कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । यस आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार...
कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको...
आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल...
सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपीओ जाी गर्न बोर्डमा अनुमति मागेको हो । त्यस्तै, माइखोला हाइड्रोपावर १९ करोड २१ लाख ५६...
सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी माईखोला हाइड्रोपावर...
पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ३२ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागेको हो । ...
सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको...
कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि तोकिएको...
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमवार अर्थात भदौ २० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न गरी सोमबार आफ्नै कार्यालयमा...
सान्जे जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय अवधि थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आइपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ...
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका...
कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई भदौ १५ गते आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी रू. ८५ करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर...
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार भदौ १५ गते साझ ५ बजेसम्म ४...
डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको...
बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच...
सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि...
पिपुल्स पावर कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ आइतबार बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँट कार्यक्रममा २ लाख २९ हजार ४६८ जना आवेदकले मात्र...
कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको समेत कुल १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात २...
गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा योग्य आवेदकहरूमध्ये पनि ३० हजार ९ सय २९ जना आवेदकले मात्र शेयर पाएका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले यी आवेदकहरूमा शेयर बाँडफाँट...
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२...