नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक...
उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । रु दुई सयको कार्डले २५० रुपैयाँको यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको...
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र...
सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ । ...
टाटा गाडीको ब्राण्डका कार एन आई सी एशिया बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नुनपर्ने भएको छ । एन आई सी एशिया बैंक लिमिटेड र...
टाटा मोटर्सका ब्यवसायिक गाडी विक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाईन सुविधा दिने भएको छ । प्रा.लि.ले कोभिड–१९का कारण विशेष सावधानी...
८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको...
कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभनदा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय...
बाइक खरिद गर्न दशैं नै पखर्ने नेपाली परम्परालाई तोड्न बाइक आयातकर्ताहरु अरु बेला नै आकर्षक स्कीम अफर ल्याउन थालेका छन् । लामो लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले...
किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ...
प्रनाउ मगरका अनुसार सरकारले लागु गरेको नियम विपरीत मास्क नलगाउने र हिँड्डुल गर्नेलाई कारवाही गर्दा रु २४ हजार राजश्व संकलन भएको छ । गत असार २४ यता हिँड्डुल गर्दा मास्क...
मोटरहेड ब्रान्डको आधिकारिक वितरक एस एल आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले ‘समस्या अनेक, सुरक्षित समाधान मात्र एक–मोटरहेड’ स्कीम ल्याएको छ । मोटरहेड ब्राण्डका डर्ट , स्काम्ब्लर र स्पोर्ट बाइकहरु...
कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत कडाई गरेको जानकारी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले...
कम्पनीले अगाडि सारेकौ स्किम यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। एक्सचेञ्जमा समेत यौ स्किम लागू गरिएकौ कम्पनिले जानकारी गराए। ...
नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ । त्यसैगरी, हालसम्म पनि कायम रहेको...
उनले भने, ‘ सबै क्षेत्रले सहूलियत पाउँदा आटो मोबाइल्स क्षेत्रलाई मात्रै किन सौतेनी व्यवहार राष्ट्र बैंकको यो मौद्रिक नीतिमा गरिएको भेदभाव सच्याउन पर्छ ।’ नाडाका पदाधिकारीहरुको छलफलपछि आजको मौद्रिक नीतिले...
जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. ११ श्रीपुर स्थित सडक खण्डमा भारतीय नम्बर BR05PA6151, BR01PC7895 को स्कारपियो थान-२ BR05PA1091 सुमो गोल्ड थान-१ र BR30S4701 नम्बरको बोलेरो गाडी थान-१ गरी अ.मू ५४...
कुनै व्यवसायीले आफूले ढुवानी कार्य नगरी ट्रक भाडामा दिए भाडामा लिने व्यक्तिलाई स्थानीय तहमा शुरु व्यवसाय दर्ता गरी सो व्यवसाय दर्ताको आधारमा वा ट्रकको ब्लु बुकको आधारमा आन्तरिक राजश्व कार्यालय...
उपत्यकाका बालाजु, वसुन्धारा, मण्डिखाटार, नयाँबजार, ठमेल, सरस्वतीनगर, सामाखुसी, ठमेल, चाबहिल, कलङ्की, ग्रिनल्यान्ड, हात्तीगौडा, बौद्ध, ठमेल, टोखा, बाँनियाटार, कोटेश्वर, गौरीधारा, कुमारीपाटी र गोकर्णेश्वरलगायत विभिन्न स्थानबाट मोटरसाइकल हराएको भनी महाशाखामा निदेवन परेको...