aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा समुद्घाटन
विहीबार, २६ फागुन २०७८

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमरसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको...

नेपाल,भारत र बंगलादेशले उप–क्षेत्र यात्रु, कार्गो सवारी साधनको आवागमनलाई सहज बनाउने सम्झौतामा छलफल
विहीबार, २६ फागुन २०७८

यात्रु र कार्गो प्रोटोकलको समापन गरेर एम। भि। ए। को परिचालनले बि। बि। आई। एन देशहरू बीचको व्यापार र जनता(जनताको कनेक्टिभिटीको पूर्ण क्षमतालाई अझ बढी उप(क्षेत्रीय सहयोगलाई बढावा दिएर महसुस...

हुन्डाईले ल्याएको छ बेष्ट बाइ  योजना
बुधबार, २५ फागुन २०७८

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँसम्मको बेष्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । यस्तै,४००००० रुपैयाँसम्मको...

स्कोडाको नयाँ सोरुम पोखरामा
मंगलबार, २४ फागुन २०७८

एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् । देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर...

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु
सोमबार, २३ फागुन २०७८

चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋषिसिद्धि...

हुन्डाईको सुविधा सम्पन्न शोरुम भक्तपूरको ‘राधे राधेमा’
सोमबार, २३ फागुन २०७८

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नुहुनेछ । भक्तपूरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु...

मर्सिडीज बेन्ज सबैभन्दा धेरै बिक्री हुने प्रिमियम कार ब्राण्ड बन्यो
शनिबार, २१ फागुन २०७८

रिपोर्ट अनुसार, बीएमडब्लू ब्रान्डले २०२१ मा रेकर्ड २.२ मिलियन गाडीहरू बेचेको थियो भने मर्सिडीज–बेन्जले विश्वव्यापी रूपमा २.०५ मिलियन यात्रुवाहक गाडीहरू बेचेको थियो । मर्सिडिज ब्रान्डका यात्रुवाहक कारहरूको बिक्री गत वर्ष...

जिपको फुल्ली इलेक्ट्रिक भेहिकल सार्वजनिक, नेपालमा पनि आउने
बुधबार, १८ फागुन २०७८

जिपको इभिलाई सिईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली विक्रीको सत् प्रतिशत इभी हुने लक्ष्य लिएको बताए । त्यसैले...

‘विद्युतीय गाडीहरूको माग बढ्दो रहेकोले हुन्डाइको छुट्टै नयाँ इभी शोरुम सञ्चालन गर्‍यौँ’
बुधबार, १८ फागुन २०७८

उनी भन्छन्, ‘विश्व नै अहिले विद्युतीय क्षेत्रमा लागि परिरहेको छ । नेपालमा पनि यसको सुरुवात गर्नुपर्छ । हामीले नगरे कसले गर्ने भनेर इभी इलेक्ट्रिकको अवधारणा नै हामीले ल्याएका हौँ । पछि अरू...

विद्युतीय गाडी ‘एमजि जेडएस इभि २०२२’ नेपाली बजारमा, यस्ता छन् विशेषता
आइतबार, १५ फागुन २०७८

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतिय गाडी सार्वजनिक गरेको छ । कम्पनीले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ...

फोर्स गुर्खा जिपको बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य र विशेषता
शुक्रबार, १३ फागुन २०७८

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालीले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेसत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा...

दैनिक खाली गुड्छ कुर्था–जयनगर रेल, यसकारण यात्रुले चढ्न पाएनन्
विहीबार, १२ फागुन २०७८

उनका अनुसार उक्त क्षेत्रमा दिनको एक पटक बिना यात्रु रेल गुडिरहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्तरुपमा उद्घाटन गरेपछि यात्रुसहित नियमित रेल सञ्चालन गर्ने...

भविष्य उन्मुख डिजाइनमा हुन्डाईको आयोनीक ५, नेपालमा भयो विक्री शुरु
विहीबार, १२ फागुन २०७८

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक–५ मारियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा शोलार वाभिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन...

जिपको ‘प्रिमियम’ सोरुम अब पोखरामा
बुधबार, ११ फागुन २०७८

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई...

नेपालमा ‘सुजुकी सेलेरियो’ सार्वजनिक
मंगलबार, १० फागुन २०७८

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज...

भन्सार मूल्याङ्कन सन्दर्भसूचि खारेजगरि मालवस्तुको यथार्थ घोषणा गर्न नाडाको माग
सोमबार, ०९ फागुन २०७८

उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरे ।  सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई...

एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नाडाको माग
विहीबार, ०५ फागुन २०७८

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि प्रतित पत्र (एलसी) खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट वृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम...

‘हुन्डाइ अनमोल’ अफर सार्वजनिक
विहीबार, ०५ फागुन २०७८

कन्ट्रक्सन सोलुसन प्राइभेट लिमिटेड नेपालले ‘हुन्डाइ अनमोल’ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले ‘हुन्डाइ अनमोल’ अफर बजारमा सार्वजनिक भएको हो । ...

फ्री स्याङयोङ्ग सर्भिस क्याम्प
मंगलबार, ०३ फागुन २०७८

यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि विशेष रुपमा नेपालभरि रहेका ४ विभिन्न आधिकारिक सेवा केन्द««हरु खुसिबु नयाँ बजार, काठमाडौं स्थित मोटो इन्जिनियरिङ्ग, रविभवन, लामपाटे काठमाडौं स्थित परिदी मोटर्स, बेलवास १२,...

आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल
मंगलबार, ०३ फागुन २०७८

बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माको संयोजकत्वमा प्रशासनका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुईजना जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बसपार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधिसहितको कार्यदल...