प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः आग्रह गरेको हो । प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र...
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्ये...
जसमध्ये प्रथम चरणको हकप्रद शेयर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०७७ साल आश्विन १८ गते स्वीकृत प्राप्त गरी २०७६ फागुन ३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९...
विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए । “प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट...
‘३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न सकिने प्राधिकरणले जानकारी गराएको छ । यतिमात्र होइन ४५६ मेगावाटको...
सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । साथै सर्वसाधारण समूहबाट प्रतिनिधित्व रहने गरी दुई...
“यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो”, उनले भने, “सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण,...
विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले पहिलो पटक पेट्रोल बिक्री वितरण शुरु गर्न लागेको हो । उक्त पम्पले हाल चारवटा मेसिनबाट...
हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ...
र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ । पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय...
नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू सार्दा, ट्रान्सफर्मर प्रतिस्थापन गर्दा, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्दा बेला बेलामा बिजुली गएको बताएको छ । विद्युत प्रवाह भैरहेका संरचनाहरूमा प्राकृतिक वा...
पछिल्लो सहमति अनुसार भारतले चाँदनी र दोधारालाई पानी उपलब्ध गराउन सहमति जनाएको छ । सो सहमति पछि नेपालले नेपाली भूभागका लागि सिँचाइ सुविधा उपलब्ध गराउनका लागि तयार पारेको डिपिआरलाई दुई...
नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि...
सरकारले समयमा ट्रान्समिसन लाइन जडान नगर्दा बैंकहरूको करिब ९ खर्ब लगानी जोखिममा पर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा, कानुनमा भएको व्यवस्थालाई समयमै संशोधन...
आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति हुन । उनी यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै हुनुहुन्थ्यो तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ...
कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गरेको हो । साधारण सभाको विशेष प्रस्तावमा सर्वसाधारण (आईपीओ)का लागि शेयर निष्कासन गर्ने रहेको छ । सो साधारण सभा प्रयोजनको...
उद्यमी तथा बैकर मोतिलाल दुगडले पछिल्लो समय डण्डीलगायत जलविद्युतमा प्रयोग हुने एल्युमिनियम, कपरको मूल्य सो रेसियोमा बढेको बताएका छन् । यसले उत्पादन लागत बढ्न गएको उनले बताए । कोभिडका बेला...
एमसीसी सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले एमसीसी अपराध हो, यसबाट सैन्य आक्रमण हुन्छ भन्ने आफ्रूलाई विश्वास नलागेको समेत बताएका छन। ...
धवलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४।७०...
आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना उनको भनाइ छ । “चाँडै आवास निर्माणको काम शुरु हुँदैछ”, उनले भने, “यही गतिमा...