लामो कसरत पछि अब भने जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने पक्का भएको हो । गत पुस २३ गते शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोंकणका...
टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो...
रिकलले २०१४–२०१६ किया स्पोटेज, २०१६–२०१९ किया के ९०० गाडीहरूमा आगो लाग्न सक्नेभन्दै कम्पनीले घर बाहिर पार्क गर्न सुझाव दिएको छ । जसमा १२७,,७४७ किया गाडी गाडीहरू छन् । कुनै मानवीय...
केही दिन अघि नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटघाट गरेको छ । मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्ड...
यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पाउनेछन् । साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि...
सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्ध कश्याम श्रेष्ठ अनुसार ,“ यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हाम ीहर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप...
राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेशहरु समेत रहेका छन् । एण्ड्रोयइडका ७ इन्चको डिस्प्ले र एप्पल कारप्ले इन्टरनेट सुविधा रहेको छ । यो गाडी ८ कलरमा उपलब्ध रहेको छन ।...
आउँदो फागुनको १ गतेदेखि एक हप्तासम्म ‘ड्राइ रन’ गराएर प्राविधिक समस्याबारे एकिन गरेर रेल सञ्चालन ल्याइने रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आर्थिकन्युज डटकमलाई जानकारी दिए । उनी भन्छन्, ‘केहि दिन...
‘पठाओहरुले मनोमानी ढंगले यात्रुहरु ओसारी रहेका छन् । यो सरकारको कमजोरी हो पठाओबाट यात्रुहरु असुरक्षित छन् । यात्रुहरु लुटिइरहेका छन् । पठोओमा केही ट्याक्सीहरु पनि छन् । हामीले सरकारको भाडामा...
टेस्लाले आफ्नो कार्यालय पनवेल, मुम्बईमा दर्ता गरेको छ । कम्पनीले आफ्नो मोडल ३ इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो । योसँगै कम्पनीले यो इलेक्ट्रिक कारपछि अर्को इलेक्ट्रिक कार...
यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग गरेका हुन् । सवारी साधन दुर्घटनापछि घाइतेको औषधोपचार खर्च रु तीन लाखको हदमा...
हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको हो । नेपालको सबै...
जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड...
यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्स चेज्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा १० हजार रुपैयाँ छुट र फाइनान्स खरीदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । उपत्यका...
“भन्सार आएको मोटरसाइकलको व्यवस्थापन हुनसकेको छैन । हामी चाहान्छौँ छिट्टै लिलाम होस भन्ने हामी चाहन्छौँ”, शाहले भने, “आउने काम मात्रै भएको छ । जाने काम नहुँदा अब व्यवस्थापन गर्न हामीसँग...
नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड...
राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा भनिएको छ, ‘कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी...
जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक...
निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका...
बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राईडको अनुभव प्रदान गर्ने छ । यस...