aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
ट्याक्सी र निजी सवारी वाहेकमा जोरविजोर प्रणाली हट्यो
शुक्रबार, १४ माघ २०७८

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । तर, केहि दिनदेखि सार्वजनिक सवारी साधनमा सर्वसारणको भिड अत्यधिक बढेपछि...

निसान गाडीले निकै सस्तो सानो साइजको इलेक्ट्रिक कार ल्याउँदै
शुक्रबार, १४ माघ २०७८

यो सानो साइजको इलेक्ट्रिक कार फ्रान्सको निसान कारखानामा बनाइने र  निकै किफायती हुने कम्पनीले बताएको छ । किफायती भएकाले भारत लगायत नेपालमा  पनि आउन सक्ने कम्पनीले जनाएको छ। ...

इलेक्ट्रिक स्कुटरपछि अब ओला इलेक्ट्रिक कार, लुक हेरेर ग्राहकले भने ‘अद्भुत’
बुधबार, १२ माघ २०७८

यो ५ वटा ढोका भएकाले यो कारको क्याबिनमा यात्रुहरूले प्रशस्त ठाउँ पाउनेछन् । प्रसिद्ध इभि  निर्माता टेस्लाले सानो इलेक्ट्रिक ह्याचब्याकमा समेत  काम गरिरहेको छ जुन सबैभन्दा सस्तो टेस्ला कार हुनेछ...

बजाजको नयाँ सर्भिस सेन्टर अब कुपण्डोलको गुसिङगालमा
मंगलबार, ११ माघ २०७८

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ  सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ  । यसैको माध्यमबाट...

काकरभिट्टा नाकाबाट स्पेयर पार्टसको अवैध आयात बढ्यो, नक्कली पार्टसमा ग्राहक बढि ठगीए
सोमबार, १० माघ २०७८

आधिकारीक रुपमा गाडीमा लाग्ने पाटस भित्राउँदा मुुल्य अभिवृद्घि कर सहित ४३ प्रतिसत सम्म राजस्व बुझउनुपर्ने हुन्छ । तर तो सामान अवैध तवरबाट भित्रयाउँदा सरकारलाई दैनीक लाखौ रुपैया राजस्व नोक्सान भैइरहेको छ...

नेपालमा कियाको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक
आइतबार, ०९ माघ २०७८

१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभी मात्र होइन, हाम्रो सफा र...

‘जोर बिजोर प्रणाली लागु गर्दा ट्राफिकले रसिद मात्रै काट्ने बहाना बन्न सक्छ’
शुक्रबार, ०७ माघ २०७८

सार्वजनिक सवारी साधन कालो प्लेटको गाडीलाई जोर बिजोर लागु नगर्न सुझाव दिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आर्थिक न्युजलाई बताए।  उनले भने , ‘सार्वजनिक सवारी साधनमा सर्वसाधारण...

सार्वजनिक यातायातमा हुन सकेन अनुगमन, सङ्क्रमण बढ्ने खतरा
बुधबार, ०५ माघ २०७८

माघ १ गते २२ वटा सार्वजनिक यातायातलाई कारबाही गरिएको थियो । माघ २ गते २६, माघ ३ गते ३० र माघ ४ गते २२ वटा सार्वजनिक यातायातलाई समातेर कारबाही गरिएको...

ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
मंगलबार, ०४ माघ २०७८

विद्यालय, विश्वद्यालय तथा कलेज एवं ट्युसन सेन्टरआदि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ । ...

दस लाखको मोटर पार्ट्स बरामद
सोमबार, ०३ माघ २०७८

मेचीनगर–१२ स्थित सहरेडाँगी चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा इलाम जिल्ला सूर्योदय नगरपालिका–२ का मनोज खड्का सवार बा४च ३०९ नंको वेगनर कारलाई रोकी जाँच गर्दा अवैधरूपमा...

रुपन्देहीमा पार्किङ अस्तव्यस्त, दैनिक दुर्घटना बढ्दै
आइतबार, ०२ माघ २०७८

पाल्पा जिल्ला देखि सिमेन्ट उद्योग सम्म चुनढुङ्गा बोकेका टिप्परका चालकले साहुहरुले सेटिङ मिलाएका कारण प्रहरीले रोक्ने र सोध्ने नगरेको बताउँछन् ।  पडसरीमा रहेको एभरेष्ट रोलिङमा पनि ओभरलोड बोकेका गाडी सडकमै...

लोभ लाग्दा विशेषता सहित 'याक बाइक' सार्वजनिक
शनिबार, ०१ माघ २०७८

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ । ’याक बाइक्स’ को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक बन्न...

फक्सवागनको नयाँ ट्वारेग-आर नेपाली बजारमा, के के छन विषेशता ?
शनिबार, ०१ माघ २०७८

फोक्सवागन ट्वारेगलाई पोर्श र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्डहरू समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । डिजाइनर “फ्राङ्क ब्रुज“ ले नयाँ ट्वारेग–आरको डिजाइन गरेका छन् जसले...

पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर
विहीबार, २९ पुस २०७८

, पूर्व कप्तान पारस खड्काज्युले भने, “बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुसी छौँ र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी छौँ...

ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर
बुधबार, २८ पुस २०७८

लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं(तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् । भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर...

यस्तो रह्यो आयल निगमका कार्यकारी निर्देशक पौडेलको तीन वर्ष
सोमबार, २६ पुस २०७८

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा...

इन्द्रनारायण चोङबाङ्ग भए यामाहा  ‘रेस फर द एस’का बिजेता
आइतबार, २५ पुस २०७८

भादौ १५ बाट सुरु गरिएको यस दर्शै स्कीम मंसिर १४सम्म सञ्चलन भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ ,००० देखि १००,०००...

मोटरसाइकलका साइलेन्सर हटाइँदै
आइतबार, २५ पुस २०७८

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । ...

मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने
आइतबार, २५ पुस २०७८

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । मध्यपहाडी लोेकमार्गमा...

यातायात व्यवस्था कार्यालयबाट ११ जना बिचौलिया पक्राउ
बुधबार, २१ पुस २०७८

जिल्ला उदयपुर ताप्ली गा.पा.वडा नं २ बस्ने खिल बहादुर मगरको छोरा बर्ष २४ का अजय मगर, जिल्ला सर्लाही राजघाट गा.पा.वडा नं.७ बस्ने यमराज खपाङ्गीको छोरा बर्ष २४ का हेम बहादुर...