aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जलविद्युत आयोजनामा ५१ अर्ब लगानीको सम्झौता
शनिबार, १६ कार्तिक २०७६

यसैगरी, सिडिसी ग्रुप पिएलसी (सिडिसी)को दुई करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ)को एक करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन ९प्रोपारको० एक करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका...

शिवश्री हाइड्रोको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन
विहीबार, १४ कार्तिक २०७६

यस आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ खरिद गर्न चाहनेले सि–आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन...

२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी
बुधबार, १३ कार्तिक २०७६

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख  र औद्योगिक मिटरतर्फ रु चार करोड २६...

लक्ष्मीपुजालाई झिलिमिली बनाउन कुलमान घिसिङ राती कन्ट्रोल रुममा
सोमबार, ११ कार्तिक २०७६

घिसिङ लक्ष्मीपूजाका लागि देशैभरी बत्ती बल्नका लागि  विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । घिसिङलाई सहगोग गर्न  सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश...

बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने
आइतबार, १० कार्तिक २०७६

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिए...

माथिल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई
बुधबार, ०६ कार्तिक २०७६

सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त  जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयले संखुवासभामा पर्ने आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर...

मध्यभोटेकोशीसँग मर्ज गर्न सिन्धुपाल्चोक हाइड्रोले साधारणसभा बोलायो
आइतबार, ०३ कार्तिक २०७६

मध्यभोटेकोशी जलविद्युत कम्पनीसँग मर्जरमा जाने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्न सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर १४ गते सभा बोलाएको हो । ...

कालीगण्डकी डाइभर्सन रोक्न ‘कालीगण्डकी महोत्सव’
आइतबार, ०३ कार्तिक २०७६

पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट डाइभर्सन गरी तिनाउमा लैजाने योजना छ । राम्दीदेखी तल्लो तटीय क्षेत्रका स्थानीय सरकार तथा नागरिकले डाइभर्सनको विरोध गर्दै आइरहेका छन् । कपिलवस्तु, रुपन्देही र नवलपरासीका...

अन्ततः कुलमानसँग सांसद माेदी गले, दुहबी–कटहरी प्रसारण लाइन बन्ने
शुक्रबार, ०१ कार्तिक २०७६

दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो...

हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र
मंगलबार, २८ असोज २०७६

नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । ...

नेपाल र चीनबीचको सम्बन्ध र उर्जामा सहकार्य
सोमबार, २० असोज २०७६

सोही समझदारीअनुसार नै नेपाल र चीनका ऊर्जा सचिवस्तरमा एक संयन्त्र गठन भएको छ । चीनसँग भएको ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौताअनुसार नेपाल र चीनबीच गठन भएको द्विपक्षीय समितिले आफ्नो कामसमेत...

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको विशेष सभा
शुक्रबार, १७ असोज २०७६

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले विशेष सभा कात्तिक ३ गते बिहान ९ बजे होटल क्लव डेनोभो रुपन्देहि जिल्ला बुटवलमा हुन लागेको छ । विशेषसभाले लेखा परीक्षक नियुक्ती गर्ने र पारिश्रमिक तोक्ने...

दशैंमा देश रमाउँदा ऊर्जा उत्पादक भने चिन्तामा, २५ आयोजना बैंकले लिलामी गर्दै
शुक्रबार, १७ असोज २०७६

दशैंमा देश रमाउँदा ऊर्जा प्रवद्र्धक भने चिन्तमा डुबेका छन् । २५ जलविद्युत् आयोजनाले बैंकको सावाँ ब्याज तिर्न नसकेका कारण बैंकले लिलामी गर्ने स्थितिमा पुगेका छन् । २५ मध्ये तीन बटा...

शिवश्री हाइड्रोपावरको  आइपिओ निष्कासन आउँदै
मंगलबार, ०७ असोज २०७६

ईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ...

विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने लक्ष्य
मंगलबार, ०७ असोज २०७६

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।  चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ...

उद्योगमा बिजुली पुर्याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम
आइतबार, ०५ असोज २०७६

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट शुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको  लम्बाइ १८...

बूढीगण्डकी ढुवान क्षेत्रको क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
आइतबार, ०५ असोज २०७६

कार्यक्रममा आरुघाट गाउँपालिकाका जगन्नाथ खनालले विसं २०४२ देखि चर्चा शुरु भएको आयोजनाको अहिलेसम्म कार्य प्रगति हेर्दा आयोजना बन्नेमा शङ्का रहेको बताउनुभयो । उनले आयोजना जसरी पनि बन्नुपर्छ भन्ने प्रभावित क्षेत्रका...

सयपत्री हाइड्रोपावरको सभा असोज २५ गते
शुक्रबार, ०३ असोज २०७६

कम्पनीले सभा दिनको १ बजे एट डिग्री रेष्टुरेण्ट, दमकलमार्ग आयोजना गरेको छ । सभामा संचालक समितिको प्रतविदन प्रस्तुतबारे छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने विषय रहेको छ ।

तामाकोशीका शेयरधनीले लाभांश पाउन अझै पाँच वर्ष कुर्नु पर्ने
शुक्रबार, ०३ असोज २०७६

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले...

काबेली बी वान’को २५ मे.वा दशैंअघिनै जोड्ने तयारी, तल्लो हेवा खोलाको विजुली केन्द्रीय प्रशारणलाइनमा जोडियो
बुधबार, ०१ असोज २०७६

ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् ।  त्यस्तै हेवा खोला जलविद्युत आयोजनाबाट उत्पादिन १० मेगावाट विद्युत बुधबारदेखि केन्द्रीय प्रसारणलाईमा जोडिएको...