कम्पनीले नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न...
कम्पनीले बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी...
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । ...
मधेश प्रदेशबाट बैशाखमा कृषि तथा बाली बीमाबाट १ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क २३ प्रतिशत अर्थात ४४ लाख रुपैयाँले कम हो...
नेपाल स्टक एक्सचेञ्जले सोमवार नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य संमायोजन गरेको छ । नेप्सेले ११ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ५३१ दशलमव ५३ तोकेको छ ।...
वैशाखमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ४२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा...
कम्पनीको संचालक समितिको बैशाख ५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी गरिएको हो । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न...
“कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उनले भने,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका...
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्नपीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा...
मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ । बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव...
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । पूँजी बृद्धि...
सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग गर्नेछ । समारोहमा डा सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन...
कुल बीमाशूल्य आर्जन पनि सबैभन्दा बढी शिखर इन्स्योरेन्सले नै गरेको छ । यो कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । सबैभन्दा कम...
एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ७७ करोडभन्दा बढी बीमाशुल्क आर्जन...
युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १० करोड २३ लाख नाफा कमाएको हो...
कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविश्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक...
बीमा कम्पनीहरुका कारण नै कृषि बीमा गर्न अझै पनि किसानहरु हिच्किचाउने गरेका छन् । किसानहरुलाई बीमा बारे जनचेतनाको कमिसँगै समयमा भुक्तानी नपाउने समस्याले गर्दा सोचेजति कृषि बीमा मौलाउन नसकेको बीमा...
उक्त बोन्ड वाणिज्य बैंकहरुले किन्ने र त्यो लगानीलाई बैंकहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बिमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको...
सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो। पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्याउने उद्देश्यले...