aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’
आइतबार, २७ चैत्र २०७८

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताइन । उनले भनिन,...

राइडर प्रमोदद्वारा बालबिबाह विरुद्धको अभियानलाई ५ लाख सहयोग
आइतबार, २७ चैत्र २०७८

विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपाल भर बिक्रि अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं...

सार्वजनिक सवारी साधनको भाडा वृद्धि, ट्याक्सीमा अब भाडा कति लाग्छ ?
शनिबार, २६ चैत्र २०७८

अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ,...

पहिलो पटक होन्डाको १००० सिसि बाइक उपल्लो मुस्ताङको कोरला पुग्यो
शुक्रबार, २५ चैत्र २०७८

उनले भने, होन्डाको सिवीआर १००० सिसिको मोटर साइकल यो स्थानमा पहिलो पटक नै आइपेगको होला । स्पोर्टस बाइकहरु त यसभन्दा पहिला पनि आइपुगेका होलान तर, यो सेग्मेन्टको बाइक भने पहिलो...

एलसी  खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीसंग नाडाको आग्रह
शुक्रबार, २५ चैत्र २०७८

शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । उक्त भेटघाटमा नाडाले आयातका लागी प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय...

तारो ब्राण्डका बाईक तथा स्कुटर नेपाली बजारमा
बुधबार, २३ चैत्र २०७८

एसजि ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्प प्रालिले हालसालै इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा भित्राएको छ । कम्पनीले तारो ब्राण्डका Imola 150...

भारतमा मारुतीले गाडीको मूल्य बढाउदै
बुधबार, २३ चैत्र २०७८

कम्पनीले अप्रिल २०२२ मा मूल्य वृद्धिको योजना बनाएको छ । मारुती पहिले जनवरी २०२१ देखि मार्च २०२२ सम्म गाडीहरूको मूल्यमा लगभग ८.८ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले बजारमा ओल्टो...

निसान किक्समा ३ लाख ५० हजार नगद छुट
मंगलबार, २२ चैत्र २०७८

४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको दावी रहेको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको छ। यसका लागि स्पटएक्सचेन्ज...

सुजुकी ह्याप्पी न्यू कार  ग्राहक योजना शुरु
मंगलबार, २२ चैत्र २०७८

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट,एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउन सकिने कम्पनीले...

मोटरहेडको नयाँ वर्ष विशेष योजना सार्वजनिक
सोमबार, २१ चैत्र २०७८

एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले नयाँ वर्ष विशेष योजना सार्वजनिक गरेको छ । नव वर्ष २०७९ लाई लक्षित गर्दै “क्अचबतअज ७...

नेपालमा पनि आधुनिक प्रविधिको रेल सेवा शुरु, अब झण्डा हल्लाएरै रेल गुड्ने
शनिबार, १९ चैत्र २०७८

महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए । उनले भने, “यस कार्यक्रमलाई केन्द्रित गर्दै सङ्घीय सरकारकी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसमेत जनकपुर आइपुग्नु भएको छ...

इभि मोटर्स नेपालले ल्यायो एक्सचेन्ज मेला
शुक्रबार, १८ चैत्र २०७८

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार सम्म प्राप्त गर्न सक्नेछन् ।  त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज  गरी नयाँ  एलभिनेङग...

नयाँ बर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक
विहीबार, १७ चैत्र २०७८

यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली...

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
विहीबार, १७ चैत्र २०७८

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-५ लयाटीस्थित सडकमा भे.१ त ८९३४ नम्बरको ट्याक्टर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

मोटरहेड ब्राण्ड मोटरसाइलको नयाँ वर्ष अफरः ७ हजारदेखि २ लाखसम्म जित्न सकिने
मंगलबार, १५ चैत्र २०७८

सिधै नगद छुट भन्दा यस प्रकारको Scratch अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी गराएको छ । मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु...

जगदम्बा मोटर्सको आयोजनामा टिभिएस एन्टर्क राइड सम्पन्न
सोमबार, १४ चैत्र २०७८

टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत्र १२ गते शनिबार आयोजना भएको...

ओला इलेक्ट्रिक एस १ एचय मोटरसाइकल विस्फोट
सोमबार, १४ चैत्र २०७८

ओला इलेक्ट्रिकले यो स्कुटर एस १ र एस १ एचय दुई भेरियन्टमा  छन । यसमा, जहाँ एस एक २.९८ केडब्लूएच ब्याट्री रहेको छ । त्यस्तै एस १ एचय एक ३.९७...

टेस्लाका इभी गाडीमा समस्या, ९४७ इलेक्ट्रिक कार फिर्ता
सोमबार, १४ चैत्र २०७८

नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार ती कारहरुका ब्याक गर्दा देखिनुपर्ने दृश्य ढिला देखिने गरेको थियो। उक्त संस्थाका अनुसार रियर भ्यू क्यामरा डिस्प्लेमा आएको ढिलाईका कारण चालकले गाडी ब्याक गर्ने...

महिन्द्रा कम्पनीको एसयूभी ब्राण्ड भारतको ‘कार अफ द इयर’को अवार्ड पायो
शनिबार, १२ चैत्र २०७८

यसका १ लाखभन्दा बढी युनिट बुक भइसकेका छन् र अब यो ‘इन्डियन कार अफ द इयर’ पनि छनोट भएको छ । महिन्द्रा ह्ग्ख्ठण्ण् लाई क्ष्ऋइत्थ् ज्युरीले इन्डियन कार अफ द...

गुडिरहेको बसमा आगलागी
शुक्रबार, ११ चैत्र २०७८

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक...