केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ...
गत आवसम्म अपर तामाकोशी ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी १० करोड २९...
नेपाल विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । आज प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा...
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले संस्थापक शेयरधनी, सञ्चालक वा निजको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनीसचिव वा कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा संलग्न व्यक्तिलाई शेयर बिक्री खुल्ला गरेको छ । ...
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा १ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३८ दशमलव ७३ प्रतिशतले...
राद्यी विद्युत कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा ५ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।...
लगानीकर्ताले नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । प्रतिकित्ता १ सय रुपैयाँमा किनेका लागनीकर्ताहरुले तीन महिनमै करिब तेब्बर नै...
विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ...
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा २२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नाफा घटेको हो । अघिल्लो आवमा ९२ करोड ८३ लाख नाफा भएकोमा...
‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्री लगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ, त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नु पर्छ’,उनले...
अरुण काबेली पावर लिमिटेडले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १ करोड ५५ लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि १ करोड ५५...
थानकोट डिपोले कारबाहीका लागि नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभागलाई सिफारीस गरेको छ । यस्ता ढुवानी कर्ताको सम्झौता रद्धदेखि निलम्बनसम्मको कारवाही हुने निगमले जनाएको छ । ...
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ । ...
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासमा खुद मुनाफा ९१ लाख रुपैयाँ कमाएको छ । जबकि अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५२४ दशमलव ४० प्रतिशतले वृद्धि गरेको...
चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०६९÷७० सम्ममा घोषणा गरेको नगद लाभांश लिन ताकेता गरेको छ । कम्पनीले भदौ ३ गतेसम्मका लाभांश बुझ्न ताकेता गरेको हो । ...
त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । ट्रान्सफर्मर रहने...
बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको...
आयोजना कहिले, कसरी र कुन ढाँचामा अगाडि बढ्ला भन्ने आमचासो भने कायमै रहेको छ । आयोजना प्रभावित क्षेत्रका लागि सरकारले निर्धारण गरेको मुआब्जा वितरणको कार्य जारी छ । ऊर्जा, जलस्रोत...
पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा...
निगमका अनुसार सबैभन्दा धेरै आवेदन प्रदेश दुईबाट तीनसय २७ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट १६ वटा परेका छन् । त्यस्तै, प्रदेश एकबाट एकसय ८९, तीनबाट एकसय...