aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
प्रियांका चोपडाको अमेरिकाको रेस्टुँरेन्टको चर्चा
शनिबार, २६ असार २०७८

अमेरिकाको न्यूयोर्कमा सोना नामक रेस्टुँरेन्ट खोलेकी छिन । उक्त रेस्टुँरेन्टमा भारती परिकारहरु पाइन्छ । केहि समयअघि प्रियान्का आफ्नो रेस्टुरेँन्टमा पानी पुरी खाइरहेको तस्विर चर्चामा रहेको थियो । ...

दिलीप कुमारले बिर्सन नसकेको त्यो घटना
विहीबार, २४ असार २०७८

यो दृश्य युसुफको दिमागमा गडिएर बस्यो। उनले कहिले पनि त्यो किशोर लडाकुको हेराइ लाई बिर्सिन सकेनन्। धेरै वर्ष पछि जब युसुफ खान जब प्रख्यात भारतीय फिल्म अभिनेता दिलीप कुमार बने...

लोपोन्मुख बन्दै गएको बिनायोको विश्वव्यापी अनलाइन प्रतियोगिता शुरु
बुधबार, २६ जेठ २०७८

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम...

इण्डियन आइडलका जज र होस्टले कति शुल्क लिन्छन ?
सोमबार, १७ जेठ २०७८

त्यस्तै, विशाल डडलानी जो आफ्नो चुटकुलाले सबैलाई खुशी पार्न माहिर छन । एपिसोडको लागि ४.५ लाख रूपैयाँ भारु लिन्छन ।  हिमेश रेशमियाले एक एपिसोडका लागि ४ लाख र शो होस्ट...

इण्डियन आइडलबाट यी प्रतिस्पर्दीलाई हटाउन माग
सोमबार, १७ जेठ २०७८

शनिबार भएको प्रतियोगितामा शंमुखाप्रियाले आषिशसँग गीत गायकी थिइन तर उक्त प्रस्तुतिलाई आम दर्शकले शंमुखाप्रियाको प्स्तुतिलाई लिएर नराम्रो प्रतिक्रिया दिएका छन् । शंमुखाप्रियाले स्टेजमा उफ्रेकी उनलाई गीत गाउ नआउने उफ्रीदैमा गायक...

अमेरिकामा  ‘ओभर डोज’ प्रिमियर हुने
शनिबार, १५ जेठ २०७८

सट फिल्म , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो । उनीहरुको पहिलो यो फिचर फिल्म...

मिस नेपाल नर्थ अमेरिकाको दर्ता शुरु, शृंखला खतिवडा प्रशिक्षक गर्ने
मंगलबार, ०४ जेठ २०७८

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले...

चलचित्र  क्षेत्रमा  बौद्धिक सम्पत्तिको चोरीको संरक्षण र बीमा गर्न आग्रह
शनिबार, २५ बैशाख २०७८

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न चलचित्र शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए । महोत्सव यही वैशाख २७ गतेसम्म चल्ने छ ।

अस्करमा ‘नोम्याडल्यान्ड’लाई तीन अवार्ड, यस्तो छ अन्य विजेताको सूची
मंगलबार, १४ बैशाख २०७८

उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड सहित फिल्म 'नोमेडल्याण्ड'ले यस वर्षको तस्करमा ठुला उपाधि हात पारेको छ । महिला फिल्म निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार र अभिनेत्री...

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल
मंगलबार, १४ बैशाख २०७८

झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भइन । ...

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’
आइतबार, १२ बैशाख २०७८

सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको...

‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’
शुक्रबार, १० बैशाख २०७८

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको...

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण
सोमबार, २३ चैत्र २०७७

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन भने...

रुपा र रजनी ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’
सोमबार, २३ चैत्र २०७७

एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो । ...

“मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२ '' को अडिसन सम्पन्न
मंगलबार, १० चैत्र २०७७

आदिबासी जनजाति बिवाहित तथा अबिबाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस...

रुबिनाले जितिन् १४औँ संस्करणको बिग बोसको उपाधि
सोमबार, १० फागुन २०७७

रियालिटी शो बिग बोसको १४औं संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । १४० दिनसम्म चलेको यसपालिको सिजनमा राखी सावन्त, राहुल वैद्य, अलि गोनी र निक्की तम्बोलीलाई फिनालेमा पराजित गर्दै रुबिना...

मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई
शुक्रबार, ३० माघ २०७७

मिस सिरहाको उपाधि जितेकी बन्जितालाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले र मिस्टर सिरहा चिरागलाई कोरियोग्राफर प्रशान्त साहले ताज लगाउनुभयो । सो अवसरमा मिस र मिस्टर सिरहालाई रु १५/१५  हजार नगद,...

बलिउड अभिनेता राजिव कपुरको निधन
मंगलबार, २७ माघ २०७७

‘राम तेरी गंगा मैली’ स्टार राजिव कपुरको निधन भएको छ । बलिउड अभिनेता कपुरको हृदयघातका कारण मंगलबार निधन भएको हो । ...

आयोडिनको महत्व बुझाउन साल्ट ट्रेडिङको एक महिने अभियान
मंगलबार, २० माघ २०७७

आयोडिनको महत्व बबुझाउन एक महिने सञ्चालन गरिने भएको छ । नेपाल सरकारले आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतनाका लागि एक महिने विभिन्न कार्यक्रम...

सुस्तश्रवन भएका  कलाकारद्वय सुजल बम र श्रद्धा भुसाललाई अवार्ड
सोमबार, १२ माघ २०७७

कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट गीतकार अमर...