aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्ने
बुधबार, १४ मंसिर २०७९

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...

मंसिर २१ गतेदेखि आईपीओ जारी गर्दै सुपरमाई हाइड्रोपावर
बुधबार, १४ मंसिर २०७९

सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा...

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि निष्काशनमा
बुधबार, १४ मंसिर २०७९

कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गते (बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको...

बाराही हाइड्रोपावरको आईपीओ मंसिर २१ गतेदेखि सर्वसाधारणमा जारी
मंगलबार, १३ मंसिर २०७९

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको...

स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्ने
मंगलबार, १३ मंसिर २०७९

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम...

बैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकलाई सिआरएन नम्बर लिन आग्रह
आइतबार, ११ मंसिर २०७९

कालिञ्चोक दर्शनले १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा गएका योग्य नेपाली आवेदकले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक...

पिपुल्स हाइड्रोको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
आइतबार, ११ मंसिर २०७९

पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १०० देखि ३०० सम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेकोले उक्त...

आईपीओ निष्काशनका लागि चिख्र्वा हाइड्रोपावरले दियो बोर्डमा आवेदन
शुक्रबार, ०९ मंसिर २०७९

प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि चिख्र्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोप ...

आईपीओ निष्काशनका लागि पाँच हाइड्रोपावर कम्पनीले पाए बोर्डको अनुमति
विहीबार, ०८ मंसिर २०७९

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि पाँच हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । बोर्डले बिहिबार एशियन हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र सुभम पावर कम्पनीलाई आईपीओ निष्काशनको...

बाराही हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
विहीबार, ०८ मंसिर २०७९

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक ४ गतेदेखि २५ गतेसम्म स्थानीयमा आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका स्थानीयमा मंसिर...

पिपुल्स हाइड्रोपावर आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
बुधबार, ०७ मंसिर २०७९

पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक सानिमा क्यापिटल बाँडफाँट भएको हो ।  कम्पनीको आईपीओमा ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्...

पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै
बुधबार, ०७ मंसिर २०७९

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ पर्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ । यस आईपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि...

कालिञ्चोक दर्शनको आईपीओ मंसिर १४ गतेदेखि स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्रीमा
मंगलबार, ०६ मंसिर २०७९

कम्पनीले पहिलो चरणमा जारी पूँजी रू. ६० करोडको २ प्रतिशत अर्थात १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दामा निष्कासन गर्नेछ । जारी...

आईपीओ निष्काशनका लागि कालिञ्चोक दर्शन पायो बोर्डको अनुमति
शुक्रबार, ०२ मंसिर २०७९

कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसधारण लागि गरेर कुल १२ लाख कित्ता आईपीओ निष्कासन...

सान्जेन जलविद्युतको साधरण शेयर बाँडफाँड
मंगलबार, २९ कार्तिक २०७९

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । रसुवास्थित आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरिएको आईपीओ मंगलबार बाँडफाड गरिएको हो । ...

पिपुल्स् हाइड्रोपावरको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
मंगलबार, २९ कार्तिक २०७९

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दामा शेयर बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । स्थानीयमा आईपीओ बाँडफाँट गर्दा वितरण नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसमेत जोडेर कम्पनीले...

नेप्सेमा खप्तड लघुवित्तको चार लाख कित्ता शेयर सूचीकृत
सोमबार, २८ कार्तिक २०७९

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ लाख कित्ता शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले खप्तड लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता आईपीओ सूचीकृत गराएको हो । नेप्सेका अनुसार पहिलो कारोबारका...

पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी
शुक्रबार, २५ कार्तिक २०७९

पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दामा शेयर बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।...

बाराही हाइड्रोपावरको आईपीओ खरीदका लागि स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्ने
शुक्रबार, २५ कार्तिक २०७९

कात्तिक ४ गतेदेखि विक्रीमा आएको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ खरीदका लागि स्थानीयले शुक्रवारसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन...

सेबोनको स्वीकृतिको पर्खाइमा ३५ कम्पनी, ल्याउँदैछन् १४ अर्बको आईपीओ
सोमबार, २१ कार्तिक २०७९

विभिन्न कम्पनीहरू साधारण शेयर (आईपीओ) निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न ३५ कम्पनीहरू आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् ।...