यस ग्रहमा ३७ वटा ज्वालामुखी सक्रिय छन्। उनीहरू हालसालै पनि विष्फोट भएका थिए। ती मध्ये कतिपय अझै थोरै भिन्नतामा फूटिरहेका छन्। यो ग्रह भौगोलिक रूपमा धेरै अस्थिर छ । यो...
अमेरिकी चुनावको पूर्व सन्ध्यामा अमेरिका र चीनबिचको तनाव निकै बढेको छ । यसैबिच अप्रत्यासितरुपमा वासिङ्टनले बेइजिङ स्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएपछि स्थितिले कस्तो रूप लिने हो भन्ने चिन्ता थपिएको छ...
खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जताइएको छ । भेटिएको ग्यासको...
भनिन्छ नि, ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ । अहिले चीनले त्यस्तै व्यवहार देखाएको छ । एउटा जंगली सुँगुरमा स्वाइन फ्लु देखिनेवित्तिकै उसले कठोर निर्णय गरेको छ । ...
न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा...
७१ वर्षीय सुगा पनि आबेका घनिष्ठ थिए। त्यसैले यो विश्वास गरिएको छ कि आबेका नीतिहरूलाई निरन्तरता दिनेछन् । उनले आफ्नो पार्टीका ५३४ सांसद र क्षेत्रीय प्रतिनिधिहरू मध्ये ३७७ जनाको समर्थन...
लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो...
यो परिवर्तनपछि एसबीआई बैंकमा ७ दिनदेखि ४५ दिनसम्ममा परिपक्व भएको मुद्दतीमा ब्याज दर २.९ प्रतिशत पाउने छने । ४६ दिनदेखि १७९ दिनको मुद्दतीमा ब्याज दर ३.९प्रतिशत, १८० दिनदेखि एक वर्षभन्दा...
गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै...
सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्ड बराबरको सामान जर्मनी निर्यात गरेको थियो जुन बेलायतको कूल निर्यातको झण्डै १० प्रतिशत थियो । जापानतर्फ बेलायतको निर्यात करिब ७ अर्ब डलर...
आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ । ...
गत आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेल लडाकु विमान वायुसेनामा सामेल भएको सन्देश दिएका छन् । उनले राफेल भारतीय सेनामा सामेल हुनु भनेको विश्वको लागि एउटा कडा चुनौती हो ।
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । ...
अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेसनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी...
खातावालाहरूको हितलाई ध्यानमा राख्दै रिजर्व बैंकले यस बैंकलाई ५० हजार करोड रुपैयाँ भारुको ऋण समेत दिने अनुमति दिएको थियो । अब एस बैंकले ५०,००० करोड रुपैयाँको पूरा ऋणको भुक्तानी गरिसकेको...
जापान सूचीमा २० औं, जर्मनी २१ औं, इटाली ५१ औं, फ्रान्स ५८ औं, रसिया ८९ र ब्राजिल १०५ औं स्थानमा छन् । सबैभन्दा तल रहेका देशहरूमा अफ्रिकी देशहरू, कंगो, जिम्बावे,...
रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुले सन् २०२० को अमेरिकी निर्वाचनसँगसम्बध व्यक्ति र समूहलाई निशाना बनाइरहेको माइक्रोसफ्टले बताएको छ । सन् २०१६ को डेमोक्रेटिक पार्टीको अभियानलाई प्रभावित पारेका रुसी...
नियाँ अखबार ग्लोबल टाइम्सले एक खबर लेख्दै भनेको छ यदि चीन र भारतीयका विदेश मन्त्रीहरुको बैठकले सकारात्मक नतिजा ननिकालेको भए खतरनाक अबस्था आउन सक्थ्यो । ...
रुसको राजधानी मस्कोमा बिहीबार उनीहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको...
भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको...