aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
गाडीको एलसी  खोल्न नाडाकोे आग्रह
शुक्रबार, १३ जेठ २०७९

एक खर्बभन्दा बढीको लगानी रहेको यस क्षेत्रले हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउदै आएको छ । जसले देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र...

द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर
विहीबार, १२ जेठ २०७९

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसंगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ ।नेपालको युवापुस्तामा अति नै लोकप्रिय...

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपााली बजारमा, यस्ता छन् विशेषता
बुधबार, ११ जेठ २०७९

यामाहाका अन्य मोटरसाइकलहरुभन्दा केहि फरक प्रयोजनका लागि तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखि तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल...

ईभी स्कुटरमा प्रयोग हुने ब्याट्रीमा गम्भीर त्रुटि
बुधबार, ११ जेठ २०७९

मन्त्रालयले कम्पनीहरूको पक्षलाई राम्ररी सुनेर उनीहरूले दिएको स्पष्टीकरण स्वीकार गर्ने वा नमान्ने निर्णय गर्ने स्रोतले बताएको छ । इभी स्कुटरमा बारम्बार आगलागी हुने घटना र त्यसलाई सच्याउने उपायबारे छानबिन गर्न...

सवारीसाधनको भाडा पुनः बढ्यो, कति दुरीको भाडा कति पुग्यो ?
मंगलबार, १० जेठ २०७९

यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात...

विशेष सुविधाहरूसहित यामाहाको नयाँ बाइक आर १५ एम नेपाली बजारमा
सोमबार, ०९ जेठ २०७९

आए १५ एम १५५ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर...

नाडाको कार्यसमिति बैठक रारामा, हाम्रो बैठकले पर्यटन क्षेत्रमा राम्रो सन्देश दियोः अध्यक्ष
आइतबार, ०८ जेठ २०७९

नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एशोसिएशनले शुक्रबार विहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । ...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा पाइन्छ यस्तो अफर
आइतबार, ०८ जेठ २०७९

नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शोको टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने सम्भावना...

आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित
आइतबार, ०८ जेठ २०७९

आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद...

इलेक्ट्रिक स्कुटरको मूल्य बढ्यो
शनिबार, ०७ जेठ २०७९

इभि Ola S1 Pro मा १० रङ विकल्पहरू उपलब्ध छन्। यसमा मिडनाइट ब्लू, लिक्विड सिल्भर, म्याट ब्ल्याक, एन्थ्रासाइट ग्रे, मार्शम्यालो, मिलेनियल पिंक, कोरल ग्ल्याम, पोर्सिलेन ह्वाइट, नियो मिन्ट र जेट...

विद्युतीय स्कुटरमा आगलागीका घटना बढ्न थालेपछि बीमा कम्पनीले प्रिमियम शुल्क बढाए
विहीबार, ०५ जेठ २०७९

आगलागीका घटनाहरू रोक्न ब्याट्री व्यवस्थापन प्रणाली (BMS) र ICAT स्वीकृति अनिवार्य छ, जसले लागत थप गर्नेछ। उद्योग धेरै हदसम्म चीनमा निर्भर छ। चीनमा लकडाउनका कारण पार्टपुर्जाको अभाव भएको छ ।

रोयल इनफिल्डको झण्डा विश्वको सर्वोच्च शिखरमा पुग्यो
बुधबार, ०४ जेठ २०७९

प्रमोद श्रेष्ठ “गुफी” ले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराएको कम्पनीले जनाएको छ । विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी...

भारतमा टेस्लाको इलेक्ट्रिक कार बेच्ने योजना तत्काललाई स्थगित
शनिबार, ३१ बैशाख २०७९

तर, जब जर्मन लक्जरी कार निर्माता मर्सिडीज(बेन्जले भारतमा आफ्नो इलेक्ट्रिक कारहरू मध्ये एउटा एसेम्बल गर्न थाल्ने बताएको थियो। टेस्लाले भारतको विद्युतीय सवारी साधनको सानो तर बढ्दो बजारमा प्रारम्भिक फाइदा लिन...

टाटाको नेक्सन ईभी म्याक्स इलेक्ट्रिक कार सार्वजनिक
विहीबार, २९ बैशाख २०७९

कम्पनीले यो कार XZ+ र XZ+ LUX दुई भेरियन्टमा ल्याएको छ । एकै समयमा, यसमा दुईवटा चार्जिङ विकल्पहरू उपलब्ध हुनेछन्। यसको एक्स–शोरूम मूल्य १७.७४ लाख रुपैयाँबाट सुरु भएर १९.२४ लाख...

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो
विहीबार, २९ बैशाख २०७९

अप्रिलमा ३२,७०६ कारहरूको नयाँ कार बिक्री एक वर्ष अघि बेचेको एक चौथाई भन्दा कम थियो ।  युरोपेली व्यवसायको संघ उल्लेख गरेको छ । संकुचनको गहिराई अप्रिल २०२० मा त्यो भन्दा...

बहुप्रतिक्षित यामाहा रेजेडआर १२५ स्मार्ट कनेक्ट फिचरसहित नेपालमा
बुधबार, २८ बैशाख २०७९

कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर  ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा...

सवारी चालक अनुमतिपत्र पाउन सास्ती
मंगलबार, २७ बैशाख २०७९

जैमिनी नगरपालिका–६ का दीपक नेपालीले भने, “मैले मकवानपुर पुगेर लामो समय पर्खेर र पैसा खर्चेर लाइसेन्स लिए ।’’ साना तथा ठूला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको...

विद्युतीय स्कुटरमा आगो लाग्नुको कारण पत्ता लाग्यो
आइतबार, २५ बैशाख २०७९

सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पनि यसप्रति चिन्ता व्यक्त गरेका छन् । उनले मुलुकमा विद्युतीय सवारीसाधन उद्योग भर्खरै सुरु भएको र यस्ता घटनाले उद्योगमा बाधा पु¥याउने बताए ।...

भारतमा गाडीको विक्रीदर ३७ प्रतिशतले वृद्धि
विहीबार, २२ बैशाख २०७९

अर्कोतर्फ, अप्रिल २०२१ मा बेचेको ८.६५ लाख गाडीबाट दुई पाङ्ग्रे सवारी साधनको बिक्री लगभग ३८ प्रतिशत बढेर अप्रिल २०२२ मा बिक्री भएको ११.९४ लाख सवारी साधनमा पुगेको छ । ...

एमभि दुगड ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पुरा
बुधबार, २१ बैशाख २०७९

नेपालको प्रतिष्ठीत व्यापारिक घराना एमभि दुगड ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्त्तीशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको...