aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
महामारीभन्दा डरलाग्दो प्रकोप पाँच करोडभन्दा बढी मानिस  प्रभावित
शुक्रबार, ०९ असोज २०७७

उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको प्रमाणित भएको पनि जनाइएको छ । सन् २०२० मा अहिलेसम्मको  मौसमी  प्रकोपका १३२ घटनाहरुमा ९२...

केरलामा रहेको पेप्सीको कारखाना बन्द गर्यो
विहीबार, ०८ असोज २०७७

कम्पनी यस कारखाना मार्च २२ देखि कारखाना बन्द थियो । करिब १५ बर्ष अघि अर्को सफ्ट ड्रिंक प्रमुख कोका कोकाकोलाले राज्यमा प्लान्ट बन्द गरेको थियो । पेप्सीको कारखाना यसको फ्रेंचाइजी...

लागुऔषध खरिद प्रकरणमा यी चार अभिनेत्रीलाई सोधपुछ गरिँदै
विहीबार, ०८ असोज २०७७

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बलिउड लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ।...

ट्रम्प र सी जिनपिङको भाषणले चर्कियो अमेरिका–चीन विवाद, के थियो भाषणमा ?
विहीबार, ०८ असोज २०७७

यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए । ...

खानामा बिष खुवाइएका पुटिनका कट्टर आलोचक नाभाल्नी अस्पतालबाट डिस्चार्ज
बुधबार, ०७ असोज २०७७

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । ...

टर्कीका राष्ट्रपतिले कश्मीर मुद्दा उठाएपछि भारतको आपत्ति
बुधबार, ०७ असोज २०७७

टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले कश्मीरका विषयमा गरेको टिप्पणीप्रति भारतले आपत्ति जनाएको छ। राष्ट्रसंघीय सभालाई सम्बोधन गर्दै इर्दोगानले गरेको टिप्पणीप्रति राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस त्रिमूर्तिले आपत्ति जनाएका हुन्। ...

भारतका दुई व्यापारी घराना ७० वर्षदेखिका साथी कम्पनीको शेयरका कारण कानुनी लडाईमा
बुधबार, ०७ असोज २०७७

शापोर्जी पालोनजी समूहको टाटा सन्समा उसको १८.४ प्रतिशत शेयर छ । यसका दुई सहायक कम्पनीहरू साइरस इन्भेस्टमेन्ट र स्टर्लिंग इन्भेष्टमेन्ट मार्फत टाटा सन्समा १८.४ शेयर छ । ...

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी
बुधबार, ०७ असोज २०७७

सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको...

भारतमा बैंकिङ कानुन शंसोधनपछि १४ हजारभन्दा बढी सहकारी केन्द्रीय बैंकको नियन्त्रण
मंगलबार, ०६ असोज २०७७

अब शहरी १४८२ र ५८ ग्रामिण मल्टिस्टेट सहकारी आरबीआईको नियन्त्रणमा आउनेछन् । यो कानून लागू भएपछि आरबीआईसँग कुनै पनि सहकारी बैंकको पुनर्संरचना वा मर्जरको निर्णय लिने अधिकार हुनेछ । ...

अनिल अम्बानीको सम्पत्ति लिलामी शुरु
मंगलबार, ०६ असोज २०७७

रिलायन्स क्यापिटलको महत्वपूर्ण सम्पत्तिमध्ये रिलायन्स सेक्युरिटीज, रिलायन्स हेल्थ र रिलायन्स जनरल बीमा कम्पनी छन् । अन्य सम्पत्तिमा रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स छन । यो निप्पन लाइफ इन्स्योरेन्समा ५१ः४९ अनुपात संयुक्त...

संयोग की सल्लाह, सी र मोदीको कसरी भयो उस्तै बोली ?
मंगलबार, ०६ असोज २०७७

सामान्यतया सयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा परस्पर विरोधी राष्ट्रप्रमुखहरुले एकअर्काको उछिदो काट्ने र खेदो खन्ने मन्तव्य दिने गर्छन । विश्व अवस्थाबारे उनीहरुको दृष्टिकोण पनि पुरै विपरित देखिन्छ । तर, आइतबार भारतका...

चीनमा फेरि भेटियो नयाँ संक्रमण
मंगलबार, ०६ असोज २०७७

चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका छन् । यो संक्रमण ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको छ र ठूलो संख्यामा मानिसहरुलाई पीडित बनाइरहेको...

यसरी गर्दैछ चीनले भारतका वित्तिय संस्थामा आक्रामण लगानी
सोमबार, ०५ असोज २०७७

चिनियाँ उत्पादनलाई नै भारतमा निषेध गर्ने मोदी सरकारको योजनामा फेरि अर्को धक्का लागेको छ । भारतमा समान मात्र होइन अब चीनले आक्रामण ढंगले वित्तिय लगानी नै गर्न थालेको छ ।

अमेरिकी अदालतले नै स्विकारेन ट्रम्पको यस्तो आदेश
सोमबार, ०५ असोज २०७७

अमेरिकाको एक अदालतले अमेरिकाका राष्ट्रपति ट्रम्पको एउटा आदेश लागू हुनबाट रोकेको छ । यसबाट अमेरिकाका दुई करोड भन्दा बढी वीच्याट एप प्रयोगकर्ताहरुलाई राहत मिलेको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो
सोमबार, ०५ असोज २०७७

भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि...

टिकटक वारमा ट्रम्प पराजित, फेरि पनि चीनकै हातमाथी
सोमबार, ०५ असोज २०७७

अन्ततः अमेरिकामा टिकटकले निरन्तरता पाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको स्वामित्वमा रहेको भिडियो शेयरिङ एप टिकटकको केहि हिस्सा अमेरिकी प्राविधिक कम्पनी आराकल र वालमार्टले किनेपछि सो सम्झौताप्रति...

विश्वभरी अधिक तरलताका कारण भारतको शेयर बजारमा लगानी ओइरिदै
सोमबार, ०५ असोज २०७७

डिपोजिटरी तथ्यांकका अनुसार सेप्टेम्बर १ देखि १८सम्म एफपीआईले शेयरमा १७६६ करोड रूपैयाँ भारु लगानी भएको थियो ।  उनले ऋण वा  बन्ड बजारमा २१७८ करोड रूपैयाँ भारु लगानी गरेका छन् ।...

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवादपछि चुनावी माहोलले नयाँ मोड लियो
आइतबार, ०४ असोज २०७७

नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताए । गिन्सबर्गको उत्तराधिकारी तत्काल चयन गर्न नाराजुलुस गरेका उत्साहित समर्थकलाई...

चीनमा गरिबी निवारणका लागि पाँच वर्षमा १५ खर्ब युआन परिचालन
आइतबार, ०४ असोज २०७७

बैंकले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ्ग सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ । ...

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने
आइतबार, ०४ असोज २०७७

एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व पश्चिममार्गमा पुल तथा कजवे (पानीमाथि निर्माण गरिने सडक) निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो । ...