छ । हामीले हाम्रो मूल दर्शनलाई...
धेरै दिन देखि म एउटा कैँचीको खोजीमा थिएँ । मौका नपरेर, किन्न जान सकिरहेको थिइनँ। एक दुई पसलमा सोधेको पनि हुँ, भने जस्तो पाइएन । जाबो एउटा कैँचीको अभावमा करिब...
अन्तर्यमा हेर्ने हो भने कोरोना विरुद्धको युद्धको जित र हारमा कुन प्रकारको शासन प्रणाली, अर्थनीति र सामाजिक संरचना ती मुलुकहरूमा थिए भन्ने कुरा केन्द्रमा रहेको देखिन्छ । समग्रमा के भन्न...