aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
अर्को वर्ष मारुतीले प्रिमियम कार सार्वजनिक गर्दै, के के छन नयाँ फिचर
शुक्रबार, १० मंसिर २०७८

एस–क्रस सुजुकीको १.४–लिटर बुस्टरजेट पेट्रोल इन्जिनद्वारा संचालित छ । मोडल जस्तै १२७ एचपी र २३५ एनएम पीक टर्क उत्पादन गर्ने छ । यो इन्जिन विशेष रूपमा माइल्ड हाइब्रिड प्रणालीद्वारा संचालित...

राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ?
विहीबार, ०९ मंसिर २०७८

‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप...

२२० सिसिको चोरीको पल्सर सहित एक युवक पक्राउ
बुधबार, ०८ मंसिर २०७८

मोटरसाइकल २०७७ सालको असोज महिनामा मुलपानीबाट हराएको भनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ७ माकलबारी बस्ने मनिस सेन्चुरीले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई...

यस्ता छन् फोन कम्पनीले बजारमा ल्याउने विद्युतीय कार
बुधबार, ०८ मंसिर २०७८

स्मार्टफोन कम्पनीले समेत अहिले विद्युतीय कार निर्माणमा होडबाजी गरिरहेका छन् । एप्पल र साओमीले यस्ता कार बजारमा ल्याउने खबरकारबिच एउटा भारतीय मोबाइल कम्पनी समेत त्यस्तै तयारीमा लागेको छ । ...

एक वर्षको इन्धन खर्चले नयाँ विद्युतीय गाडी किन्न सकिने
मंगलबार, ०७ मंसिर २०७८

१ महिनामा, ३० दिनको लागि पेट्रोल खर्च हुनेछ ३५२.८८ रुपैयाँ = १३,५८६ दशमलब ४ रुपैयाँ लाग्छ । अर्थात् १२ महिना १३,५८६.४ रुपैयाँ = १६३०३६.८ रुपैयाँ पेट्रोलमा १ वर्षमा खर्च हुनेछ...

अमेरिकी प्रविधिको ‘बोबक्याट बी ७६०’ ब्याक्हो लोडर अब नेपालमा
सोमबार, ०६ मंसिर २०७८

हेवी इक्युप्मेन्टको जगतमा विश्वभर ख्याती प्राप्त गरेको बोबक्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर  नेपाली बजारमा...

बजाजको ५ दिनको डोमिनार राइड जोमसोममा
सोमबार, ०६ मंसिर २०७८

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालि बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्दैछ । जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८...

इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र
सोमबार, ०६ मंसिर २०७८

फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा...

इलेक्ट्रोलिक गाडीमा अर्को क्रान्ति, पाँच मिनेट चार्ज गर्दा २०० किमी चल्ने
आइतबार, ०५ मंसिर २०७८

कार नेक्स्ट जेनरेशन एक्सपावर ३.० पावरट्रेन प्रणालीद्वारा संचालित छ, जुन चीनबाट पहिलो ८०० भी उच्च भोल्टेज आउटपुटको साथ आउने छ । यसमा ड्राइभर असिस्टेन्ट सिस्टम एक्सपीआइएलओटी ४.० एडीएएस दिइएको छ...

सडकपेटीबाट पैदलयात्री हिड्न पाउने दिन कहिले आउँछ सरकार ?
आइतबार, ०५ मंसिर २०७८

रुपनारायण भट्टराईले भाँडाको गाडीमा भएको सिण्डिकेट हटाउने र जनतालाई सेवासुविधा दिने भनेका थिए । सार्वजनिक यातायात र ट्याक्सीको नयाँ दर्ता खोल्दिदाँ जनताले भाँडाको गाडी चढ्छन् भन्नेमा उनी विश्वस्त थिए ।...

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प आयोजना
विहीबार, ०२ मंसिर २०७८

एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नुहुनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै फाईनान्सको सुविधा,...

हुवावेले बनायो एक सय किमी प्रतिघण्टा गति दिने विद्युतीय कार
विहीबार, ०२ मंसिर २०७८

यस कारको विशेषता भनेको यो एकै पटक चार्जमा ७०० किलोमिटर दिने छ । यो पूर्ण विद्युतीय एसयूभी हुनेछ । यसमा २०० कडब्लूएनको उच्च भोल्टेजको सुपर चार्जेबल ब्याट्री समावेश भएको छ...

नेपालमा भित्रियो फर्मा उन्नत प्रविधिको ट्याक्टर
विहीबार, ०२ मंसिर २०७८

नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च गरिएको छ । एसी फर्मा एसए परम्परागत युरोपेली विरासतको साथ कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटोसानीको रोमानियाली...

सुजुकीको इलेक्ट्रोनिक स्कुटर यस्ता छन् विषेशता
विहीबार, ०२ मंसिर २०७८

सुजुकीको नयाँ इलेक्ट्रिक स्कुटर बजाज चेतक र नयाँ इबि स्कुटरसँग प्रतिस्पर्धा गर्न सक्ने इलेक्ट्रिक स्कुटर हुनेछ । कम्पनीले आफ्नो आगामी इलेक्ट्रिक स्कुटरका केही महत्त्वपूर्ण विशेषताहरूको झलक समेत सार्वजनिक गरेको छ...

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने
सोमबार, २९ कार्तिक २०७८

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम...

एक पालिका, एक दमकल
सोमबार, २९ कार्तिक २०७८

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार...

एक किलोमिटर यात्रा गर्दा १५ पैसा मात्रै खर्च हुने स्कुटर नेपाली बजारमा
सोमबार, २९ कार्तिक २०७८

यसले फुल चार्जमा १२० किलोमिटरको यात्रा गर्न सकिन्छ। साथै, यसको उच्च गति ६० किमी / घण्टा छ। यति मात्र होइन, यो स्कुटरले मूल्यको हिसाबले ओला र भारत कै टिभीएस क्यु...

सवारी साधनको आयातमा सतप्रतिशत वृद्धि
आइतबार, २८ कार्तिक २०७८

आइतबार नाडाको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा भेटमा नाडाले यस्तो जानकारी गराएको हो । मसिंर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको सम्बन्धमा छलफल गर्न पुगेको...

झापामा जेसीबीको सुविधा सम्पन्न आउटलेट
विहीबार, २५ कार्तिक २०७८

नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले...

विश्वका ६ ठूला कार निर्माताले गरे ऐतिहासिक निर्णय
विहीबार, २५ कार्तिक २०७८

सम्मेलनमा सन् २०४० सम्ममा पेट्रोल–डिजेलबाट चल्ने कारको बिक्री क्रमशः बन्द गर्ने प्रस्ताव गरिएको थियो । फोर्ड, मर्सिडीज बेन्ज, जनरल मोटर्स र भोल्भोलगायत करिब छवटा प्रमुख कार निर्माता कम्पनीले यसमा सहमति...