aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
हाइड्रोइलेक्ट्रीसिटीको साधारण सभा पुस २९ गते
विहीबार, ०९ पुस २०७७

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै रित्त सञ्चालक एक जना नियुक्तिका लागि अवस्था सहज भएपनि निर्वाचन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ । ...

माउन्टेन हाइड्रो नेपालको प्रथम साधारण सभा पुस २७ मा
सोमबार, ०६ पुस २०७७

साथै बर्तमान सञ्चालक समितीको कार्यकाल पुरा भएकाले कम्पनी ऐन अनुसार नयाँ सञ्चालक समितीको निर्वाचन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी...

मिस्ट्रीखोलाको विद्युत् उत्पादन एक महिनाभित्र
सोमबार, ०६ पुस २०७७

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चूडामणि निरौलाले बताए । “कार्यतालिकाअनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परीक्षण उत्पादन हुन्छ”, उनले भने “पूर्वाधार...

पहिलो कारोबार दिन युनाइटेड इदी मर्दीको शेयरमूल्य सर्किट लेभलमा बढ्यो
आइतबार, ०५ पुस २०७७

कम्पनीले पुस ३ गते धितोपत्र दोस्रो बजारमा संस्थापक र सर्वसाधारण तर्फको गरी कुल ४२ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले सुरुवाती कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७९ देखि...

युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको शेयर कारोबार आइतवारदेखि
शनिबार, ०४ पुस २०७७

संस्थापक तर्फ रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार र सर्वसाधारण तर्फको रू. १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत...

शुक्रबार र शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने
शुक्रबार, ०३ पुस २०७७

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो...

११ रणनीतिक योजना सहित ‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक
विहीबार, ०२ पुस २०७७

एकीकृत जलस्रोत व्यवस्थापन तथा जलस्रोतको बहुउद्देश्यीय उपयोगलाई प्राथमिकता दिएको छ । जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन तथा नियमनका लागि उचित संस्थागत व्यवस्था गर्दै जलस्रोत संरक्षण र विकासमा निजी क्षेत्र तथा सम्बन्धित...

‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक
विहीबार, ०२ पुस २०७७

जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै चार वर्षको अथक...

बरुण हाइड्रोको प्रस्तावित लाभांश पुस २६ गते पारित हुदैं
विहीबार, ०२ पुस २०७७

सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा जानकारी निर्णय भएको सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ । तर बरुण हाइड्रोले आइतवार...

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष
बुधबार, ०१ पुस २०७७

त्यस्तै सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार रुपैयाँ  कित्ता शेयर प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले शेयरको मूल्य अक्षेरेपी बैसठ्ठी करोड पचास लाख...

छ्याङदी हाइड्रोपावरको बोनस शेयरपश्चात ३० प्रतिशत हकप्रद
बुधबार, ०१ पुस २०७७

५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव पनि सभाको लागि तय भएको छ । ...

माउण्टेन इनर्जीको शेयर मूल्यमा पहिलो दिन नै सर्किट
बुधबार, ०१ पुस २०७७

पहिलो कारोबार दिन कम्पनीको शेयर खरिद चाप उच्च देखिएको छ । यो दिन ११ दशमलव ४५ मिनेटसम्मको कारोबार अवधिसम्म कम्पनीको १ लाख ९१ हजार ५९३ कित्ता शेयर खरिद माग रहेको...

सिनर्जी पावरले विगत तीन आर्थिक वर्षको सयुक्त सभा गर्दै
बुधबार, ०१ पुस २०७७

कम्पनीको मंसिर ३० गतेको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा गर्ने निर्णय गरेको हो । लाभांश सहित...

माउण्टेन इनर्जी नेपालको आईपीओ सूचीकृत
मंगलबार, ३० मंसिर २०७७

यस कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट भएको थियो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ९६ करोड ८० लाख...

नेपाल–भारत संयुक्त संचालक बैठकः अरुण तेस्रो जलविद्युत परियोजना प्रगतिको समीक्षा
आइतबार, २८ मंसिर २०७७

नेपाल र भारतका उर्जा सचिवहरुको अध्यक्षतामा उर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त संचालक समितिको आठौं बैठक आज शुक्रबार भिडियो कन्फरेन्स मार्फत सम्पन्न भयो। ...

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन भारत सहमत
शनिबार, २७ मंसिर २०७७

कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन्। दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा आज सम्पन्न ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौँ...

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने रुसको चाहना
मंगलबार, २३ मंसिर २०७७

त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो...

प्रसारण लाइनको अवरोध हटाउन कार्यदल
सोमबार, २२ मंसिर २०७७

निर्माणाधीन २२० केभी प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत् आउने भएकाले उपत्यकाको विद्युत् प्रणाली भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ऊर्जा मन्त्री पुनले...

सानिमा मिडिल तमोर हाईड्रोपावरको साधारणसभा पुस १४ गते
आइतबार, २१ मंसिर २०७७

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष ०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल, लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा...

मध्य भोटेकोशी नबौ वार्षिक साधारण सभा पुस १३ मा
शनिबार, २० मंसिर २०७७

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । यस कम्पनीले १ करोड ५०...