भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीमा व्याजदर बढाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिएकी छिन् । मन्त्री श्रेष्ठले शुक्रबार एक कार्यक्रममा बोल्दै...
सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुयाउन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले सहकारीलाई...
सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै रहेको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ आइतबार राति चोरी भएको छ ।
सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडमा सर्वसाधारणको रकम अपचलन गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा...
नेपालको बजेटले सहकारी क्षेत्रलाई पनि अर्थतन्त्रको महत्त्वपूर्ण आधार स्तम्भको रूपमा विकास गर्न जोड दिएको छ । त्यस्तै सहकारीको माध्यमबाट स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको प्रवद्र्धन, कृषि उत्पादनलाई...
आव २०७६/२०७७ मा १५ वटा सहकारी विरुद्ध विभागमा उजुरी परेको छ । जसमा समुन्नत बचत तथा ऋण सहकारी संस्थाका७ सदस्यहरुबाट १ करोड ५२ लाख, एल पि जि सहकारीका ८५ जना...
उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी...
निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ ब्याज फिर्ता पाउने गरी मुद्दती र निक्षेप बचत गराएका थिए । तर उक्त बचतको नियमानुसार भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज सहकारीको मूल्य मान्यता र...
त्यसका निम्ति सहकारी भवन निर्माण आवधिक बचत योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार न्युनतम् ५ लाख एकमुष्ट साढ नौ प्रतिशतका दरले चार वर्षमा साँवा ब्याज भुक्तानी र वैदशिक भ्रमण सुविधा...
एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले...
नेपाल राष्ट्र बैंकले सुदुरपश्चिम प्रदेशका २०६० सहकारीहरुमध्ये नमूनाको रुपमा छनौट गरिएका १० वटा सहकारीहरुको विस्तृत प्रस्तुत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागको सहकारी झलक,...
दोलखा गौरीशंकर गाउँपालिका १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।...
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३० औं साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औल्याउदै समग्र...
गुडवील फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चालू आवको त्रैमासको तुलनामा चालू आवको सोही...
गण्डकी प्रदेशमा २६७१ सहकारीमार्फत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको...
कोषाध्यक्ष तुलसादेवी थापा राईले आ।व। २०७७र०७८ मा ३ करोड २१ लाख ३८ हजार ७०० रुपैयाँ शेयर, ८६ करोड १४ लाख २४ हजार ३८ रुपैयाँ ३८ पैसा बचत र ७४ करोड...
नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै...
फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार प्रकासित गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा शून्य दशमलव २३ प्रतिशतले कम भएको छ...
विर्तामोडको चारपानेमा केन्द्रीय कार्यालय रहेको र प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज भत्ता स्वरुप सो रकम वितरण गरेको हो । संस्थाका कार्यकारी...
एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२...