निरन्तर प्राकृतिकरुपमा बगिरहेको नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका लाखौँ स्थानीय बसिन्दालाई प्रभावित...
कूल रु १४ अर्ब निर्माण अवधिको व्याज लाग्ने भनिएकामा रु १८ अर्ब बढेर रु ३२ अर्ब पुग्नु, लागतसमेत सोही मात्रामा बढ्नुले ठूलो नोक्सानी भएको उनको भनाइ थियो । निर्माण कम्पनीको...
निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार शुरुआत गरे पनि...
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता...
सभाको विशेष प्रस्तावमा लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेले आयोजन निर्माण गर्न लिएको ऋणको कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिले गरेको निर्णयलाई अनुमोदन गर्ने र अन्य...
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको...
ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागार्ई चयन भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा गुरागाईलाई चयन गरेको हो । ...
राधी विद्युत कम्पनीले प्रस्तावित लाभांश सहित हकप्रद शेयर विक्रीको प्रस्ताव गर्दै असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेकाले...
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा न्यूनतम १०० देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने गरी लिलामीमा ल्याएको हो । यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना...
माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ । “तामाकोशी करिडोरबाट आएको प्रसारण लाइनको बिजुली न्यू खिम्ती सबस्टशेनमा जोडिने भएको छ,...
आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनीयरिङ डिजाइनको काम पनि सकिएको विद्युत् विकास विभागले जनाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम...
ढुंगेल नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी समेत हुन । रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना...
त्यस्तै, घलेम्दी, लिभर्टी जलविद्युत, हुर्जा, नेशनल हाइड्रो, आँखु खोला जलविद्युत र नेपाल जलविद्युत विकास कम्पनीको शेयरका लगानीकर्ताले मंगलबार कमाएका छन् । त्यस्तै, जानकी फाइनान्सका लगानीकर्ताले पनि कमाउन सफल भएका छन्...
कम्पनीको हकप्रद शेयर भने वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने हुदाँ बुक क्लोजको मिति पछिनै तय हुनेछ । राधीको हकप्रद पश्चात हाल...
आज शनिबार दिउसो बानेश्वर वितरण केन्द्र, चावहिल सब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध...
इपानका अध्यक्ष आचार्यले बाढी पहिरोका कारण १० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताए । “हामीले हिसाब गर्दा अहिलेको क्षति १० अर्ब रुपैयाँ जति भन्ने आएको छ तर अझै विवरण आउन...
कम्पनीले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने तयारी गरेको हो । आइपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हालसम्म कम्पनीले नियामक...
नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल नगरेको बताए । बोर्डले यही असार १ गते विभिन्न ५१ वटा कम्पनीको शेयरमा...
सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट रु एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनका अनुसार इलेक्ट्रो...