aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
'कालोधनलाई वैधानिकताको मान्यता दिन यस्तो प्रस्ताव मन्त्रीले पेश गरेका हुन'
सोमबार, ०८ फागुन २०७९

पूर्व प्रहरी प्रमुखका हैसियतले उनलाई सरकारी ओहोदाको दुरुपयोग, तस्करी, कर छली जस्ता अनेकन् प्रपञ्च गरेर कालो धन असुल्नेको नामावली उसै बेला प्राप्त भएकै हुनुपर्छ । त्यति मात्र होइन, प्रहरी प्रमुखको...

किन बाँडदैछन् अमेरिकीहरू नेपालमा पैसा ?
विहीबार, ०४ फागुन २०७९

कसैले धार्मिक कार्यमा सहयोग पनि निस्वार्थ गर्दैन्। दान दिनेले आफूलाई ईश्वरले अनुकम्पा गरून् भन्ने चाहना राखेका हुन्छन्। अमेरिकाले नेपाललाई दिन लागेको सहयोगमा पनि केही निश्चित स्वार्थहरू छन् । ती स्वार्थहरू...

‘आर्थिक रुपमा हामी टाउको छोप्दा खुट्दा देखिने, खुट्टा छोप्दा टाउको देखिने अवस्थामा छौँ’
मंगलबार, ०२ फागुन २०७९

मैले त भन्ने गरेको छु जाडोको समयमा छोटो सिरक ओढ्दा जस्तो हुन्छ नि त्यही कठिनाइको अवस्थामा हामी छौँ । टाउकोतिर सिरक तान्दा खुट्टा खाली हुने, खुट्टातिर तान्दा टाउको खाली हुने...

घरधनीको अघि डेरावाल त दबिए नै सरकार समेत पर्‍यो लम्पसार
सोमबार, ०१ फागुन २०७९

डेरावालसँग महँगो भाडा असुले तापनि राज्यलाई लिनुपर्ने घरबहाल कर भने तिदैँनन् । घरधनीले आफ्नो घरको कोठा, फ्ल्याट वा सटर सबै भाडामा लगाएका हुन्छन् । यसरी एउटै घरधनीले घर भाडामा लगाएर...

प्रेम र पैसाको सम्बन्धमा मायाको स्थान
विहीबार, २६ माघ २०७९

यो दिवसले नेपालमा पनि रातो गुलाफको व्यापार ह्वात्तै बढाएको छ। अढाई लाख जति गुलाफका फुल किन्न व्यापारीले डेढ करोड भन्दा बढी रुपैयाँ भारत पठाइसकेका छन्। एक सय रुपैयाँमा गुलाफको एउटा...

‘कर्णालीको पानी, खानी र जडीबुटीको सदुपयोग गरेर राजस्वको दायरा बढाउन सकिन्छ’
विहीबार, २६ माघ २०७९

देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय,...

सुन, बिटक्वाइन र पैसाको मूल्यबारे तपाईँले बुझ्नै पर्ने कुरा
मंगलबार, २४ माघ २०७९

बिटक्वाइनलाई यसको विशेषतालाई हेरेर प्लाटिपस नामक एक जीवसँग तुलना गर्ने गरिन्छ। प्लाटिपस एक अनौठो उभयचर हो। यो स्तनधारी प्राणीको खुट्टामा हाँसको पन्जा झैँ जाली हुन्छ भने जङ्गली मुसोको जस्तै रौले...

‘नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ’
सोमबार, १६ माघ २०७९

मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि...

'अनागरिक रवि' र पहेँलो पासपोर्ट
शनिबार, १४ माघ २०७९

खासमा पहेँलो पासपोर्टलाई पासपोर्ट भनिँदैन। बरु, परिचय प्रमाणपत्र (identity certificate) भनिन्छ। तर, सामान्य पासपोर्टमा झैँ यसका भित्र पानाहरू भिसा  लगाउनैका लागि बनेका हुन्छन्। त्यसमा सबै मुलुकहरूमा भ्रमण गर्न योग्य  (valid...

‘अधुरा रहेका गौरवका आयोजनालाई अगाडि बढाउने छौँ’
विहीबार, १२ माघ २०७९

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनले कुनै पनि पार्टीलाई बहुमत दिएन । यस निर्वाचनले दलहरुका बीचमा साझेदारी गरी अगाडि बढ्न जनादेश दिएकाले बहुमतीय सरकार निर्माण गरेका हौँ । प्रदेश सरकारलाई...

आगामी आर्थिक वर्षमा ठूला र नयाँ आयोजना ल्याउन सकिँदैनः उपाध्यक्ष श्रेष्ठ
बुधबार, ११ माघ २०७९

समस्यामा रहेको हाम्रो अर्थतन्त्रको अवस्था आंकलन गरेर के गर्दा ती समस्याको समाधान गर्न सकिन्छ भनेर त्यसतर्फ हामी लाग्नुपर्नेछ । अर्थतन्त्रको सुधारका लागि प्रधानमन्त्रीले नेतृत्व गरेर सबै मन्त्रालयले त्यसमा काम गर्ने...

के हामी संवेदना मरिसकेको ज्यूँदो लास नै हौँ ?
बुधबार, ११ माघ २०७९

आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ सङ्घर्ष गरिरहेको एक युवाले ६००० शब्दमा सुसाईड नोट लेखेर देशको संसद भवन अगाडि आत्मदाह गर्छ। तथापि त्यसले पनि हामीलाई विचलित बनाउँदैन भने स्वीकार...

‘क्रसर उद्योग बन्दको प्रभावमा घुन झैँ पिसिए निर्माण व्यवसायी’
मंगलबार, १० माघ २०७९

कुनै पनि पूर्वाधार आयोजना निर्माणमा रकमका हिसाबले सामान्यतया लगभग १५ देखि २० प्रतिशत सम्मको हिस्सा यस्ता निर्माण सामाग्रीहरूले ओगटेको अनुमान छ । परिमाणका हिसाबले यस्ता बस्तुले ७५ प्रतिशत माथिको हिस्सा...

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छः डा. रुइत
आइतबार, ०८ माघ २०७९

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका...

'प्रदेश सरकारले खर्च बढायो, खारेज गर्नुपर्छ'
शनिबार, ०७ माघ २०७९

प्रदेशको सरकार नाम मात्रैको छ । त्यहाँ राजनीतिक बेरोजगारहरूलाई ल्याएर थुपार्ने मात्रै भयो । जनताको करबाट उठेको पैसाबाट उनीहरूलाई तलब भत्ता खुवाउने, उनीहरूको सेवा सुविधामा लगानी गर्ने काम मात्र भएको...

गण्डकीलाई नमुना प्रदेश बनाउने छौंः मुख्यमन्त्री अधिकारी
विहीबार, ०५ माघ २०७९

हाम्रो मुख्य चुनौती भनेको स्रोतको अभाव हो । स्रोत जनतालाई कर थुपारेरभन्दा पनि जनताबाट सहयोग समर्थन लिएर, उनीहरूको स्वेच्छाले राजस्व वृद्धि गर्ने हो । केन्द्रको अनुदान, समपुरक, विशेष अनुदान पर्याप्त...

सार्वजनिक संस्थानको प्रभावकारिता देखिन सकेको छैनः डा. वाग्ले
बुधबार, ०४ माघ २०७९

ष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर...

लामिछाने र लिङदेनको विकास नीति: चोरलाई चौतारो साधुलाई सुली !
बुधबार, ०४ माघ २०७९

मङ्गलवार गरेको निर्णयलाई लिङदेनले आमाको रगत खाएको मान्छे नै मान्दैनन् ? विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालयको जिम्मा दिनु भनेको आफैमा भ्रष्टाचारजन्य कसुर हो भन्ने कुरा एक वर्ष अघि नै चोर...

अर्थतन्त्र सुध्रिएको भ्रामक रटान र भँगेरा टाउके समाचारको यथार्थता
मंगलबार, ०३ माघ २०७९

'मुद्रास्फीति घट्यो' लगभग उत्सव नै मनाऔँ भन्ने आशययुक्त समाचारहरू यो साता निकै प्रकाशित भए नेपाली सञ्चार माध्यममा। राष्ट्र बैंकको समर्थनमा बैंकहरुले आक्रामक रूपमा ब्याज दर बढाउन थालेपछि यसले मुद्रास्फीतिमा प्रभाव...

विमान दुर्घटनामा सरकारले विदा दिनभन्दा यस्तो गरेको भए राम्रो हुन्थ्यो
आइतबार, ०१ माघ २०७९

नेपालको संसदले पनि मनिट्रियल कन्भेन्सनलाई अनुमोदन र सम्मिलनको प्रक्रिया सन् २०१८ मै पूरा गरी सकेको छ। तर यसलाई घरेलु विमान सेवाको हकमा लागू गर्ने गरी कानून निर्माण गरेको छैन। अन्तर्राष्ट्रिय...