aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
लघु जलविद्युतको विद्युत् गृहसहित तीन वटा घर बगायो
बुधबार, ०२ असार २०७८

विद्युत् अभावमा सञ्चार सुविधा पनि प्रभावित भएको छ । रुममा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तारका लागि दुई वर्षअघि नै १०० केभीको ट्रान्सफर्मर जडान, पोल गाड्ने र तार तानिएपनि स्थानीयवासी उज्यालोका...

२४ जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या, संघ र स्थानीय तहमा कार्यदल गठन
बुधबार, ०२ असार २०७८

प्रसारण लाइनको क्षेत्रमा रहेका जग्गा नापी गर्न छुट भएका जग्गा नापी कार्य श्रावण मसान्तभित्र सम्पन्न गर्ने, वन कार्यालयमा पेश भएका पुरक इआइए असार मसान्त भित्र गर्ने र अन्य इआएर आइइइ...

सिन्धुपाल्चोकको बाढीबाट नेशलन हाइड्रोमा क्षति
बुधबार, ०२ असार २०७८

दुइ दिनदेखि लगातार परेको पानीका कारण उक्त जलविद्युत कम्पनीको पावर हाउस पुरै जलमग्न रहेका कारण पावर हाउस बन्द रहेको कम्पनीको अध्यक्ष कुमार पाण्डेले बताए । ...

शतप्रतिशत हकप्रदपछि  एचआईडिसीएलको शेयरमूल्य समायोजन
शुक्रबार, २८ जेठ २०७८

कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. ५८८ को आधारमा मूल्य समायोजन गरी हकप्रद पछिको मूल्य रू. ३४३ तोकेको हो । आइतवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।...

ङादी ग्रुपको सञ्चालकमा रिली गुरुङ्ग नियुक्त
विहीबार, २७ जेठ २०७८

ङादी ग्रुप पावरको लिमिटेडको सञ्चालक समितिमा रिली गुरुङ्ग नियुक्त भएकी छिन् । कम्पनीको जेठ २६ गतेको सञ्चालनक समितिको बैठकले सञ्चालक दिनेश गुरुङ्गको राजीनामा स्वीकृत गर्दै रिली गुरुङ्गलाई नियुक्त गर्ने निर्णय...

एचआईडीसीएलको सतप्रतिशत हकप्रदका लागि आज बुक क्लोज
विहीबार, २७ जेठ २०७८

कम्पनी सञ्चालक समितिको गत आइतबार बसेको बैठकले हकप्रद शेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत...

शेयर कारोबार रोक्का भएको खानीखोला हाइड्रोपावरको करिब १० करोड खुद नोक्सानी
आइतबार, २३ जेठ २०७८

हाल रू. ४६ करोड ५७ लाख १४ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड २० लाख १ हजार ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन कर्जा रू. ८६...

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट
विहीबार, २० जेठ २०७८

हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गर्नेछ । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा...

माथिल्लो तामाकोशीले असार तेस्रो सातामा उत्पादन थाल्ने
बुधबार, १९ जेठ २०७८

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले परीक्षणको समयमा देखिएका समस्याको समाधान गर्ने कार्य धमाधम भइरहेको जानकारी दिए।  आयोजनाबाट बिधुतको व्यावसायिक उत्पादन हुने सम्भावित तिथिबारे जानकारी दिँदै उनले भने, 'ठ्याकै भन्न...

एक हजार ५५ मेगावाट बिजुली थप हुने
आइतबार, १६ जेठ २०७८

सरकारले आगामी आवमा कूल एक हजार ६२९ मेगावाट बिजुली थप हुने प्रक्षेपण गरेको छ । निर्माण सम्पन्न हुन लागेको माथिल्लो तामाकोशीबाट २२८ मेगावाट थप हुने छ । कूल ४५६ मेगावाट...

बिजुलीको खपत बढाउन नसकेपछि विजुली बेच्ने बजार खोज्दै
बुधबार, १२ जेठ २०७८

सिमेन्ट कारखाना, स्टिल कारखानाले बिजुली मागे पनि दिन नसकिएको अवस्थालाई ध्यानमा राखेर काम गर्न सकिएको खण्डमा तत्कालै ५०० मेगावाटसम्म सहजै रुपमा माग बढ्न सक्ने उनको भनाइ छ । बढी विद्युत्...

लाङटाङ खोला २० मेगावाटको जलविद्युत् आयोजना
मंगलबार, ११ जेठ २०७८

रसुवा जिल्लामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६...

एचआईडिसीएलले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि पायो अनुमति
आइतबार, ०९ जेठ २०७८

कम्पनीले चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको...

सिनर्जी पावरको नाफा साढे १३ प्रतिशत घट्यो
शुक्रबार, ०७ जेठ २०७८

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले रू. ६ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले १३ दशमलव ५५ प्रतिशत...

एमसीसी पास नभइकन विद्युत् प्रसारण आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत
मंगलबार, ०४ जेठ २०७८

विष्ट थप्छन, “यस प्रतिवेदनले आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक–आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान गरेको छ र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे सुझावहरू पनि प्रस्तुत गरेको...

अरुण तेस्रोको काम ठप्प
शनिबार, ०१ जेठ २०७८

कूल रु एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको अयोजनाको काम सन् २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिइएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम...

अक्सिजन उद्योगको शुल्क छुट गर्ने तयारी
शुक्रबार, ३१ बैशाख २०७८

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् । विसं २०७८ वैशाखदेखि लागू हुने गरी  आगामी असोज मसान्तसम्म...

मिस्ट्रीखोलाको विद्युत्  राष्ट्रिय प्रणालीमा जोडियो
शुक्रबार, ३१ बैशाख २०७८

प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रु ७० करोड, जलविद्युत् विकास कम्पनीले रु एक अरब र नेपाल बैंकले रु ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले रु एक...

हकप्रद निष्कासनको तयारीमा रहेको अपि पावरको खुद नाफा यस वर्ष १०८ प्रतिशतले बृद्धि
विहीबार, ३० बैशाख २०७८

तेस्रो त्रैमाससम्म अपि पावरको जगेडा कोष रकम पनि गत वर्षभन्दा १०७ दशमलव ६८ प्रतिशत बढी रू. २८ करोड १ लाख ३६ हजार कायम भएको छ । प्रतिशेयर आम्दानी यो अवधिसम्म...

साञ्जेन जलविद्युत २ करोडभन्दा बढी नोक्सानीमा , जगेडा कोष १५ करोडभन्दा बढी ऋणात्मक
बुधबार, २९ बैशाख २०७८

कम्पनीका अनुसार माथिल्लो साञ्जेनको करिब ९० प्रतिशत र साञ्जेन जलविदुतको ७९ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । हालसम्मको अवस्था र कार्य प्रगतिको आधारमा माथिल्लो साञ्जेन जलविद्युत आयोजना आयोजना आगामी...