बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् । अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १...
पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दे अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो । सूचना प्रविधिमैत्री...
निजगढ नगरपालिका वडा नं. ९ का कृषक गोविन्दप्रसाद खरेलले हावाहुरीका कारण करोडौंको केरा बालीमा क्षति भएको गुनासो गरे । उनले भने, ‘यहाँका किसानहरुको प्रमुख खेती भनेको नै केरा बाली हो...
प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा फागुनको तुलनामा चैतमा कुल बीमा शुल्क आर्जन घटेको छ । समितिका अनुसार प्रतिशतका आधारमा सबैभन्दा बढी बीमा शुल्क आर्जन घट्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ ।...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आयोजनामा विहिबार...
चैतमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा बढी...
यस अवधि सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै...
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन् । बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको...
पुँजी वृद्धिको योजना बीमा समितिमा पुर्याउने १२ जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका...
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी...
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर वैशाख १९ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले यस अघि चैत १ गतेदेखि २१...
सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले चुक्तापुँजी वृद्धिपछि कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा संशोधन...
बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी...
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको साधारणसभाले...
वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु, २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र...
बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र...
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्र्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ...
अजोड इन्स्योरेन्स लिमिटेडको अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीको आयोजनामा चैत्र २२, २३ र २४ गते रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको...
आगलागीको त्यो घटना सबैको चासोको विषय यसकारण पनि बनिरहेको छ कि एक वर्ष पुग्न लाग्दा समेत त्यहाँ भएको क्षतिपूर्तिको विवरण बीमा कम्पनीहरुमा पुगेको छैन । सो उद्योगको अर्को बीमाकर्ता कम्पनी...
पछिल्लो समय बीमा कम्पनीहरूले नयाँ–नयाँ बीमा पोलेसी विक्री गर्न थालेसँगै बीमा शुल्क आर्जन पनि बढ्न थालेको हो । गत माघमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ११ करोड रुपैयाँ...