aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ जारी गर्ने
मंगलबार, ०७ भदौ २०७९

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३...

इष्टर्न हाइड्रोपावरको आईपीओ आजदेखि आयोजना प्रभावितका लागि जारी
मंगलबार, ०७ भदौ २०७९

इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गते (आज) देखि आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २०...

पिपुल्स पावरको आईपीओमा भागभन्दा करिब ८ गुणा बढि आवेदन
आइतबार, ०५ भदौ २०७९

पिपुल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन ३१ ग्तेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो...

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मंगलवार हुने, १९ लाख भन्दा बढीको हात खाली हुने
आइतबार, ०५ भदौ २०७९

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार मंगलवार अर्थात भदौ ७ गते बाँडफाँट गर्ने तयारी भएको हो । कम्पनीको आईपीओमा...

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, ०५ भदौ २०७९

साउन ३१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको पिपुल्स पावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका...

सिक्लेस हाइड्रोपावरको आईपीओमा स्थानीयले आजसम्म मात्र आवेदन दिन सक्ने
आइतबार, ०५ भदौ २०७९

कम्पनीले जारी पूँजी रू. ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको हो । यो...

साञ्जेन जलविद्युतको आईपीओ आजदेखि स्थानीयमा जारी
आइतबार, ०५ भदौ २०७९

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गते (आज) देखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना...

हिम पर्वत हाईड्रोपावर र सिबिआईएल क्यापिटलबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
बुधबार, ०१ भदौ २०७९

हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहक बिच यी दुई कम्पनीबिच त्रिपुरेश्वर काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता...

विद्युत प्राधिकरण आईपीओ निकाल्न सक्षम भएको छः घिसिङ
बुधबार, ०१ भदौ २०७९

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण साधारण शेयर (आईपीओ) निकाल्न सक्षम भएको बताएका छन् । बुधबार विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै घिसिङले अब प्राधिकरणको केही शेयर...

आईपीओ निष्काशनको प्रस्तावसहित हिम पर्वत हाइड्रोपावरले बोलायो साधारण सभा
बुधबार, ०१ भदौ २०७९

हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने...

तीन कम्पनीको आईपीओ एकै दिन सूचीकृत,  भदौ १ गतेदेखि कारोबारमा आउने
मंगलबार, ३१ साउन २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन ३१ गते तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ...

पिपुल्स पावरको आईपीओ आजदेखि खुला
मंगलबार, ३१ साउन २०७९

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर...

भदौ ८ गतेदेखि खप्तड लघुवित्तले आईपीओ निष्कासन गर्ने
सोमबार, ३० साउन २०७९

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार...

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, २ हजार ३०० जनाभन्दा बढीको आवेदन रद्द
सोमबार, ३० साउन २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान आफ्नै कार्यालयमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बाँडफाँट गरेको हो ।

दश अर्ब रुपैयाँभन्दा बढीको आईपीओ आउँदै, २९ कम्पनी पाइपलाइनमा
सोमबार, ३० साउन २०७९

दुई वटा होटलले पनि आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् । सिटी होटल र कालिञ्चोक दर्शन होटलले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् । सिटी होटलले १६ करोड ७४...

सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड
आइतबार, २९ साउन २०७९

सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको छ । स्थानीयलाई शेयर कम भएको भन्दै रसुवामा रहेको सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको हो । ...

धौलागिरी लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिन आज अन्तिम दिन
आइतबार, २९ साउन २०७९

धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार आज बैंकिङ समयसम्म आवेदकले मेरो शेयर वेबसाइट तथा...

भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्दै इष्टर्न हाइड्रोपावर
आइतबार, २९ साउन २०७९

इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार...

इष्टर्न हाईड्रोपावरको आइपिओ खुला हुँदै
आइतबार, २९ साउन २०७९

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि...

आईपीओ जारी गर्दै रिचेत जलविद्युत कम्पनी, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त
विहीबार, २६ साउन २०७९

रिचेत जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ दशमलव ५७ कित्ता...