उक्त शोरुमको पूर्व बैंकर्स अनिलकेशरी शाह र बीवाइडी नेपालका ब्रान्ड–एम्बेस्डर तथा बारिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका थिए। कम्पनीका अनुसार ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एट्रो ३ को...
आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै देशभर राजनीतिक चहलपहल शुरु भइसकेको छ । देशभर राजनीतिक माहोल तातिरहेका बेला काठमाडौंको सिंहदरबारमा संघीय संसद्को लागि नयाँ भवन निर्माण कार्यले पनि तीव्रता पाएको छ...
साना तथा घरेलु व्यवसायलाई आवश्यक पर्ने स्वपुँजीका लागि वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरूले ग्रामीण भेगका महिलाहरूको जीवन स्तर उकास्नका लागि काम भएको छ । अहिले ६५...
नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंक नेतृत्व र निर्देशनमा २३ डिसेम्बर २००८ मा स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त...
‘पियोर इभी’ ब्रान्ड नेपालमा लञ्च गरेको दुई वर्ष भइसकेको छ । नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक साधनहरूको दिगो ब्रान्ड दिनु पर्छ भन्ने लाग्यो । यसो गर्न सकेमा व्यवसाय पनि लामो समयसम्म टिक्छ...
अतिक्रमण नभएको ठाउँ कहीँ पनि छैन । यसमा वडा नं. २९ पनि अछुतो छैन । यहाँ पनि कति ठाउँमा अतिक्रमण भएको छ । अतिक्रमण भएका ठाउँमा भत्काउनका लागि पोलिसि बनाएर...
नेपालमा हालसम्म बनेका आयकर ऐनसँग सम्बन्धित विषयहरू विवादमा रहेका छन् । आयकर ऐन व्यवस्थित नहुँदा हालसम्म आर्जन गरेको सम्पत्तिको स्रोत नै अन्यौलता छाएको छ । २०६४ सालपछि सम्पत्ति शुद्धिकरणसंग जोडेर...
सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ काठमाडौंको भृकुटी मण्डपमा भाद्र ३१ देखि असोज २ गतेसम्म शुरु भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ...
आर्थिक विधेयक मार्फत कर र भन्सारमा छुट दिने व्यवस्था आएपछि धेरै लगानीकर्ताहरू घटेको पनि देखिन्छ । तर, नेपालका लागि कति विदेशी लगानी आवश्यक छ भन्ने कुरा सरकारले पनि नीतिगत रूपमा...
मैले सटिङ, सुटिङ र टेलरिङको व्यवसाय शुरु गर्दा नेपाली कामदार पाउनै मुस्किल रहेको थियो । धेरैजसो भारतीय मात्रै कामदार पाइन्थे । यस क्षेत्रमा नेपालीहरुले दक्षता एकदम कम रहेको थियो ।...
मोबाइल डिभाइस म्यानेजमेन्ट पूर्ण रुपमा लागु गर्छौ । त्यसमा हामीले अपरेटर मोडेल पनि सञ्चालनमा ल्याउछौ । भन्सार मोडेल पनि तयार भएको छ । सिस्टम बाहेक कहीँबाट मोबाइल आउन सक्तैन ।...
नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् । आर्थिक न्युजसँगको कुराकानीमा अध्यक्ष निरौलाले यस्तो बताएका हुन् । नेपाल अहिले वृद्धवृद्धाहरुको...
ठूला विद्युतीय सवारी साधनहरुमा ब्याट्रीको क्षमता ठूलो चाहिने भएकोले एकदमै महँगो पर्न जान्छ । सरकारले विद्युतीय सवारी साधन प्रयोग बढाउनका लागि प्रोत्साहन गरेपनि यस्ता ठूला सवारी साधन महँगो पर्न जान्छ...
राष्ट्रिय बाणिज्य बैंक९९.९७ प्रतिशत सरकारी स्वामित्व भएको एक मात्र सरकारी हो । नेपाल औद्योगिक विकास निगम यसमा गाभिएपछि अझ यसको सम्पत्ति र पुँजी वृद्धि भएको छ । पूर्ण सरकारी बैंक...
संख्यात्मक रुपमा बीमा कम्पनीहरु धेरै हुँदा बजारमा अवस्थ्य प्रतिस्पर्धा भयो । तोकिएको दरमा भन्दा कम दरमा बीमा हुन थालेपछि कम्पनीहरुलाई पनि अप्ठ्यारो हुन थाल्यो । कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि नाफा...
केही साता अघि बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्ने हो भने गत आवको अन्तिमसम्ममा बैंकहरुले उत्साहजनक नाफा गरेको देखिँदैन ।...
सरकारी विद्यालयमा शिक्षाभन्दा राजनीति कम भएको भए उहाँहरु पनि प्रतिस्पर्धी बन्न सक्नुहुन्थ्यो । काठमाडौंमा भएका कतिपय सरकारी विद्यालयहरु राम्रा पनि छन् । नाम चलेका विद्यालयहरुभन्दा पनि अगाडी विद्यार्थी भर्नालाई बन्द...
जलविद्युत क्षेत्र हो । यो क्षेत्र कथमकदापि असफल भयो भने समग्र देश नै कोल्याप्स हुन्छ । यस क्षेत्रमा ७० प्रतिशत पैसा बैंकको रहेको छ । त्यो ७० प्रतिशत पैसा भनेको...
गाडीको किनबेचमा ग्राहकले भोग्ने अर्को समस्या भुक्तानी लगायत अन्य प्राविधिक समस्या पनि हो । धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउने लगायत समस्या हुने...
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको...