aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
हिरो र होन्डासँग प्रतिस्पर्दा गर्न टिभिएसले तयार गर्दै नयाँ स्मार्ट मोटर साइकल
आइतबार, २९ जेठ २०७९

ब्लुटुथ जडान, स्मार्ट नेभिगेसन, एलईडी डीआरएल र एलईडी हेडलाइट जस्ता धेरै स्मार्ट सुविधाहरू देख्न सकिन्छ । Radeon को प्रतिद्वन्द्वी Hero MotoCorp को Splendor एगिक बाइक Xtec Edition अन्तर्गत धेरै स्मार्ट...

मोटरहेडका विजेतालाई पुरस्कार हस्तान्तरण,  सुभेन्दु रत्न तुलाधरले जिते एक लाख
शनिबार, २८ जेठ २०७९

कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको योग्य हुन पाएकोमा तीनै जना ग्राहक खुशी देखिन्थे र साथै मोटरहेडको वाइकको Performance र Satisfaction levelआफूलाई...

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण
शुक्रबार, २७ जेठ २०७९

नाडाअटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड...

इम्बोस्ड नम्बर प्लेट अनिवार्य भित्री कथा, नयाँ, नामसारी र नवीकरणलाई अनिवार्य हुने
बुधबार, २५ जेठ २०७९

यातायात व्यवस्था विभागले साउनदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरेको स्पष्ट पारेको छ । विभागले दुई दिन पहिले जारी गरेको सूचनाका आधारमा आमनागरिक र मिडियामा त्यसको पक्ष र विपक्षमा...

इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट यातायात व्यवस्था विभाग पछि हट्यो
मंगलबार, २४ जेठ २०७९

विभागले गत शुक्रबार एक सूचना जारी गर्दै सबै  सवारी साधानमा इम्बोस्ड प्लेट जडान नभए कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।  केहि दिनदेखि चलेको प्रतिनिधि सभामा विभागले गरेको काम प्रति...

असारभित्रै इम्बोस्ड नम्बर राख्नुपर्ने प्रावधान फिर्ता लिन माग
मंगलबार, २४ जेठ २०७९

नेकपा एमालेका सांसद भीमबहादुर रावलले सवारी साधनमा इम्बोस्ड नंम्बर असारभित्रै यातायात विभागले राख्न गरेको निर्देशनको विरोध जनाउँदै यसको ठेक्का प्रक्रिया शङ्काका घेरामा रहेको समेत उल्लेख गरे । यसबाट जनता के...

विद्युतीय सवारीमा बढाइएको कर खारेज नगरे शोरुम बन्द गर्ने चेतावनी
मंगलबार, २४ जेठ २०७९

उनले भने, सरकारको कर वा अन्तशुल्क बढाउन भन्दा पहिला सम्बन्धीत क्षेत्रसँग कुनै पनि प्रक्रिया नै नलिकन हचुवाको भारमा शुल्क बढाएको छ ।’  उनका अनुसार यो बजेट लागू भएपछि बढेको अन्त...

अग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट नेपाली लिपिमाथिको हस्तक्षेप हो :परिषद
मंगलबार, २४ जेठ २०७९

नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार रहेको परिषदको ठहर रहेको छ ।  देवनागरीमा लेखिएको नम्बर प्लेटलाई...

नाडा अटो एक्स्पो २०२२ को रजिष्ट्रेशन जेठ २६ गतेदेखि खोलिंदै
सोमबार, २३ जेठ २०७९

विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आवहान गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख...

इम्बोस्ड नम्बरमा  कमिसनको गन्ध आयो
सोमबार, २३ जेठ २०७९

‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नभएको भन्दै सामान्य, साधारण नम्बर प्लेट भए हुने जिकिर समेत गरे ।  उनले भने, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि...

सार्वजनिक यातायात सञ्चालन नहुँदा  सास्ती
सोमबार, २३ जेठ २०७९

यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीको समस्या समाधानका लागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु...

महिन्द्राको नयाँ स्कोरपियोमा अद्भुत सुविधा, नयाँ टिजर भिडियो भाइरल
शनिबार, २१ जेठ २०७९

महिन्द्रा स्कोर्पियो एनको नयाँ टिजरमा फेरि एकपटक बलिउड अभिनेता अमिताभ बच्चनको आवाज सुनिएको छ । डिनर टेबल र सडकको अनौठो तुलना यस भिडियोमा गरिएको छ । सडकमा टेलबका खाना लागि...

होण्डाको शोरुमा पनि अब सार्वजनिक शौचालय
शनिबार, २१ जेठ २०७९

होण्डाको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले आफ्नो समाजिक सञ्जालमा यस्तो पोष्ट गरेको छ, परिवर्तन सुरु हुन्छ हामीबाट१ त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा...

दश हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना
मंगलबार, १७ जेठ २०७९

पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल...

महिन्द्रा एक्सयुभी ३०० इलेक्ट्रिकको नयाँ  अवतार,  पेट्रोल मोडलभन्दा ठूलो आकारमा आउँदै
मंगलबार, १७ जेठ २०७९

महिन्द्रा एन्ड महिन्द्राका कार्यकारी निर्देशक राजेश जेजुरीकरले भने, “हामी ह्ग्ख्घण्ण् को इलेक्ट्रिक संस्करण लन्च गर्नेछौं, जुन हामी अर्को क्यालेन्डर वर्षको पहिलो त्रैमासिकमा प्राप्त गर्ने अपेक्षा गर्दछौं ।  उनले थपे कि...

काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न
सोमबार, १६ जेठ २०७९

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौर सम्मको आफ्नो  एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ । शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको...

बजेट कार्यान्वयन गर्न चुनौतिपूर्णः निजी क्षेत्र
सोमबार, १६ जेठ २०७९

सरकारले करिब १८ खर्बको बजेट ल्याएको छ । यसलाई कार्यान्वयन गर्न भनेर सकस पर्न सक्छ । यसअघिका बजेटहरु पनि सुरुवातमा ठूलो आकारको ल्याउने र पछि घटाउने गर्दै आईएको छ ।...

नेपालमा गाडी बनाउनेलाई करमा भारी छुट
आइतबार, १५ जेठ २०७९

चार पाग्रे सवारी साधन उद्योग स्थापना वा एसेम्बल उद्योगलई पाटपूर्जा आयातमा ५० प्रतिशत छुट दिने अर्थमन्त्रीले घोषणा ष्रेका छन् ।  सरकारले आइतबार आर्थिक वर्ष २०७९÷८० को बजेट बक्तव्यमा अर्थमन्त्री जनार्दन...

रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन
आइतबार, १५ जेठ २०७९

सरकारले बजेटमार्फत रेल र मेट्रोको लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै...

विद्युतीय स्कुटरको शोरुममा आगलागी
शनिबार, १४ जेठ २०७९

एथर इनर्जीले घटनाको कारण नबताएको हुनसक्छ । तर सामाजिक सञ्जालमा मानिसहरूले यसबारे ओला इलेक्ट्रिक र प्योर ईभीका मेम्स सेयर गरिरहेका छन्। यससँगै एथरको शोरुममा आगलागी हुनुको कारणबारे पनि कतिपयले शंका...