अमेरिकामा चारवटा यस्तो चिप्स उत्पादन गर्ने नयाँ कारखानाहरू छन् । दुईवटा इन्टेल कर्पोरेशन, एरिजोनामा टीएसएमसी र अर्को टेक्सासमा स्यासुङ रहेका छन । चीनले पश्चिमी प्रविधिमा आफ्नो निर्भरता कम गर्ने प्रयास...
चीनको घरजग्गा उद्योग ऋण संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा देशका अन्य ठूला घरजग्गा कम्पनीजस्तै फर्च्युन ल्याण्डको शेयर पनि पछिल्ला महिनामा घटेको छ । यसको सांघाई–सूचीकृत शेयरहरूले आफ्नो वित्तीय दायित्वहरू...
अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार जनाएको छ । ...
रोजगारदाताले कामदारलाई दिनको दुई घण्टाभन्दा बढी ओभार टाइममा काम लगाउन पाउने छैन । यस आदेशको कार्यकारी नियमावलीले तोकेको प्रक्रिया र सर्तहरू बमोजिम बाहेक कामदारले त्यस्तो घण्टाभन्दा बढी काम गर्न पाउने...
मेक इन इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् । विकासोन्मुख मुलुकका लागि अनुसन्धान...
यस हप्ताको सुरुमा दिल्ली यातायात विभागले जारी गरेको आदेश अनुसार १५ वर्ष वा सोभन्दा पुराना डिजेल गाडीका लागि एनओसी जारी गरिने छैन । जुलाई २०१६ मा दिल्ली–एनसीआरमा १० वर्षभन्दा पुराना...
पहिलो दिन विहीबार बैंक बन्द भएका कारण करिब १९ हजार करोडको बैंकिङ कारोबार प्रभावित हुने अनुमान गरिएको छ । अखिल भारतीय बैंक कर्मचारी संघ (एआईबीईए) का महासचिव सीएच वेंकटचलमले पहिलो...
बिटक्वाइन ०.५७ प्रतिशतले बढेर ३९.१२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य २२ हजार ३११ रुपैयाँले भारु बढेको छ । इथेरियमले ३.२३ प्रतिशतले बढेको छ । पछिल्लो २४...
स्टक विकल्प भनेको कम्पनीको कर्मचारीलाई बजार मूल्यभन्दा धेरै कम मूल्यमा शेयर किन्नको लागि प्रस्ताव हो । यी शेयरहरू सस्तो मूल्यमा खरिद गरेपछि कर्मचारीले सर्तअनुसार बिक्री गरी नाफा कमाउन सक्नेछन् ।...
“रुस र चीनबीचको सम्बन्ध गहिरो हुनुको एकमात्र कारण पश्चिमी देशहरूको दबाब होइन । अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको उथलपुथल पनि एउटा महत्वपूर्ण कारण हो । अमेरिकन बाइडेन प्रशासनमा पनि बाइडेन युग कायम...
ज्येष्ठ नागरिकका लागि यो पहिले ३.४० प्रतिशतबाट बढेर ३.५० प्रतिशत हुने भएको छ । २११ दिन र एक वर्षभन्दा कमको निक्षेप ३.१० प्रतिशतको ब्याज रहने छ । पहिले ३ प्रतिशत...
२४ सै घण्टा विद्युत् आपूर्तिका लागि पावर कर्पोरेशनलाई १० अर्ब र प्रत्येक घरायसी विद्युत् योजनाका लागि १८५ करोड छुट्टाछुट्टै विनियोजन गरेको छ । भने काशी विश्वनाथ दर्शनका लागि खेलकुद विभागलाई...
आरबीआईले यस विषयमा पहिले कारण देखाउ नोटिस जारी गरेको थियो र त्यसपछि जरिवाना लगाएको होे । आरबीआईले नोभेम्बर २०१४ मा बचत खातामा न्यूनतम ब्यालेन्सको नियममा लाग्ने शुल्कबारे धेरै निर्देशनहरू जारी...
सोमबार लोकसभामा लिखित प्रश्नको जवाफमा यस्तो तथ्यांक दिइएको हो । भारतको धितोपत्र नियामक निकाय सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी)का अनुसार हाल ७.३८ करोड डिम्याट खाताहरू छन्। यी बाहेक म्युचुअल फण्डका लगानीकर्ताको...
निखिल मर्चेन्ट र उनका साझेदारहरूको सहयोगमा रहेको कन्सोर्टियम हेजल मर्कान्टाइल पीले लिलामीको तेस्रो चरणमा सबैभन्दा बढी बोली लगाएका थिए । ऋण समितिले गत महिना यस लिलामी प्रक्रियामा सहभागी कम्पनीहरुसँग छलफल...
अवस्थामा काशी विश्वनाथ मन्दिर करिडोरको विज्ञापनबाट योगी आदित्यनाथको तस्वीर किन गायब भयो भन्ने प्रश्न उठेको छ र भारतीय सञ्चारमाध्यममा यसको ठूलो चर्चा चलिरहेको छ । ...
उनले सार्वजनिक क्षेत्रका बैंकहरू सरकारका कार्यक्रमहरूमा संलग्न रहेको र जनधन योजना, मुद्रा, स्वाधान, प्रधानमन्त्री आवास योजना र प्रधानमन्त्री जीवन ज्योति योजना जस्ता योजनाहरू सञ्चालन गर्ने बताए । सार्वजनिक क्षेत्रका सरकारी...
यो कारले एडल्ट ओक्युपेन्ट प्रोटेक्शन श्रेणीमा ९१ प्रतिशत रेटिङ पाएको छ । कारले ३८ अंकमा ३४.७ अंक प्राप्त गरेको छ । कारले परीक्षणको क्रममा लेटरल इम्प्याक्ट टेस्ट र रियर इम्प्याक्ट...
बिटक्वाइन ०.८७ प्रतिशत बढेर ३९.६१ लाखमा कारोबार भएको थियो । यस अवधिमा यसको मूल्य रु ३४,०४२ ले बढेको छ । यद्यपि, आज पनि इथेरिममा भने गिरावट आएको छ । इथेरियमको...
मेफिल्डमा एउटा मैनबत्ती कारखाना भत्किँदा १८ जनाको मृत्यु भयो । इलिनोइस राज्यमा अमेजन कम्पनीको एउटा गोदाम भत्किँदा करिब १०० जना कामदार भग्नावशेषमुनि दबिएका छन् । यसबाहेक अर्कान्सासमा एक नर्सिङ होम...