aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
यामाहा नेपालले डेलिभर गर्यो ५०० एम्टी बिएस ०६ मोटरसाइकल
शनिबार, १७ बैशाख २०७९

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दोस्रो पटक यामाहाको पाँच सय एम्टी बिएस ०६ मोटरसाइकल डेलिभर गरेको छ । भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको “महा एक्सचेञ्ज मेला” को अवसर...

मोटरहेडको दशैं तिहार योजनाको विजेता घोषणा, तुलाधरले पाए एक लाख रुपैयाँ
मंगलबार, १३ बैशाख २०७९

मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दशैं, तिहार र छठमा खुला गरेको लक्की ड्रको पुरस्कार राशि आज सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले चिठ्ठामार्फत नगद...

भारतमा धमाधम ई–स्कुटरमा आगलागी हुन थालेपछि नयाँ रणनीति अपनाउँदै कम्पनी
आइतबार, ११ बैशाख २०७९

भविष्यमा यस्तो घटना नदोहोरियोस् भनेर कम्पनीले ई–स्कुटरको पुनः जाँच गर्ने जनाएको छ । ओला इलेक्ट्रिकले यी स्कुटरलाई हाम्रा इन्जिनियरहरूले परीक्षण गर्ने बताएको छ । ओला इलेक्ट्रिकले आफ्नो ब्याट्री प्रणाली पहिले...

विद्युतीय स्कुटरमा आगलागी बढ्न थालेपछि भारतको बजारबाट २,००० युनिट ई–स्कुटर फिर्ता, ८० वर्षीय वृद्धको मृत्यु
शनिबार, १० बैशाख २०७९

यसअघि ओकिनावा अटोटेकले आगलागीका कारण आफ्ना ३ हजारभन्दा बढी विद्युतीय स्कुटर फिर्ता बोलाएको थियो । भर्खरै प्योर ईभी स्कुटरको ब्याट्रीमा आगलागी हुँदा एक ८० वर्षीय वृद्धको जलेर मृत्यु भएको थियो...

विद्युतीय गाडीमा पहिलो पटक ‘सेल्फ ड्राइभ’को अवधारणा सार्वजनिक
विहीबार, ०८ बैशाख २०७९

‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्छ,’–सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले भने । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बी.वाई.डि का...

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा
विहीबार, ०८ बैशाख २०७९

पेट्रोलियम पदार्थ  प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि...

पुराना गाडीलाई विद्युतीय बनाउन सम्भव छ ? यसो भन्छन् विज्ञ
विहीबार, ०८ बैशाख २०७९

सिंहदरबारभित्र विभिन्न मन्त्रालयको पार्किङमा थोत्रा गाडीले भरिएको देख्न सकिन्छ । ती पुराना र थोत्रा गाडीलाई विद्युतीय सावरीमा रुपान्तरण गरर प्रयोगमा ल्याउन सकिने विद्युत नियम आयोगका पूर्व सञ्चालक समिति सदस्य तथा...

‘इन्धन खपत घटाउन सबै सरकारी गाडी विद्युतीय बनाउनु पर्छ’
बुधबार, ०७ बैशाख २०७९

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगका लागि प्रयास नभएका होइनन् ।  तर, अग्रगामी नीति बनाउन र निर्णय गर्न हतारिने तर कार्यान्वयनको सन्दर्भमा जोखिम मोल्न नसक्ने राज्यको निम्छरो प्रवृत्तिले गर्दा विद्युतीय सवारी...

रेलमा यात्रुको चाप बढ्दै, सञ्चालनको समय थप गर्ने तयारी
मंगलबार, ०६ बैशाख २०७९

नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त रहेको महाप्रवन्धक झाको भनाई छ ।  रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । कुर्था,...

हुन्डाईको आयोनिक ५ ‘कार अफ द इयर’ घोषणा
सोमबार, ०५ बैशाख २०७९

डिजाईन अफ द इयर क्याटगोरीमा IONIQ 5 को फरक शैली रनौलो डिजाइनले Audi e–Tron GT र Kia EV6 लाई पछि पारेको छ । आयताकार हेड र टेल ल्याम्पसहितको IONIQ 5...

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन
सोमबार, ०५ बैशाख २०७९

नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गर्यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता...

‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनु होला’
आइतबार, ०४ बैशाख २०७९

अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनले सवारी साधान आयातमा करिब ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको हरेक बर्ष १ खर्व ५० अर्बभन्दा बढी...

इमाडोलमा हुण्डाको सर्भिस सेन्टर
आइतबार, ०४ बैशाख २०७९

ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका संञ्चालक विकास महर्जनले जानकारी...

वागमतीमा चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि बढ्यो, कहाँसम्मको कति भाडा ?
विहीबार, ०१ बैशाख २०७९

वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ...

हार्ले–डेभिडसन ११९ वर्ष पहिला साइकलको इन्जिनबाट शुरु भएको थियो
विहीबार, ०१ बैशाख २०७९

स्पोर्टस्टर एस जस्तै, नाइटस्टरले पनि क्लासिक एलिमेन्टहरू पाउँछ, जसमा काउलले घेरिएको क्लासिक गोल हेडल्याम्प र सिटको तल रहेको बदामको आकारको ११.७–लिटरको इन्धन ट्याङ्की समावेश छ । यस डिजाइनले मोटरसाइकलको सेन्टर...

जिडब्लुएमद्वारा ‘ग्रेट ड्राइभ ग्रेट डिल’ अफर सार्वजनिक, ४ लाख बराबरको लाभ पाइने
बुधबार, ३० चैत्र २०७८

ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुको लागि ४ लाख रुपैयाँ सम्मको क्यास डिस्काउन्ट/निःशुल्क एक्सेसोरिज/एक्स्चेन्ज बोनस/निःशुल्क इन्स्योरेन्स/रोड ट्याक्स/स्पट भ्यालुएसन र कुनै पनि जिडब्लुएम गाडीहरुको टेस्ट ड्राइभ...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर
मंगलबार, २९ चैत्र २०७८

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय दीपक अधिकारी, हरिशरण केसी, वर्तमान महासचिव पुन्यप्रसाद (सरोज) सिटौला, वर्तमान उपाध्यक्ष ऐनकुमार शाही र केदार पौडेलको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो । ...

स्कोडा कोडियाकको फेसलिफ्ट नेपालमा सार्वजनिक, यस्तो छ विशेषता र मूल्य
मंगलबार, २९ चैत्र २०७८

स्पोर्टी लुक्स, क्रिस्टललाइन डिजाइन, सेग्मेन्टकै सबैभन्दा सुरक्षित फिचर तथा ‘सिम्पली क्लेभर’ फिचरले भरिएको स्कोडा कोडियाक फेसलिफ्ट स्कोडा शोरुमहरूमा उपलब्ध भएको छ । सन् २०१८ मा पहिलो पटक नेपालमा सार्वजनिक भएको...

अर्को स्मार्ट ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ?
मंगलबार, २९ चैत्र २०७८

प्रति घण्टा ७५ कि.मी. सम्मकुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट द्ययकअज ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ख् र...

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर
मंगलबार, २९ चैत्र २०७८

जेसीबी युकेका निर्देशकजर्ज बामफोर्ड, ग्रुपसिइओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दिपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण...