aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
कुन क्रिप्टोकरेन्सीको मूल्य कति पुग्यो
आइतबार, २६ मंसिर २०७८

अन्य क्रिप्टोकरन्सीहरूको बारेमा कुरा गर्दा, इथरियमले १.६९ प्रतिशतको गिरावट देख्यो । पछिल्लो २४ घण्टामा ५ हजार ६२२ रुपैयाँ भारुले घटेर ३ लाख २७ हजार रुपैयाँ भारु पुगेको छ । यसबाहेक...

अमेरिकामा ३९ वर्षपछि सबैभन्दा धेरै मूल्य वृद्धि
शनिबार, २५ मंसिर २०७८

खाद्य र ऊर्जा मूल्यहरू जस्ता अस्थिर वस्तुहरू बाहेक, कोर ऋएक्ष् महिनामा ण्।छ५ र वर्षमा द्ध।ढ५ बढ्यो। यो ३० वर्षयताकै उच्च हो । पेट्रोल इन्डेक्समा सन् १९८० पछिको एक वर्षभित्र यो सबैभन्दा...

इलोन मस्कले ट्वीट गर्दै जागिर छोड्ने बताए
शुक्रबार, २४ मंसिर २०७८

अमेरिकी एक्सचेन्जको रिपोर्ट अनुसार बिहीबार एलोन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको ९३४,०९१ सेयर बेचेका छन्, । जसको मूल्य लगभग ९६.३ हजार करोड डलर थियो। ...

महासागर जस्तै चिनियाँ अर्थव्यवस्थाः चिनियाँ राष्ट्रपति सी
शुक्रबार, २४ मंसिर २०७८

राष्ट्रपति सि जिनपिङ अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ। समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला हावा र आँधीबेहरी...

भारतका अन्तराष्ट्रिय उडान ३१ जनवारीसम्म बन्द
शुक्रबार, २४ मंसिर २०७८

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनामा  जानकारी दिएको हो । सबै निर्धारित अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध ३१ जनवरी २०२२ सम्म जारी रहनेछन । यो प्रतिबन्ध सबै कार्गो विमानका...

श्रीलंका सरकारले २० हजार टन सामान बोकेको चीनियाँ जहाज बाटोबाटै फर्काइदियो
शुक्रबार, २४ मंसिर २०७८

श्रीलंकाका अधिकारीहरूले गुणस्तरहीन भएको भन्दै चिनियाँ मल श्रीलंकामा अवतरण गर्न दिन अस्वीकार गरेका थिए । चीनको सान्डोङस्थित कम्पनी सिविन बायोटेकले २० हजार टन मल जहाजमा बोकेर निर्यातका लागि श्रीलंका पठाएको...

चीनको दोस्रो ठूलो कम्पनी टाट पल्टियो, १२८ बैंकको ऋण डुब्दै
शुक्रबार, २४ मंसिर २०७८

एभरग्रान्डमा २ लाख कर्मचारी कार्यरत छन् । हरेक वर्ष यसले चीनमा ३.८ मिलियन प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । भारतमा स्टिल, धातु र फलाम उत्पादन गर्ने कम्पनीहरूले आफ्नो...

अमेजनलाई १.२८ अर्ब डलर जरिवाना
शुक्रबार, २४ मंसिर २०७८

अमेजनले नियामकको यो कदमलाई गलत भनेको छ। कम्पनीले अब जरिवाना विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। यदि तल्लो अदालतले अमेजनमाथि लगाइएको जरिवानालाई सही ठानेमा उच्च अदालतमा जाने अधिकार हुनेछ। यदि अदालतले...

भारतमा १०७५६ विदेशी कम्पनी दर्ता, स्वास्थ्य जन्य सामाग्रीको निर्यात १०५ प्रतिशतले वृद्धि
शुक्रबार, २४ मंसिर २०७८

आर्थिक वर्ष २०७५र७६ मा उपभोक्ता, इलेक्ट्रोनिक्स उपकरण, सर्जिकल उपकरण जस्ता चिकित्सा सामग्रीको निर्यात २५ करोड ३० लाख अमेरिकी डलर रहेको थियो । गत आर्थिक वर्षमा आयुष र जडिबुटी, बल्क औषधि,...

सन् २०२१ मा चीनको समग्र कर स्तर ७.४ प्रतिशत कायम
शुक्रबार, २४ मंसिर २०७८

कार्गोको आयातनिर्यात र भन्सार सहयोगजस्ता प्रक्रियाका लागि नियमावली निर्दिष्ट गरेको उहाँले बताउनुभयो । यी सम्झौताले भन्सार प्रक्रियालाई सुव्यवस्थित गर्न, भन्सारको दक्षता बढाउन र सीमापार कार्गो प्रवाहमा सुधार गर्न सकारात्मक भूमिका...

अमेरिकी बेरोजगारी दर आधा शताब्दी पहिलेको अवस्थामा पुग्यो
विहीबार, २३ मंसिर २०७८

पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्दै भन्नुभएको छ, “आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना देखिन्छ किनकि अहिले बेरोजगारी दावा गर्दै निवेदन अह्वान गर्ने प्रवृत्ति...

अमेरिकामा काम गर्ने महिला र पुरुष डाक्टरको आम्दानीमा यति धेरै अन्तर !
विहीबार, २३ मंसिर २०७८

तलब अन्तर डाक्टरको करियरको सुरु भएदेखि लगभग १० वर्षसम्म आफ्नो तलब एक नास हुने गरेको बताएका थिए । । यो अन्तर उनको बाँकी करियरको लागि स्थिर रह्यो र महिलाहरूले कहिल्यै...

नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै यस्तो भने
विहीबार, २३ मंसिर २०७८

मेरो निर्णयबाट प्रभावित भएका मानिसहरूलाई मैले पर्याप्त सम्मान र कृतज्ञता व्यक्त गरेको छु। म अझै पनि आफ्नो निर्णयमा अडिग छु, तर त्यसलाई कार्यान्वयन गर्न मैले ठूलो गल्ती गरेको छु। यसरी...

आन्तरिक चुनौतीकाबीच अमेरिकाले लोकतन्त्रबारे शिखर सम्मेलन गर्दै
विहीबार, २३ मंसिर २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले विहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि  नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचा सहित शिखर सम्मेलनको आयोजना गर्दैछन्। यद्यपि अमेरिका आफैंले आफ्नो लोकतान्त्रिक परम्परा र घरभित्रैबाट लोकतन्त्र...

क्रिप्टोकरेन्सी मूल्यमा भारी गिरावट
बुधबार, २२ मंसिर २०७८

क्रिप्टोकरन्सीहरूको बारेमा कुरा गर्दा, इथरियमले पनि ०.४९ प्रतिशतको गिरावट देखेको छ। पछिल्लो २४ घण्टामा १,७१२ रुपैयाँले घटेर ३.४९ लाख रुपैयाँमा आएको छ। यद्यपि, टेथर र अमेरिकी डलर कोइनमा लाभहरू देखिएको...

विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक, म्याकेन्जी स्कट पहिलो स्थानमा
बुधबार, २२ मंसिर २०७८

फोर्ब्सले बायोकनकी संस्थापक तथा कार्यकारी अध्यक्ष किरण मजुमदार शालाई पनि यस सूचीमा समावेश गरेको छ र उनलाई ७२ औं स्थानमा राखेको छिन । एचसीएल टेक्नोलोजीकी अध्यक्ष रोशनी नाडर फोर्ब्सले विश्वका...

भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना, चार जनाको शव निकालियो
बुधबार, २२ मंसिर २०७८

हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ । ८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड...

बंगलादेशकी चर्चित नायिकालाई बलत्कारको धम्की दिने मन्त्रीको पद गयो
बुधबार, २२ मंसिर २०७८

मिडिया रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना मुरादसँग निकै रिसाएकी थिइन् । मन्त्री र नायिकाबीचमा पहिले नै धेरै मामिलामा विवादित थिए । उनले हसनलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।  रिपोर्टका...

इलोन मस्क आफ्ना गाडी विक्री गर्न विश्वभरी कर छुट माग्दै
बुधबार, २२ मंसिर २०७८

अहिले भारतीय बजारमा विदेशी विद्युतीय कारमा ६० देखि १०० प्रतिशत कर लाग्ने गरेको छ । उदाहरणका लागि, देशमा ४०,००० डलर (लगभग ३० लाख रुपैयाँ) सम्मको विद्युतीय कारमा ६० प्रतिशतसम्म कर...

अनिल मेनन पहिलो भारतीय अन्तरिक्ष यात्रा गर्दैछन्
बुधबार, २२ मंसिर २०७८

चन्द्रमा मिसनका लागि १० हजार जनाको आवेदन परेको थियो, जसमध्ये १० जना मात्रै तालिमका लागि छनोट भएका छन् । यी व्यक्तिहरूले अर्को वर्ष जनवरीमा टेक्सासको जोन्सन स्पेस सेन्टरमा रिपोर्ट गर्नेछन्।...