aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
एटीएम मेसिनमा अड्कीएपछि भारु दुई हजारको नोट प्रतिवन्ध लगाउन माग
आइतबार, ०४ असोज २०७७

भारतीय रिजर्व बैंकको रिपोर्टको अनुसार कुल भारु दुई हजारको नोटको मौज्दात २.४ प्रतिशत मात्र भएको छ । २०१९ मार्चमा तीन प्रतिशत र २०१८ मार्च ३.३ प्रतिशत थियो । मूल्यका हिसावले...

चीनमा गरिबी निवारणका लागि पाँच वर्षमा १५ खर्ब युआन परिचालन
आइतबार, ०४ असोज २०७७

चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । ...

ट्रम्पलाई कसले पठायो कडा विषको प्याकेट ?
आइतबार, ०४ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । ...

ट्रम्पका कुरा सुनेर टिकटक नै छक्क !
आइतबार, ०४ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक मार्फत अमेरिकाको फेडरल एजुकेशा फण्डमा ५ बिलियन डलर जम्मा गर्ने उद्धघोष गरेका छन् । उनले गरेको यस्तो घोषणाबाट टिकटक कम्पनी भने छक्क परेको छ ।

विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको चीनद्वारा विरोध
शनिबार, ०३ असोज २०७७

चिनियाँ वाणिज्य मन्त्रालयकाले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताए । ...

अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने
शनिबार, ०३ असोज २०७७

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए। उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप...

कसरी हुन्छ नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति चुनाव ?
शुक्रबार, ०२ असोज २०७७

तर, कुरा यो मात्रै होइन । स्वयम् राष्ट्रपति ट्रम्पले नै हुलाक मार्फत भएको चुनावमा जालसाझि भएको र यो विधि सुरक्षित नभएको भन्दै आलोचना गरे । यो विषय विवादित समेत बन्यो...

भारतसँगको भिडन्तमा आफ्ना सेना मारिएको चीनले बल्ल स्विकार्यो
शुक्रबार, ०२ असोज २०७७

भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्तिबारे मात्र समाचार प्रकाशित गरिन्छ । तर, कम्युनिष्ट पार्टीको मुखपत्ररुपमा चिनिएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गलवानमा...

इरानका कारण अमेरिका फेरि संकटमा, आफ्नै गठबन्धनले छोड्दैछ साथ
शुक्रबार, ०२ असोज २०७७

इरानमाथि नाकाबन्दी लगाउँदै आएको अमेरिका एक पटक फेरि शंकटमा परेको छ । आगामी हप्ता सुरु हुन संयुक्त राष्ट्रसँघको साधारण सभा इरानबारेको मामिलामा अमेरिका एक्लिने भएपछि यस्तो अवस्था सिर्जना भएको हो...

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन
शुक्रबार, ०२ असोज २०७७

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा...

मोदी सरकारलाई यसरी लाग्यो चिनियाँ सेनाको साथ दिएको गम्भीर आरोप
शुक्रबार, ०२ असोज २०७७

भारत र चीनबिचको सीमा विवाद उत्कर्षमा छ । रहिबेला मोदी सरकालाई संसदमा विपक्षी सांसदहरूले चीनसँग ऋण लिएको विषयमा तिखो हमला गरेका छन् । ...

अस्ट्रेलियामा फेसबुक, गूगल सम्बन्धी कानुनमा संशोधन गर्न प्रस्ताव
विहीबार, ०१ असोज २०७७

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताउनुभएको छ । प्रस्तावित कानुनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गूगलले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री उद्धृत...

अस्ट्रेलियामा फेसबुक र गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव
विहीबार, ०१ असोज २०७७

फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा...

चीनले लद्दाखमा पठायो थप १० हजार सैनिक, बल्झिने भयो भारत-चीन सीमा संकट
विहीबार, ०१ असोज २०७७

भारत र चीनका सेनाबिच भएको कुस्तीमा २० जना भारतीय सेनाको मृत्यु भएसँगै एउटा प्रश्न उब्जिएको छ । ग्रृष्मकालमा भएको जस्तै झडप हिउँदमा होला या नहोला ? ...

लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि रकुलप्रीत पुगिन् अदालत
विहीबार, ०१ असोज २०७७

लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि कलाकार रकुलप्रीत सिंहले दिल्ली उच्च अदालतमा अपिल गरेकी छन्। उनले दायर गरेको मुद्दामा मीडियामा उनको विरुद्धमा भइरहेका कभरेजलाई रोक्न माग गरिएको छ। उनले आफ्नो इमेज...

रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा
बुधबार, ३१ भदौ २०७७

डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभएको छ । उनले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने...

जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो
बुधबार, ३१ भदौ २०७७

एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार...

सुगा बने जापानका नयाँ प्रधानमन्त्री
बुधबार, ३१ भदौ २०७७

जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । ...

भारतमा बहुप्रतिक्षित कम्पनीको आईपीओ निष्कासन ढिला हुने
बुधबार, ३१ भदौ २०७७

विजेनेस स्ट्यान्डर्डको एक रिपोर्ट अनुसार सम्पत्ति मूल्यवानकर्ता अहिलेसम्म नियुक्त गरिएको छैन । कम्पनीको मूल्यांकनमा ६ देखि ८ महिना लाग्न सक्दछ । किनकि एलआईसीको धेरै स्थिर सम्पत्ति छ । यो वित्तीय...

भारतले टिकटकजस्तै नयाँ एप ल्याउने
मंगलबार, ३० भदौ २०७७

यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। बीबीसीका अनुसार यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको...