अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युत्भार कटौती तालिका सार्वजनिक गरिएको छ । ...
मन्त्रिपरिषद्को यही असार १२ गतेको बैठकले तल्लो खारे १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाको मार्गमा पर्ने रुख बिरुवा हटाउन र वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको सञ्चार तथा सूचना...
मनोहरा नदीमा बन्दै गरेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको र दशैंदेखि सञ्चालनमा आउने सडक डिभिजन कार्यलयले जनाएको छ । अत्याधिक सवारी चापका कारण घण्टौं लाईन बस्नु पर्ने बाध्यता भएकोले...
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ७६ लाख ७२ हजार २१० कित्ता शेयर सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले असार २५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।
माउण्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले यही असार ६ गतेसम्म प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने शर्त थियो । कूल २१.६ मेगावाट क्षमताको सो आयोजनालाई...
आगामी चैतसम्म आयोजना सम्पन्न गर्नै पर्ने दबाब एकातिर छ, अर्कोतर्फ उपकरणले समस्या खडा गरिदिन्छ । पाँच मिटर लम्बाइ र ३।६ मिटर व्यासका २७ टन तौल भएको पहिलो पाइप राख्नु सामान्य...
३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट उक्त पेनस्टक पाइप साफ्टमा राखिएको थियो । साफ्टमा पेनस्टक पाइप राख्न दुई घण्टा लागेको थियो । आयोजनाले २०७६ पुस १५ गते एक युनिटबाट (७६...
हालसम्म एक हजार १७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ । आगामी आवमा एक हजार मेगावाट विद्युत् थप हुँदा आन्तरिक रुपमा नै दुई हजार १७० मेगावाट बराबरको विद्युत् उपलब्ध...
भारतको विद्युत् मन्त्रालयले संशोधन गरी जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार २०१८ सम्बन्धी निर्देशिका, भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी नियमावली लगायतका नीतिगत...
जलविद्युत् कम्पनीलाई सुनको अण्डा पार्ने भनेर व्याख्या गरिए पनि पछिल्ला दिनमा जलविद्युत् कम्पनीमा लगानी गर्नेहरु डुबेको स्थिति छ । एक दुई वटा कम्पनीबाहेक अधिकांश कम्पनीको मूल्य अहिले आईपीओभन्दा कम रहेको...
मन्त्रिपरिषद्को गत असोजको निर्णयपछि चिनियाँ कम्पनी गेजुवासँग छलफलका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएको थियो । सोहीअनुसार नै मन्त्रालयले तीनपटक चिनियाँ कम्पनीसँग आयोजनाका बारेमा छलफल गरेको भए पनि...
चालू आवको तेस्रो त्रैमासमा युनिभर्सल पावर कम्पनीले ४२ लाख ५७ हजार नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा १५ लाख छुट्याएको छ ।
रातभरी उद्दारमा कठिनाइ भएपनि आज विहान ७ बजे सबैको सहयोगले सफल भएको प्रमुख भण्डारीले बताए । ...
गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने १११ मेगा क्षमताको आयोजना स्थलमा बिहीबार साँझ एक्कासी सुख्खा पहिरो खसेपछि मजदुर पुरिएका हुन । पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले...
“प्राविधिक समितिले सिफारिश गरेको क्षतिपूर्ति रकममा २५ प्रतिशत वृद्धि गरी प्रभावित स्थानीयवासीलाई रकम दिने सहमति भएको छ”, प्रजिअ नेपालले भन्नुभयो, “क्षतिपूर्ति रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्नेछ, क्षतिपूर्ति रकम लिएपछि...
सरुवाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । ...
काठमाडौं । लोडसेडिङमुक्त गरेर सबै नेपालीको वाह्वाही बटुलेका कुलमान घिसिङको अफिस नेपाल विद्युत प्राधिकरणमा भने हिजोआज बेथितिको चाङ चुलिँदै गएको छ । निर्माणधीन आयोजना प्रमुख लगायतका कर्मचारी आयोजनास्थलमा जादैनन् ।...
तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको...
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । ४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि...
गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उनले भने, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।” ...