aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै
सोमबार, ०५ असोज २०७७

“कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उनले भने, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए...

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही
आइतबार, ०४ असोज २०७७

सहायक प्रजिअ माझीका अनुसार केही दिनअघिसम्म प्याज प्रतिकेजी रु ५० मा  बिक्री हुने गरेकामा  रु १३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रति केजी १०० सम्म बिक्री हुने गरेको...

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
आइतबार, ०४ असोज २०७७

जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु. तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु....

स्याउ खादाँ हुने ६ वटा महत्वपूर्ण फाइदाहरु
शनिबार, ०३ असोज २०७७

पेक्टिन फाइबर र पोलीफेनोल्स जस्ता धेरै तत्वहरुले कोलेस्ट्रोलको मात्रा घटाउन लाभदायक मानिने बताइएको छ ।  रगत नलीमा द्रुतमात्रामा रगत प्रवाहको गतिलाई पनि सन्तुलित राख्ने काम गर्छन् । यसले मांसपेशीहरुलाई कम्जोर...

प्याज महँगिदा ठूला व्यापारी समेत चिन्तित, कृषिमा ५ अर्ब लगानी गर्ने दिपक मलहोत्राको यस्तो छ योजना
शुक्रबार, ०२ असोज २०७७

भारतले प्याज निकाशीमा प्रतिवन्ध लगाए लगत्तै नेपालमा प्याजको भाउ आँकासिएको छ । वर्षै नै चाडवाडको मौसममा प्याजले पिरोल्ने विगत कै निरन्तरता यो साल दोहोरिएपछि त्यसको दीर्घकालीन समाधान खोज्न केही व्यवसायीहरू...

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊः चिया किसान
विहीबार, ०१ असोज २०७७

असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् ।...

पुष्प व्यवसायीको पनि उस्तै पीडा, लयमा ल्याउन देशभर अनलाइन डेलिभरी
बुधबार, ३१ भदौ २०७७

कोरोना भाइरसका कारण सबैजसो व्यापार व्यवसाय धरायसी बने । अहिले निशेषज्ञा खुकुलो भएपछि अन्य व्यापार व्यवसाय पहिलेको लयमा फर्कन थालेपनि पुष्प व्यवसाय भने अझै लयमा आउन सकिरहेको छैन । पुष्प...

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता
बुधबार, ३१ भदौ २०७७

नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको...

प्रचण्डका घरबेटीलाई कालोसूचीमा राख्न सिफारिस
सोमबार, २९ भदौ २०७७

कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलई कालोसूचीमा राख्न सिफारिस गरेको हो...

कृषियोग्य जमिन कित्ताकाट गर्न रोकियो, मन्त्रीले गरेको निर्णय खारेज
सोमबार, २९ भदौ २०७७

जग्गा कित्ताकाट सम्बन्धि गरिएको निर्णयमा चौतर्फी रुपबाट विरोध भएपछि अन्ततः जग्गा कित्ताकाटको निर्णय खारेज गरिएको छ । भूमि व्यवस्था मन्त्रालयले जग्गा कित्ताकाटको निर्णय खारेज गरेको हो । मन्त्रालयले भदौ १८...

कोरोनाको कहरमा तरकारीको मूल्य बढ्नुको कारण
आइतबार, २८ भदौ २०७७

तरकारीको खुद्रा मूल्य गत बर्ष भाद्र तेस्रो हप्ताको तुलनामा यस बर्ष सोही समयमा ३२.८ प्रतिशतले बृद्धि भएको छ । उपभोक्ताहरुबाट बढि मात्रामा माग हुने आलु, घीउ सिमी, बोडी, लौका, भिण्डी,...

कुखुराको जोडी चल्लालाई  पाँच हजार  !
शनिबार, २७ भदौ २०७७

ह्याचरीमा पठाएर चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो । ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ । २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ । शुल्क तिरेर अरु कुखुरापालक किसानले पनि ह्याचरीमा चल्ला उत्पादन गर्न...

किवी विश्वकै २७ उत्कृष्ट फलमध्ये एक, दर्जन रोग ठिक हुने
शनिबार, २७ भदौ २०७७

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । केही समययता हाम्रो फलफूल बजारमा एउटा...

भारतमा विश्वकै महगो दूध उत्पादन शुरु, जसले इजिप्टकी रानीले नुहाउछिन
विहीबार, २५ भदौ २०७७

इजिप्टकी रानी क्लियोपेट्रा दुधले नुहाउँछिन् किनकि दुधमा एन्टी-एजिंग, एन्टी-आक्सीडन्ट र अन्य धेरै सामग्रीहरू हुन्छन् जसले यस दूधलाई बहुमूल्य बनाउँदछ। ...

राख्नु न उखेल्नु भयो इलामको चिया
मंगलबार, २३ भदौ २०७७

“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भने । “फालौँ भने...

पूरानै प्रतिवेदनको आधारमा मल कारखाना स्थापना गर्न अध्ययन कार्यदल गठन
सोमबार, २२ भदौ २०७७

कृषि मल कारखाना स्थापनाको लागि हिजो आइतबार कृषि सचिव राजेन्द्रप्रसाद भारीको संयोजनकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको मन्त्रालयका प्रवक्ता डा.हरिवहादुर के.सीले बताए । ‘सो कार्यदलले रासायनिक मल कारखाना स्थापनाको सम्बन्धमा...

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा
सोमबार, २२ भदौ २०७७

बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेको छ ।   नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर...

उखु किसानले अझै पाएनन् २४ करोड
सोमबार, २२ भदौ २०७७

किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ ।  जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको...

कृषि अनुदानमा व्यापक दुरुपयोग, अब ब्याजमा अनुदान दिने
सोमबार, २२ भदौ २०७७

कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याएको हो...

अलैचीको समस्या मूल्यभन्दा भन्सार रकम धेरै
सोमबार, २२ भदौ २०७७

“भन्सार मूल्य समायोजन नहुँदा भन्सारमा धेरै मूल्यको बिल बनाउनुपर्छ”, अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने, “यो सबै मूल्य किसानले नै तिर्नुपर्छ । हामी व्यवसायीलाई सामान्य मात्रै भए पनि...