दुवै कम्पनीले फरक फरक ठेक्कामार्फत २५/२५ हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए उनले भने । यहि भदौ...
प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने...
दमका रोगीलाई अमला फाइदा जनक छ । आमलाले दम र मधुमेहजस्ता श्वास प्रश्वाससम्बन्धी रोगहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ । अमलाबाट पाचन प्रणालीलाई तन्दुरुस्त राख्छ । अमलाको नियमित सेवनले कलेजोलाई स्वच्छ...
सरकारले दशैंका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । कोभिड महामारी कै बीच सरकारले आगामी कार्तिक १ गतेदेखि शुरु हुने दशैंका लागि १६ सय खसी बोका...
न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जङ्गल र पहाडहरुमा उहाँले कठिन तर आफ्नै रहरको दैनिकी बिताइरहेको छ । “वर्षात्, हिमपात, केही भन्न पाइँदैन, गोठालो...
खेतीयोग्य जमिन शहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन् तर सबै घरमा कौसी र छत छँदैछन् । हरेक कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन...
कृषि क्षेत्रमा बङ्गलादेशले हासिल गरेको सफलताको गाथाबाट नेपाल लाभान्वित हुन सक्ने प्रधानमन्त्री ओलीले बताए । बालीको यही याममा नेपाललाई मल आपूर्ति गर्न प्रधानमन्त्री ओलीले गर्दै आग्रहलाई प्रधानमन्त्री हसिनाले सकारात्मक रुपमा...
कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु...
लैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन रु एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् । किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने...
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै तरकारीको भाउ अकासिन थालेको छ । कालिमाटीको थोक बजारमा नै प्राय सबैखालका तरकारीको मूल्यमा वृद्धि भएको छ । ...
रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका १६ जिल्लामा २६० कृषि सहकारीमार्फत रासायनिक मल युरिया...
किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरे पछि तरकारी बजार खाेल्ने समय बढाइएकाे छ । कालीमाटी, बल्खु, कुलेश्वरसहितका...
चुनावको बेला गुट उपगुट भन्ने हुन्छ तर, म जहिले पनि के भन्छु भने यस्तो बेलामा गुट उपगुट भन्दा पनि सबैजना मिलेर जानुपर्छ भन्ने लाग्छ । सबैजनाले आज उद्योग वाणिज्य महासंघले...
उमेरले ६० काटिसकेका लामिछानेमा अहिले पनि उत्तिकै जोस र जाँगर देख्न सकिन्छ । बिहान उठेदेखि बेलुकी झिसमिसे साँझसम्म कौसी तथा करेसाबारीमा देखिरहने लामिछाने अधिकांश समय कौसी खेती सम्बन्धी तालिम तथा...
घिमिरेका अनुसार समाजमा १२० घरधुरी सदस्य छन् । सबै कौसीमा धेरथोर तरकारी लगाएर तरकारीमा आत्मनिर्भर बनेका छन् । अहिले घरमा फलेको तरकारी टिपेर सामाजिक सञ्जालमा राखेपछि ग्राहक तरकारी लिन आइपुग्छन्...
चालु याममा जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अब उखु उत्पादन घट्ने आशङ्का बढेको उद्योगले बताएको छ । सरकारले उखु...
उनले घरको कोठामै नेपाली प्रविधिमार्फत यार्सागुम्बा विकास गर्न थालेको २ वर्ष भयो । विकास गरेको यार्सागुम्बा कोठाको किट (डब्बा) मा बढ्छ, माटो वा कुनै टिस्यु कल्चरमा होइन । विगत १८...
मेरिकी कृषि विभागका अनुसार एक कप काटिएको भेडेखोर्सानीमा करिब २११ प्रतिशत भिटामिन सी हुन्छ, जुन सुन्तलामा पाइने भिटामिन सीभन्दा दोब्बर हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एउटा...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको विकासका लागि एक लाख करोड भारतीय रुपैयाँको फण्ड जारी गरेका छन् । यसका साथै प्रम मोदीले पीएम किसान योजनाको छैठौँ किस्ताका रुपमा साढे ८...
गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी...