मुद्रास्फीतिको असरबाट बच्न सवारीसाधनको मूल्य परिवर्तन गर्नुपर्ने कम्पनीका अधिकारीले भने, ‘सबैले दुई पाङ्ग्रे सवारीसाधनको मूल्य एक हजार रुपैयाँ भारुसम्म बढाइरहेका छन् । गाडीको मोडल र बजारअनुसार मूल्यमा सही परिवर्तन हुन्छ...
लक्ष्मी ई मोविलिटी प्रालिले नाडा ईभि अटो सो मा स्टल न सी७ मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ...
विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो । यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने...
नेपालमै पहिलो पटक विद्युतीय सवारीहरूको प्रदर्शनी भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसियसनमा ‘नाडा ईभी एक्स्पो २०२२’ शुरु भएको हो । आजदेखि शुरु भएको उक्त एक्स्पोमा चार दिनसम्म...
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । इभि चौतारीको पहिलो दिन ७ गते इभी टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल...
‘पियोर इभी’ ब्रान्ड नेपालमा लञ्च गरेको दुई वर्ष भइसकेको छ । नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक साधनहरूको दिगो ब्रान्ड दिनु पर्छ भन्ने लाग्यो । यसो गर्न सकेमा व्यवसाय पनि लामो समयसम्म टिक्छ...
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपालीहरुको महान पर्व दशैतिहारलाई लक्षित गरी विभिन्न कम्पनीहरुले अफरहरु सार्वजनिक गरेका छन् । दुईपाङग्रे सवारी साधनहरुले चाडपर्वलाई लक्षित गर्दै एक लाख रुपैयाँ नगदसम्म जित्न सक्ने अफरहरु ल्याएका छन् । फरक...
कम्पनीले विगत केही महिनादेखि पुनर्संरचनाको काम गरिरहेको छ । कम्पनीले यसअघि प्रि–ओन्ड कार व्यवसाय, ओला कार र क्विक कमर्स व्यवसाय ओला ड्यास बन्द भएपछि करिब २ हजार कर्मचारीलाई निकालेको थियो...
टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा TVS SMARTXONNECTTM कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको...
बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो । ...
लोकप्रिय दूई पांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा आफ्ना आदर्णिय ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । ...
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरिका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । ...
आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखी ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी,...
नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै छ । चाडपर्व नजिकिएसँगै गाउँघरदेखि शहर बजारसम्म चहलपहल बढेको छ । चाडपर्व नजिकिसगै विभिन्न कम्पनीहरुले परक फरक खालका अफर पनि सार्वजनिक गरिरहेका छन् ।...
आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ ।...
यही भदौ २२ गतेको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन...
लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै नयाँ योजना ल्याएको छ । हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याईएको हो । ...
टाटा कमर्सियल गाडीका धनीले अझ वढि सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयू बढ्ने...
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको...