aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
२० वटा स्कुल बस नियन्त्रणमा
मंगलबार, २२ कार्तिक २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरेका २० ओटा  स्कुल बसलाई आज नियन्त्रणमा लिएको थियो । बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतीपत्र नभएको १ ओटा,बसको झ्यालमा...

अस्तव्यस्थ यातायात व्यवस्था कार्यालयहरु, बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती
सोमबार, २१ कार्तिक २०७९

कार्यालय खुल्ने समयभन्दा तीन घण्टा अगावै सेवाग्राही लाइनमा बस्ने गर्छन् । यसभन्दा पहिला टोकन लिई दिने व्यवस्था थियो त्यो पनि विग्रेको महिनौ भइसक्यो तर, बनाउने कुनै पनि गुन्जाइस दखिदैन ।...

कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम
शुक्रबार, १८ कार्तिक २०७९

त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि रु एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर रु दुई हजार एक सय २१ भाडा पुगेको उहाँले बताउनुभयो । प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका...

अब लाखौं जितेर भाग्यको कायापलट गर्न अब ३ दिन मात्र बाँकी
बुधबार, १६ कार्तिक २०७९

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसमा कुनै पनि दूई पांग्रे सवारी साधन  खरिद गर्न पर्ने हुन्छ । यो योजना मार्फत धेरै ग्राहकहरुले...

१६ ओटा सवारीका चालक कारवाहीमा , एउटा सवारी साधन नियन्त्रणमा
मंगलबार, १५ कार्तिक २०७९

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न  आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न...

मारुती सुजुकीको नाफा ४ गुणाले बढेर  २०६१ करोड पुग्यो
आइतबार, १३ कार्तिक २०७९

कम्पनीले त्रैमासिक अवधिमा कुल ५ लाख १७ हजार ३ सय ९५ सवारी साधन बिक्री गरेको छ जुन कुनै पनि त्रैमासिकमा सबैभन्दा बढी हो । आन्तरिक बजारमा कम्पनीले ४ लाख ५४...

भारतको यो राज्यको ट्राफिक नियममा केही परिवर्तन
शुक्रबार, ११ कार्तिक २०७९

मोटरसाइकल चलाउँदा मोबाइल, ट्याब, म्युजिक प्लेयर प्रयोग गर्दै वा कुनै प्रकारको लापरवाही गरेर सवारी चलाएमा १००० रुपैयाँ जरिवाना हुनेछ । साथै दोस्रो पटक दोषी पाइएमा १० हजार रुपैयाँ जरिवाना हुनेछ...

साझा यातायातको विद्युतीय बसहरू केरुङ नाकामा
आइतबार, ०६ कार्तिक २०७९

समग्र ४० वटा विद्युतीय बसहरू काठमाडौंका सडकहरूमा गुड्नु एउटा नौलो सकारात्मक परिवर्तनको रूपमा लिइने छ। यी बसहरू ल्याउनमा नेपालमा रहेको कम्पनी दिगोले साझा यातायात सँग स्थानीय तहमा सहकारी गरेको जानकारी...

ओलाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर
शनिबार, ०५ कार्तिक २०७९

यो एस १ ले फुल चार्जमा १०१ किलोमिटरको रेन्ज पाउने कम्पनीले जनाएको छ । साथै, यो स्कुटरको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा हुनेछ। यसले ४.३ सेकेन्डमा ० देखि ४० किलोमिटरको...

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा
शुक्रबार, ०४ कार्तिक २०७९

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि...

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा, यस्ता छन् विशेषता
शुक्रबार, ०४ कार्तिक २०७९

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्डको प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने...

होण्डाले ल्यायो ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना
विहीबार, ०३ कार्तिक २०७९

होण्डा टु व्हीलसकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा...

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी
विहीबार, ०३ कार्तिक २०७९

टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको एक कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप...

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी
बुधबार, ०२ कार्तिक २०७९

सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भने,“आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट...

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग
मंगलबार, ०१ कार्तिक २०७९

नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण...

अनामनगरमा एटो थ्री गाडीको प्रदर्शन
मंगलबार, ०१ कार्तिक २०७९

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालि अनामनगर स्थित शोरुमले हालै प्रस्तुत भएको बीवाइडी एटो थ्री को प्रदर्शन गरेको छ । ...

एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला, मूल्य कति ?
सोमबार, ३१ असोज २०७९

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस...

बीवाइडीको नयाँ शोरुम र नयाँ गाडी सार्वजनिक
सोमबार, ३१ असोज २०७९

उक्त शोरुमको पूर्व बैंकर्स अनिलकेशरी शाह र बीवाइडी नेपालका ब्रान्ड–एम्बेस्डर तथा बारिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गरेका थिए। कम्पनीका अनुसार ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एट्रो ३ को...

ठूलो आवाज निकाल्ने ७ ओटा मोटरसाइकलका चालक कारबाहीमा
शनिबार, २९ असोज २०७९

काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकिङको क्रममा नम्बर प्लेटमा  स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक...

६१० सवारीसाधन कारवाहीमा
शनिबार, २९ असोज २०७९

शुक्रबार गरिएको विशेष जाँच अभियानमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक...