aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
एअर इण्डिया टाटाले लिएपछि ऋण दिनेको लाइन, पहिलो चरणमा नै ३५ हजार करोडको अफर
विहीबार, १५ पुस २०७८

टालेसले एयर इन्डियालाई ऋण दिने बैंकहरूलाई एक वर्षको लागि सामान्य उद्देश्यका लागि २३ हजार करोड रुपैयाँको ऋणको बोली लगाउन आग्रह गरेको थियो । यस बोलपत्र निमन्त्रणा पछि बैंकहरूले यो प्रस्ताव...

भारतको मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध
विहीबार, १५ पुस २०७८

मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका...

क्रिप्टोकरेन्सीमा लगातार दोस्रो दिन गिरावट
विहीबार, १५ पुस २०७८

इथरियमको पनि गिरावट देखिरहेको छ। इथरियम ४.७ प्रतिशतको गिरावट देखेको छ । यो पछिल्लो २४ घण्टामा १२,८०१ रुपैयाँले घटेर ३,०१ लाख रुपैयाँमा आएको छ । ...

दुबईमा नयाँ वर्ष मनाउन नयाँ मापदण्ड निर्धारण
बुधबार, १४ पुस २०७८

नयाँ वर्ष मनाउनका लागि  सावधानीका लागि स्वास्थ्य मापदण्डहरु उल्लङ्घन गर्नेहरूका लागि जरिवाना समेत तिराउने निर्देशिका बनाएको छ । नयाँ वर्ष मनाउनका लागि घरभन्दा बाहिर निस्कनेहरु सबैले  अनुहार मास्क अनिवार्य लगाउन...

मुकेश अम्बानीले अम्बानी ग्रुपका उत्तराधिकारी घोषणा गरे
बुधबार, १४ पुस २०७८

६४ वर्षीय अम्बानीले सन् २००२ मा आफ्नो बुबाको मृत्युपछि रिलायन्सको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोराछोरी आकाश, ईशा र अनन्त रिलायन्सको टेलिकम, रिटेल र इनर्जी व्यवसायमा संलग्न छन्...

भारतमा सबै प्रकारको नेटवर्किङ व्यवसाय प्रतिबन्ध
बुधबार, १४ पुस २०७८

भारत लगायत अधिकांश देशहरुमा पिरामिड शैलीको नेटवकिङ व्यापार प्रतिबन्धित छ ।  उपभोक्ता संरक्षण (डायरेक्ट सेलिंग) नियम २०२१ उपभोक्ता मामिला मन्त्रालयले मंगलबार यस्तो सूचना जारी गरेको छ । कम्पनीहरूले ९० दिनभित्र...

सबैभन्दा बढी भ्रष्टचारी व्यक्तिको नाम सार्वजनिक
बुधबार, १४ पुस २०७८

सीसीआरपीका अनुसार पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो । सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । ...

क्रिप्टोकरेन्सीको मूल्य गिरावट, टिथर र कार्डानाको वृद्धि
मंगलबार, १३ पुस २०७८

क्रिप्टोकरन्सीहरूमा टिथर र कार्डानो सिक्का आज एक तिव्र प्रवृति देखिरहेका छन् ।  टिथरले आज ०.७७ प्रतिशतको वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ०.९७ रुपैयाँले बढेर ८०.३५ रुपैयाँ पुगेको छ...

अफगानिस्तानमा सात हजार विकास परियोजनाहरू अधूरा
मंगलबार, १३ पुस २०७८

गरिबी घटाउने, समुदायहरूको लागि सामाजिक आर्थिक अवस्था सुधार गर्ने र युवाहरूको बसाइँसराइलाई रोक्ने उद्देश्यका सात सञ्चालित नागरिक चार्टर राष्ट्रिय प्राथमिकता कार्यक्रम (सिसिएनपिपि) का कम्तिमा सात हजार परियोजनाहरू अफगानिस्तामा अधूरा रहेका...

विश्वका धनी इलोन मस्क फेरि विवादमा तानिए
मंगलबार, १३ पुस २०७८

स्टारलिंक एलोन मस्कको महत्वाकांक्षी परियोजना हो । मस्कले हजारौं सुटकेस आकारका उपग्रहहरू प्रक्षेपण गर्ने र तिनीहरूको सहयोगमा विश्वभर इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएका छन । हालसम्म स्टारलिङ्कका १७ सयभन्दा...

विहारका अर्बपति सांसदको निधन
मंगलबार, १३ पुस २०७८

राजा महेन्द्रले राज्यसभा चुनावका बेला सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४ हजार करोड रुपैयाँ भारुको सम्पत्ति रहेको लेखेका थिए । यससँगै दिल्लीको बैंकमा उनको कुल सम्पत्ति १३ सय करोड रुपैयाँ नजिक...

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन
सोमबार, १२ पुस २०७८

यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा  राखिनेछ ।फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको...

भारतका एक व्यापारीको घरबाट २७५ करोड रकम र कयौं किलो सुन बरामद
सोमबार, १२ पुस २०७८

जैनको परिसरमा हालसम्म गरिएको छापामारीमा २५७ करोड नगद, कयौं किलो सुन, १६ बहुमूल्य सम्पत्तिका कागजातहरू फेला परेका छन् । जसमा कानपुरमा ४, कन्नौजमा ७, मुम्बईमा २, दिल्लीमा १ सम्पत्ति रहेको...

भारतीय मुलका यी महिला जसले आइटी कम्पनी हाकिरहेका छन्
सोमबार, १२ पुस २०७८

जसमा कम्प्युटर नेटवर्किङ फर्म अरिस्ताकी सीईओ जयश्री उल्लाल, इलेक्ट्रोनिक्स निर्माता कम्पनी फ्लेक्सकी सीईओ रेवती अद्वैती र अनलाइन भिडियो प्लेटफर्म भिमियोकी सीईओ अञ्जली सुद रहेका छन् । यी बाहेक ड्रब्रिजकी कामाक्षी...

भारतले अमरिकामा ४१ अर्ब ६५ करोड डलरको गरगहना निर्यात गर्ने
सोमबार, १२ पुस २०७८

भारतले चालु आर्थिक वर्षमा ४१ अर्ब ६५ करोड अमेरिकी डलरको निर्यात लक्ष्य हासिल गर्न सक्ने रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद् (जीजेईपीसी) ले आशा व्यक्त गरेको छ । ...

काबुलमा पासपोर्ट बनाउने प्रक्रिया रोकियो
आइतबार, ११ पुस २०७८

अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको  बताएका थिए । ...

१९६२ पछि सबैभन्दा बढी विवाद भएको यो वर्ष भारत र चीनको व्यापार उच्च
आइतबार, ११ पुस २०७८

दुई देशबीचको कीर्तिमानी व्यापारको यो आंकडाले विश्वलाई नै आश्चर्यचकित तुल्याएको छ ।  किनकी गत वर्षदेखि दुबै देशका सिमामा तनाव बढेको छ । दुवैतर्फ ५०–५० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।...

भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतलाई उछिन्दै, अमेरिकाभन्दा ठूलो हुनलाई चीनलाई अझै कुर्न पर्ने
आइतबार, ११ पुस २०७८

इन्भेस्टोपेडियाको तथ्यांक अनुसार भारत, बेलायत र फ्रान्स तीन ट्रिलियन डलरभन्दा कमको अर्थतन्त्र भएका मुलुक हुन् । फ्रान्ससँग भारतको अन्तर निकै कम छ र दुबै २.७ ट्रिलियन डलरमा अलिकति पछाडि छन्...

क्रिसमसको दिन चार हजार ५०० उडान रद्ध
शनिबार, १० पुस २०७८

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो । त्यसैगरी अरु हजाराँै उडानमा ढिलाइ पनि भएको उडानसम्वन्धी सूचना प्रवाह गर्ने वेभसाइड...

भारतका एक व्यापारीको घरबाट बरामद भएको रकम देखेर अनुसन्धान अधिकृत छक्क परे
शनिबार, १० पुस २०७८

शुक्रबार दिउँसो १ बजेसम्म जैनको घरबाट आरबीआईको चेष्टमा नोट पुर्याउने काम चलेको थियो । नगद ४२ ठूला बाकसमा भरिएको थियो र कन्टेनरहरूमा प्रहरी सुरक्षामा पठाइएको थियो । जैनको घरबाट धेरै...