aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
बलेफी हाईड्रोपावरद्वारा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने मिति तय, कहिलेबाट आवेदन दिन सकिन्छ त ?
मंगलबार, ०८ चैत्र २०७८

कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।...

ग्रीन भेन्चर्सको आईपीओ आजबाट विक्री खुला, वित्तीय विवरणसहित
मंगलबार, ०८ चैत्र २०७८

छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत २२ गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत ११ गतेसम्म...

नेष्डो समृद्ध लघुवित्तको आईपीओले कति पाउला त ओपनिङ रेञ्ज ?
मंगलबार, ०१ चैत्र २०७८

१२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि,४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको...

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने
मंगलबार, ०१ चैत्र २०७८

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । ...

ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणमा निष्कासन हुने
सोमबार, ३० फागुन २०७८

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गरेको आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिने छ । तर, उक्त समयमा माग अनुसार...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ सूचीकृत, आइतवार देखि कारोबारमा आउने
शुक्रबार, २७ फागुन २०७८

शुक्रवार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आइपीओ सुचिकृत भएको हो । ...

इर्मजिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य सर्किट लेभलमा बढ्यो
विहीबार, २६ फागुन २०७८

कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ३४१ दशमलव ५० कायम भएको हो । बिहीवार दोस्रो बजारमा चौथो दिन कम्पनीको शेयर कारोबार...

बलेफी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने
विहीबार, २६ फागुन २०७८

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । आईपीओ विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । ...

भारतीय कम्पनीले सबैभन्दा ठूलो आइपीओ निष्कासनका लागि अनुमति पायो
बुधबार, २५ फागुन २०७८

एलआईसीको निष्कासन भारतीय शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ । सूचीकरण पछि एलआइसीको बजार मूल्याङ्कन रिल÷टीसीएस् जस्ता शीर्ष कम्पनीहरूसँग बराबर हुनेछ । यसअघि पेटीएमको इश्यू सबैभन्दा ठूलो थियो र...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा आयो
मंगलबार, २४ फागुन २०७८

कम्पनीले आइपीओको बाँडफाँट फागुन १२ गते गरेको थियो । कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदकले आवेदन दिएको थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको थियो...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए
मंगलबार, २४ फागुन २०७८

कुल आवेदकहरुमध्य रितपूर्वक नभएका ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकी २५ लाख २२ हजार ९ सय ५५ जना योग्य आवेदकहरुलाई मात्र बाँडफाँटमा सहभागी गराईएको...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, ७७ हजार ४५६ जनाले शेयर पाउने
मंगलबार, २४ फागुन २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिउसो १ बजे येलो पेगोडा होटल, जमल काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट हुने, ७७ हजार ४५६ जनाले मात्र शेयर पाउने
शनिबार, २१ फागुन २०७८

कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ आगामी मंगलवार बाँडफाँट गर्नेछ । हालको बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७४...

आईपीओ निष्कासन गर्न २६ कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?
शुक्रबार, २० फागुन २०७८

सेबोनका अनुसार २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको...

ग्रीन भेन्चर्सको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने
शुक्रबार, २० फागुन २०७८

फागुन १६ गतेसम्म निष्कासित आईपीओमा आवश्यक माग नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थप गरेको कम्पनीले थपेको समय अगाबै निकाष्कन बन्द गर्न लागेको हो । ...

सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, आईपीओ निष्काशनको प्रस्ताव
विहीबार, १९ फागुन २०७८

आईपीओ प्रस्ताव सहित सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई...

बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुनः थप
विहीबार, १९ फागुन २०७८

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । ...

पूँजीबृद्धि गर्न आईपीओलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्दै राष्ट्रिय बीमा संस्थान
सोमबार, १६ फागुन २०७८

पुराना जीवन बीमा कम्पनीहरुमध्य तोके बमोजिमको चुक्तापूँजी कायम गर्न बाँकी राष्ट्रिय बीमा संस्थानले आईपीओलाई पहिलो प्राथमिकतामा राखेको छ । जीवन बीमा कम्पनीहरुमध्य सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बीमा संस्थाले नियमक निकाय...

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समय थप
सोमबार, १६ फागुन २०७८

कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९,...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मागभन्दा ३८.८७ गुणा बढी आवेदन
आइतबार, १५ फागुन २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन आइतवारसम्म माग भन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख...