aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
''किसान भन्दछन् युरिया मल कहिले पाइन्छ ?''
विहीबार, २२ साउन २०७७

कृषि उत्पादन बिना विकासका कार्यसमेत प्रभावित हुने भएकाले अहिले किसानको समस्याबारे समन्वय भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताए, “किसानलाई सहजताका लागि अन्य व्यवसायीरुपमा आउने सामानसरह व्यवहारिकरुपमा किसानलाई मल ल्याउनको...

‘मेरो अनुमानमा चिनीको मूल्य ८५ रुपैयाँ हुनपर्ने हो’
मंगलबार, २० साउन २०७७

नेपाली चिनी कारखानाको वार्षिक उत्पादन क्षमता साढे चार लाख मेट्रिक टन छ । नेपालमा वार्षिक खपत भने २ लाख ५० हजार मेटिक टन मात्रै छ । नेपाली चिनी कारखानाहरूले चिनी...

कालीमाटी र कुलेश्वरका चिनी गोदाम शिल
सोमबार, १९ साउन २०७७

वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम शिल गरेको छ । कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको...

कौसी खेतीबाट मासिक ५० करोडको तरकारी
शुक्रबार, १६ साउन २०७७

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु. ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । ...

परनिर्भरता बढ्दै, ५ वर्षमा ८ खर्बको कृषिजन्य वस्तु आयात
शुक्रबार, १६ साउन २०७७

सरकारले कृषिजन्य उत्पादनमा परनिर्भरता घटाउन विभिन्न महत्वपूर्ण ठूला परियोनजा लागू गरेपनि वर्षैपिच्छे कृषि जन्य उत्पादको आयात भने बढ्दै गएको छ । उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट वर्षीनै ठूलो रकम खन्याए पनि...

आठ उद्योगले पाउने भए ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क (नामसहित)
बुधबार, १४ साउन २०७७

नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चिया उद्योगले नेपालीको आफ्नै पहिचान सहितको ट्रेडमार्क पाउने भएको छ । ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो नेपाली उद्योगलाई सरकारले गठन...

अदुवाको भाउ स्थिर, यसकारण घटबढ भएन
मंगलबार, १३ साउन २०७७

धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ...

रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनुहुन्छ ? नियमित यी खानेकुरा खानुहोस
मंगलबार, १३ साउन २०७७

कागतीले संजीवनीकै जस्तो काम गर्दछ ।  जस्तै मुटुको रोग लाग्ने वजन घटाउने जस्ता गम्भीर समस्याहरूबाट राहत पाउन सकिन्छ ।  यसमा पाइने सिट्रिक एसिडको उपचारमा प्रभावकारी मान्छि । रोग प्रतिरोधात्मक क्षमता...

गरे नहुने के रहेछ र ?
आइतबार, ११ साउन २०७७

करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उनि आतुर पनि छन् । अविरल वर्षाले उनलाई धान भित्र्याउन अवरोध गरिरहेको छ । उनले आफ्नै एक बिघा जमीनमा गत चैत...

कृषकलाई खुशीको खबर कृषिसम्बन्धी सम्पूर्ण जानकारी सहित किसान ‘क्रेडिट कार्ड’
बुधबार, ०७ साउन २०७७

कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड’ निर्माणका लागि आन्तरिक तयारी शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार बैंकले क्रेडिट कार्ड निर्माण प्रक्रिया शुरु...

कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान
आइतबार, ०४ साउन २०७७

प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान...

टिन र थाल ठटाएर सलह भगाइँदै
मंगलबार, ३० असार २०७७

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर...

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती
सोमबार, २९ असार २०७७

साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता...

चार वर्षपछि फेरियो पशु सेवाको बोर्ड
शुक्रबार, २६ असार २०७७

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास कार्यालयको बोर्ड नफेरिएको समाचार असार २१ गते सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि गोकर्णेश्वर नगरपालिकाले...

भन्सारबाट १२ वटा भैसी र पाडा कसरी छिरे ?
सोमबार, २२ असार २०७७

सोमबार १० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.१० बैरिया बिर्ता स्थित भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको  १२ वटा भैसी नियन्त्रणमा लिएको प्रहरीले...

चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने बेलामा बन्दाबन्दी भएपछि लाखौं घाटा
विहीबार, १८ असार २०७७

गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताए । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो...

मकैको मूल्य घटेपछि किसान चिन्तित
मंगलबार, १६ असार २०७७

सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको...

धान भण्डार समस्याले परनिर्भता बढ्यो
सोमबार, १५ असार २०७७

खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा यहाँ उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो । ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको...

३० अर्बको धान चामल आयात
सोमबार, १५ असार २०७७

आज असार १५ अर्थात धान दिवस । सरकारले २०६२ सालदेखि धान दिवस मनाउन थालिएको हो । सरकारले डेढ दशकदेखि धानको उत्पादनलाई वृद्धि गर्न धान दिवस मनाए पनि नेपालमा भने भने...

मल छैन, ३ लाख हेक्टरमा रोपाइँ सकियो, प्रदेश ५ मा ३६.२६ प्रतिशत रोपाइँ
सोमबार, १५ असार २०७७

राष्ट्रिय अर्थतन्त्रमा करिब ८ प्रतिशत योगदान रहेको धान नेपालको प्रमुख बाली हो । यसको उत्पादनमा भएको अन्तरले नेपालको अर्थतन्त्रमा नै ठूलो असर पार्छ । सरकारले यसको उत्पादन बढाउन कृषि क्षेत्रमा...